काठमाडौं– नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ४ गते डाकेको विशेष साधारण सभा स्थगित गरेको छ।
बैंकले हिमालयन बैंकसँग गाभ्ने गाभिनेसम्बन्धी विशेष प्रस्ताव पारित गर्न विशेष साधारण सभा डाकेको थियो।
तर, पुस ३० गते बसेको हिमालयन बैंकको साधारण सभाले सोसम्बन्धी प्रस्ताव अस्वीकृत गरेपश्चात् इन्भेष्टमेन्ट बैंकले साधारण सभा रद्द गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।