काठमाडौं– नेपाल सरकारका पूर्व मुख्यसचिव एकनारायण अर्यालको म्याद थपका लागि जिल्ला अदालत काठमाडौं लगिएको छ ।
उनी बिहीबार पक्राउ परेका थिए ।
मलेसिया श्रमिक ठगी प्रकरणको नीतिगत निर्णयमा जोडिएको आरोपमा उनलाई पक्राउ गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले यो प्रकरणमा अनुसन्धान गरिरहेको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।