• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, फागुन २९, २०८२ Fri, Mar 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

‘बेबी’देखि ‘डक्टर स्ट्रेन्ज’सम्म  : यस्ता छन् नेपालमा छायांकन गरिएका चर्चित विदेशी फिल्महरु

64x64
नेपाल लाइभ आइतबार, पुस २५, २०७८  ०७:०३
1140x725

काठमाडौं– नेपाल फिल्म छायांकनका लागि उपयुक्त गन्तव्यको रुपमा विकास भइरहेको छ। केही समयअघि मात्रै बलिउडको ठूलो लगानीमा बनेको फिल्म ‘उचाइँ’को छायांकन नेपालमा भएको थियो। महामारीले थलिएको नेपाली सिने क्षेत्रमा सुरज वर्जत्यको निर्देशनमा बनेको उचाइँको छायांकनले सकरात्मक प्रभाव मात्रै पार्ने नभएर अन्य विदेशी सिनेमाको छायांकनका लागि पनि नेपाल उचित गन्तव्य हुनसक्ने प्रचारसम्म गरेको थियो। उचाइँको छायांकनका लागि भारतका प्रसिद्ध कलाकार अनुपम खेर, बोमन इरानी, परिनीति चोपडालगायत कलाकार निर्माण टिमसहित नेपाल आएका थिए।

‘उचाइँ’ पछिल्लो समय नेपालमा छायांकन गरिएको चर्चित फिल्म हो। बलिउडको ठूलो बजेटको सिनेमा र नाम चलेका कलाकारको अभिनय भएका कारण पनि यसको निकै चर्चा भयो। तर, यसअघि पनि नेपालमा यस्ता थुप्रै विदेशी फिल्महरुको छायांकन भएको छ, जसको बजेट ठूलो हुनुका साथै प्रदर्शनपछि दर्शकले दिएको प्रतिक्रिया पनि सकारात्मक छ। बलिउड अभिनेता अक्षय कुमारदेखि ‘मार्वल युनिभर्स’को निर्माण रहेको ‘डक्टर स्ट्रेन्ज’जस्ता फिल्महरु नेपालमा छायांकन भएका छन्।

बलिउडकै कुरा गर्दा सन् १९७२ मा प्रदर्शनमा आएको देव आनन्दको फिल्म ‘हरे राम हरे कृष्ण’ नेपालमा छायांकन भएको थियो। सम्भवतः नेपालमा छायांकन गरिएको बलिउडको पहिलो फिल्म यही थियो। फिल्ममा देव आनन्द र जिनत अमान मुख्य कलाकारको रुपमा थिए। देव आनन्दले सञ्चारमाध्यमसँग कुरा गरेअनुसार ‘हरे राम हरे कृष्ण’ बनाउने सोच उनलाई काठमाडौं घुम्दा आएको थियो। यो फिल्ममा हिप्पीहरुको कथालाई देखाइएको छ।

‘हरे राम हरे कृष्ण’जस्तै नाम चलेका कलाकार र निर्देशकले बनाएका थुप्रै बलिउड फिल्महरुको छायांकन नेपालमा भएको छ। जसमा अमिताभ बच्चन मुख्य भूमिकामा रहेको एस रामनाथनको फिल्म ‘महान (१९८३)’, अनिल कपुर, हेमा मालिनी, ज्याकी श्रफ र डेनी डेन्जोङ्पा मुख्य भूमिकामा रहेको फिल्म ‘युद्ध (१९८५)’, अमिताभ बच्चन र श्रीदेवी मुख्य भूमिकामा रहेको फिल्म ‘खुदा गवा (१९९२)’, सञ्जय कपुर र ममता कुल्कर्नी मुख्य भूमिकामा रहेको फिल्म ‘बेकावु (१९९५)’ लगायतका बलिउड फिल्मको आंशिक नेपालमा छायांकन भएका छन्। 

यीसँगै २००४ मा प्रदर्शनमा आएको नेपाली अभिनेत्री झरना बज्राचार्यको अभिनय समेत रहेको बलिउड फिल्म ‘लभ इन नेपाल’को छायांकन नेपालमा पनि भएको थियो। यो फिल्ममा बलिउडका गायक सोनु निगम पनि मुख्य भूमिकामा रहेका छन्। 

Ncell 2
Ncell 2

२०१५ मा प्रदर्शनमा आएको अक्षय कुमार अभिनित ‘बेबी’ पनि नेपालमा छायांकन गरिएको फिल्म हो। स्पाइ थ्रिलर विधामा रहेको यो फिल्मले प्रदर्शनपछि राम्रो व्यापार गरेको थियो। फिल्ममा नेपालको काठमाडौं, ललितपुरलगायत उपत्यकाका विभिन्न क्षेत्रका दृश्यहरु समावेश छन्। 

बलिउडजस्तै हलिउडका पनि थुप्रै फिल्महरु नेपालमा छायांकन भएका छन्। यसरी छायांकन गरिएका फिल्महरुमा ‘द गोल्डेन चायल्ड (१९८६)’, ‘बराका (१९९२)’, ‘लिटल बुद्ध (१९९३), ‘सेभेन इयर्स इन टिबेट (१९९७), ‘द फल (२००६), ‘द वायल्डेष्ट ड्रिम (२०१०)’ लगायतका हलिउडका फिल्म र डकुमेन्ट्रीहरु नेपालमा छायांकन भएका छन्। यीमध्ये अधिकांशमा नेपालका दृश्यहरु छन् भने केहीमा नेपालकै कथालाई पनि प्रस्तुत गरिएको छ। 

हलिउडको अर्को ठूलो लगानीमा बनेको र चर्चित फिल्म ‘डक्टर स्ट्रेन्ज (२०१६)’ का केही दृश्यहरुको छायांकन पनि नेपालमा भएको थियो। काठमाडौंका पशुपतिसँगै ललितपुरको पाटन दरबार क्षेत्रलगायतमा फिल्मको छायांकन गरिएको थियो। फिल्मको सुरुवातमै देखाइने दृश्यहरुमा यी ठाउँहरु देख्न सकिन्छ। फिल्ममा रहेको कमार ताज भने लण्डनको एक स्टुडियोमा बनाइएको थियो। 

नेपालमा आफ्नै सिनेमाको निर्माण बढ्न थालेसँगै विदेशी निर्देशकहरुका लागि यो ठाउँ फिल्म छायांकनको लागि उपयुक्त गन्तव्यको रुपमा विकास भइरहेको छ। तर, पनि नेपालमा पूर्ण रुपमा वा आशिंक रुपमा छायांकन हुने फिल्ममा नेपाललाई विगतमा जस्तै हिमालको देश र देवीदेवताको देशकै रुपमा मात्रै प्रस्तुत गरिएको छ। नेपाली निर्देशकहरुले पनि आफ्नो कथा हिमाल र देवीदेवतामा मात्रै सिमित नभएको कथा भन्न नसक्दा विदेशी सिनेमाहरु, जुन नेपालमा छायांकन हुन्छन्, उनीहरुमा पनि यिनै कुराहरु दोहोरिरहेका छन्।
 

प्रकाशित मिति: आइतबार, पुस २५, २०७८  ०७:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज !
पश्चिम एसिया तानाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता
सम्बन्धित सामग्री
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिबाट चलचित्रसम्बन्धी विधेयक पारित सिंहदरवारमा सोमबार सम्पन्न समितिको बैठकले चलचित्र विधेयक, २०८१ का सम्बन्धमा तयार गरिएको मस्यौदा प्रतिवेदनमाथि छलफल गरी त्यसलाई पारित... सोमबार, माघ १२, २०८२
फागुन १५ मा ‘प्रवासी जीवन’ उनले मानसिक स्वास्थ्य समस्या र समाधानको विषयलाई केन्द्रीत गरेर फिल्म तयार परेकोलेप्रवासीको जीवनलाई नजिकबाट बुझ्न फिल्म फलदायी हुने ब... बिहीबार, मंसिर २५, २०८२
रहेनन् बलिउड अभिनेता धर्मेन्द्र यसको पुष्टि पारिवारिक सदस्यहरूले नै गरेका छन्। उनको अन्तिम संस्कार विले पार्ले श्मशान भूमिमा हुने भारतीय मिडियाले जनाएका छन्। उनलाई... सोमबार, मंसिर ८, २०८२
ताजा समाचारसबै
चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता कृष्ण थापाको निधन बिहीबार, फागुन २८, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
पश्चिम एसिया तानाव : उद्धार र सहायताका लागि ६५ हजार बढी नेपालीले गरे नाम दर्ता बिहीबार, फागुन २८, २०८२
कञ्चनपुरमा जिप र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु बिहीबार, फागुन २८, २०८२
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा बिहीबार, फागुन २८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
समानुपातिक मतगणना अन्तिम चरणमा, दुई क्षेत्रको गणना हुँदै बुधबार, फागुन २७, २०८२
६ दलले पाए राष्ट्रिय दलको मान्यता बुधबार, फागुन २७, २०८२
रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश बुधबार, फागुन २७, २०८२
ओलीप्रति एमाले नेताको  व्यङ्ग्य: सबै ठीक छ महाराज ! बिहीबार, फागुन २८, २०८२
इन्धन र ग्यास अनावश्यक भण्डारण गरे कारबाही हुने बुधबार, फागुन २७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
अब अस्वाभाविक महत्त्वाकां र आवेगबाट मुक्त बन्न गगन थापालाई पूर्णबहादुर खड्काको सुझाव मंगलबार, फागुन २६, २०८२
चितवन ३ अपडेट: रेनुभन्दा सोबिता दोब्बर मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
समानुपातिक तर्फ १ करोड ३ लाख मतगणना : कुन दलको मत कति ? मंगलबार, फागुन २६, २०८२
झापा– ५ मा बालेन ओलीभन्दा चार गुणा बढी मतले अगाडि शुक्रबार, फागुन २२, २०८२
ललितपुर १ मा कांग्रेसका उदयशमशेरको अग्रता शुक्रबार, फागुन २२, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्