• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २, २०८३ Tue, Jun 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

बतासलाई पशुपति धर्मशाला जिम्मा लगाउँदा ओलीकै नेतृत्वमा थियो संस्कृति तथा पर्यटन मन्त्रालय

64x64
नेपाल लाइभ सोमबार, माघ ३, २०७८  २१:५७
1140x725

काठमाडौं– पशुपति क्षेत्रको नेपाल–भारत मैत्री धर्मशालामा बतास समूहलाई होटल सञ्चालन गर्नदिने गरी भएको ठेक्का सम्झौतामा मिलेमतो भएको खुलेको छ। 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेको प्रस्तावमा पशुपति क्षेत्र विकास कोषले गठन गरेको छानबिन समितिले बतास समूहको होटल आनन्द प्रालिलाई लिज (भाडा)मा दिँदा मिलेमतोको आधारमा सम्झौता गरिएको देखिएको औंल्याएको छ। 

भारत सरकारको ३४ करोड रुपैयाँ आर्थिक सहयोगमा निर्माण भएको धर्मशालालाई लिजमा लगाउन भनेर पशुपति क्षेत्र विकास कोषले कार्यविधि नै बनाएको थियो। तर, कार्यविधि पारित नै नभइ २०७६ वैशाख ३० मा पशुपति क्षेत्र विकास कोषले बतास समूहको होटल आनन्द प्रालिलाई भाडामा दिएको थियो। सोमबार छानविन प्रतिवेदनका मुख्य अंश सार्वजनिक गर्दै समितिले यो सम्झौता भंग गर्न सिफारिस गरेको छ।

ओलीले मन्त्रालय सम्हालेको बेला बताससँग गैरकानुनी सम्झौता
भारत सरकारले निर्माण गरेको धर्मशाला २०७५ भदौमा पशुपति क्षेत्र विकास कोषलाई हस्तान्तरण गरिएको थियो। धर्मशाला बनेर हस्तान्तरण भएदेखि नै कोषले भाडामा लगाउन खोजेको थियो। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री स्व. रवीन्द्र अधिकारीको निर्देशनमा भाडामा लगाउन कार्यविधि बनाइएको थियो। 

कोषले बनाएर ल्याएको लिजआउटसम्बन्धी कार्यविधि २०७५ परिषद्‌बाट पारित गर्ने जिम्मा तत्कालीन मन्त्री अधिकारीले लिएका थिए। अधिकारीले कोषलाई लिज (भाडा) सम्झौता गर्नुपूर्व नै कार्यविधि २०७५ बोर्डबाट स्वीकृत गर्ने आश्वासन दिने गरेको तत्कालीन समयमा कोषको परिषद्‌मा प्रतिनिधित्व गर्ने एक सदस्यले नेपाल लाइभलाई बताएका थिए।

यो पनि पढ्नुहोस्

पशुपतिको धर्मशालामा बतास अर्गनाइजेसनको व्यापारबिहीबार, पुस ९, २०७७

ती सदस्यका अनुसार तत्कालीन समयमा कोष परिषदबाट कार्यविधि पास पनि हुने अवस्था थियो। तर, मन्त्री अधिकारीको २०७५ फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भयो। अधिकारीको निधनपछि ५ महिनासम्म संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले लिए।

ओलीले मन्त्रालयको जिम्मेवारी सम्हालेको अवधिमा परिषदको बैठकमा लिजआउट कार्यविधि स्वीकृत गर्ने अजेन्डा नै प्रवेश भएन। तर, कोषका तत्कालीन सदस्य सचिव प्रदीप ढकालले त्यहीबीचमा बतास समूहलाई धर्मशाला भाडामा दिने पक्रिया अगाडि बढाएका थिए। तत्कालीन समयमा कोषको परिषद्‌मा प्रतिनिधित्व गर्ने एक सदस्यका अनुसार सदस्य सचिव ढकालले आफूलाई 'सम्पूर्ण अधिकार प्राप्त छ' भन्दै लिजमा दिने प्रक्रिया अगाडि बढाएका थिए। 

यसरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री ओलीसँग रहेकै बेला २०७६ वैशाख ३० मा बतास समूहको आनन्द होटल प्रालिसँग पशुपति धर्मशाला लिजआउटसम्बन्धी दीर्घकालीन बहाल करार सम्झौता भयो। उक्त सम्झौतामा कोषका सदस्य सचिव ढकालले नै हस्ताक्षर गरेका थिए। २०७६ साउन १५ गते योगेश भट्टराईलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री नियुक्त गरेपछि मात्र ओली यो मन्त्रालयको जिम्मेवारीबाट अलग भएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

'गैरकानुनी' प्रक्रियाबाट भएको सम्झौताअनुसार धर्मशाला पाएपछि बतास समूहले आफूखुसी संरचना निर्माण र प्रयोग गर्न थाल्यो। बतास समूहले धर्मशालामा आफ्नो कर्पोरेट अफिस मात्रै चलाएन, म्यानपावर, ट्राभल कम्पनी, लेखापढीको कार्यालय, पुराना गाडीको शो रुम  र रेष्टुँरासमेत सञ्चालन गर्न थाल्यो। 

पछिल्लो समय बतास समूहले धर्मशालामा विवाह तथा पारिवारिक भोजसमेत गर्दै आएको थियो। 

बतासलाई दिन पहिल्यै सेटिङ
पशुपति क्षेत्र विकास कोषले २०७५ माघ २९ गते धर्मशाला भाडामा लगाउन भनेर सूचना प्रकाशन गरेको थियो। कोषले प्रकाशन गरेको सूचनाअनुसार बतास समूहको होटल आनन्दसहित ४ वटा प्रस्ताव परेको थियो। 

तर, बोलपत्र कागजातमा राखिएको एउटा शर्तलाई देखाउँदै धर्मशाला बतास समूहको होटल आनन्दलाई दिइयो। त्यो शर्त थियो– धर्मशाला भाडामा लिन चाहने कम्पनीले विगत वर्षहरुमा दान, दातव्य, सामाजिक कार्यमा तीन करोड खर्च गरेको हुनुपर्ने। 

धर्मशाला भाडामा लिन प्रस्ताव दिने अन्य ३ कम्पनीले बतास समूहले कबोल गरेकोभन्दा महङ्गो रकम (मासिक भाडा) दिने भनेर कबोल गरेका थिए। तर, दान, दातव्यमा ३ करोड खर्च गरेको नदेखिएको भन्दै अन्य प्रस्तावलाई लत्याएर बतास समूहलाई धर्मशाला भाडामा दिइयो। 

पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले भाडामा लगाउँदा नै मिलेमतो भएको हुनसक्ने निष्कर्ष निकालेको छ। 'बोलपत्रको आह्वान गर्दा प्रतिस्पर्धालाई सीमित गर्न कुनै फर्मलाई मात्र कम्प्लाइ गर्ने गरी बोलपत्रमा मापदण्ड निर्धारण भएको देखिँदा मिलेमतो भएको हुनसक्ने देखिएको,' छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।  

यो पनि पढ्नुहोस्

पशुपति धर्मशाला व्यापारिक केन्द्र बनाउने अवैध सम्झौताका २६ शर्तसोमबार, पुस १३, २०७७

 
 

 

प्रकाशित मिति: सोमबार, माघ ३, २०७८  २१:५७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
‘मन्त्री लम्सालले दिएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत हो’ -सांसद यादव
रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित
६०९ पालिका र ६४ जिल्लामा सकियो रास्वपाको अधिवेशन
सम्बन्धित सामग्री
‘मन्त्री लम्सालले दिएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत हो’ -सांसद यादव मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद यादवले मन्त्रीहरूले नै कानुनको सम्मान नगरे सर्वसाधारणले कसरी कानुन पालना गर्छन् भन्ने प्रश... मंगलबार, असार २, २०८३
रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित उनका प्रतिद्वन्द्वी जनक सिंह धामीले १५४ मत पाएको निवर्तमान महामन्त्री सन्तोषराज जोशीले जानकारी दिए । मंगलबार, असार २, २०८३
६०९ पालिका र ६४ जिल्लामा सकियो रास्वपाको अधिवेशन अधिवेशन नभएका जिल्लाहरू कर्णाली प्रदेशमा (डोल्पा र हुम्ला), लुम्बिनी प्रदेश (रुकुम पूर्व), गण्डकी प्रदेशमा (मनाङ र मुस्ताङ), मधेस प्... मंगलबार, असार २, २०८३
ताजा समाचारसबै
‘मन्त्री लम्सालले दिएको ‘ठेकेदारको खुट्टा भाँच्ने’ अभिव्यक्ति कानुन विपरीत हो’ -सांसद यादव मंगलबार, असार २, २०८३
रास्वपा सुदूरपश्चिम सभापतिमा प्रकाश विष्ट निर्वाचित मंगलबार, असार २, २०८३
६०९ पालिका र ६४ जिल्लामा सकियो रास्वपाको अधिवेशन मंगलबार, असार २, २०८३
खरिद अनुगमन कार्यालयद्वारा २० निर्माण कम्पनीलाई सात दिने स्पष्टीकरण मंगलबार, असार २, २०८३
बेइजिङमा वाङ यी र शिशिर खनालबिच भेटवार्ता : बीआरआई, व्यापार र कनेक्टिभिटीमा सहकार्य बढाउने सहमति मंगलबार, असार २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रवि-जीवीविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा रुपन्देही अदालतले पनि फिर्ता सोमबार, असार १, २०८३
शिक्षक सरुवामा कडाइ सोमबार, असार १, २०८३
सेफ सन्तोष साह हाजिरी जमानीमा रिहा मंगलबार, असार २, २०८३
पूर्वाधारमन्त्री लम्सालले दिए ठेकेदारको ‘खुट्टा भाँच्ने’ अराजक अभिव्यक्ति सोमबार, असार १, २०८३
बागमती प्रदेश सरकारले ल्यायो ६६ अर्ब ९३ करोडको बजेट सोमबार, असार १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
महावीर पुन मन्त्री बन्दै मंगलबार, जेठ २६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्