नयाँ दिल्ली- भारतको राजधानी नयाँ दिल्लीको हावाको गुणस्तर लगातार तेस्रो दिन पनि 'धेरै खराब' श्रेणीमा रह्यो र समग्र वायु गुणस्तर सूचकांक (एओआई) ३०१ रेकर्ड गरिएको छ।
वायु गुणस्तर, मौसम पूर्वानुमान तथा अनुसन्धानले आइतबार बिहान जनाएअनुसार राष्ट्रिय राजधानीको वायुको गुणस्तर जनवरी ९ देखि ११ माघसम्म लगातार तीन दिनसम्म ‘सन्तोषजनक’ श्रेणीमा रहेको थियो।
माघ १२ गते भने ‘मध्यम’ श्रेणीमा झरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।