• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

१० प्रतिशत बढी 'क्रस होल्डिङ' भएका लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकको निर्देशन, कसको कति छ?

64x64
सुमित्रा कार्की सोमबार, पुस १९, २०७८  २०:०२
1140x725

काठमाडौं- नेपाल राष्ट्र बैंकले १० प्रतिशतभन्दा बढी 'क्रस होल्डिङ' (दुई वा दुईभन्दा बढी संस्थासँग सेयर स्वामित्व रहेको) भएका लघुवित्त कम्पनीलाई असार मसान्तसम्म मर्जरमा जाने कार्ययोजना पेस निर्देशन दिएको छ। 

राष्ट्र बैंकले सोमबार एउटै बैंक तथा वित्तीय संस्थाको १० प्रतिशतभन्दा बढी लगानी भएका फरक-फरक संस्थाहरुले असार मसान्तसम्म मर्जरमा जाने कार्ययोजना पेस गर्नुपर्ने निर्देशन दिएको हो। 

त्यस्तै, राष्ट्र बैंकले विभिन्न बैंक तथा वित्तीय संस्थाको ५१ प्रतिशत वा सोभन्दा बढी सेयर स्वामित्व भएका संस्थालाई पनि सोही समयसभित्र मर्जरको कार्ययोजना ल्याउनुपर्ने व्यवस्था गरिएकोसमेत जानकारी दिएको छ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत् वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुको दोहोरो लगानी (क्रस होल्डिङ) भएका लघुवित्त वित्तीय संस्थाहरु २०७९ असार मसान्तभित्र एक आपसमा गाभिनुपर्ने  व्यवस्था गरेको थियो। तर, राष्ट्र बैंकको उक्त व्यवस्थाले कतिसम्म र कति वटामा लगानी भएका लघुवित्तलाई मर्जरमा जान भनेको हो भन्ने स्पष्ट नभएको भन्दै सीमा तोक्नुपर्ने माग लघुवित्त कम्पनीहरुले गरेका थिए। सोहीअनुसार राष्ट्र बैंकले सोमबार निर्देशन जारी गरेको हो।

कसको कति छ ‘क्रस होल्डिङ’?
गत आर्थिक वर्षको अन्त्य (असार मसान्त) सम्मको तथ्यांकमा १४ वाणिज्य बैंकले २२ वटा लघुवित्त कम्पनीमा लगानी गरेको उल्लेख छ। नबिल बैंकले नाडेप लघुवित्तमा २५ प्रतिशत लगानी गरेको छ। सोही बैंकले निर्धन उत्थान लघुवित्तमा १० प्रतिशत, छिमेक लघुवित्तमा १२ प्रतिशत, स्वावलम्बनमा १२ प्रतिशत र डिप्रोक्समा नौ प्रतिशत संस्थापक सेयर लिएको छ।

ग्लोबल आईएमई बैंकले ग्लोबल आइएमई लघुवित्तमा ७० प्रतिशत, फर्स्ट माइक्रोफाइनान्समा ११ प्रतिशत, मेरो माइक्रोफाइनान्समा १४ प्रतिशत, स्पर्श लघुवित्तमा १६ प्रतिशत लगानी गरेको छ। 

कुमारी बैंकको नेसनल माइक्रोफाइनान्समा २० प्रतिशत, मेरो माइक्रोफाइनान्समा सात प्रतिशत र फर्स्ट माइक्रोफाइनान्समा दुई लाख चार हजार कित्ता सेयर लगानी रहेको छ। लक्ष्मी बैंकले लक्ष्मी लघुवित्तमा ७० प्रतिशत र स्वावलम्बनमा चार प्रतिशत लगानी गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै, बैंक अफ काठमाण्डूले छिमेक लघुवित्तमा नौ प्रतिशत, आरएसडीसीमा १२ प्रतिशत, आरएमडीसी लघुवित्त वित्तीय संस्थामा एक लाख ४८ हजार कित्ता र ग्रामीण विकास लघुवित्तमा एक हजार कित्ता सेयर लगानी गरेको छ।

मेगा बैंकले स्पर्श लघुवित्तमा १६ प्रतिशत र अभियान लघुवित्तमा १६ प्रतिशत लगानी गरेको छ।

त्यस्तै, प्राइम कमर्सियल बैंकले महिला सहयात्रा लघुवित्तमा १३ प्रतिशत, मेरो माइक्रोफाइनान्समा सात प्रतिशत र स्वाभिमान लघुवित्तमा १४ प्रतिशत लगानी गरेको छ। हिमालयन बैंकको छिमेक लघुवित्तमा १२ प्रतिशत, स्वावलम्बन लघुवित्तमा १२ प्रतिशत र निर्धन उत्थान लघुवित्तमा सात प्रतिशत लगानी छ। 

यसैगरी एनआईसी एसिया बैंकले एनआईसी एसिया लघुवित्तमा ६८ प्रतिशत र मेरो माइक्रोफाइनान्समा सात प्रतिशत लगानी गरेको छ।

Xtrem

Xtrem

यता सरकारी स्वामित्वको कृषि विकास बैंकले पनि लघुवित्तमा दोहोरो लगानी गरेको पाइएको छ। यस बैंकको डिप्रोक्स लघुवित्तमा सात प्रतिशत र साना किसान लघुवित्तमा २२ प्रतिशत लगानी छ।

त्यस्तै, नेपाल इन्भेष्टमेन्ट बैंकले आशा लघुवित्तमा १० प्रतिशत, नेसनल माइक्रोफाइनान्समा २५ प्रतिशत र स्वावलम्बनमा १२.२ प्रतिशत लगानी गरेको छ।

साइन रेसुंगा विकास बैंकले चौतारी लघुवित्तमा ५३ हजार ५०० कित्ता र खप्तड लघुवित्तमा १५ हजार कित्ता सेयर लगानी गरेको पाइएको छ। गरिमा विकास बैंकले सजिलो लघुवित्तमा एक लाख ३३ हजार कित्ता र आदर्श लघुवित्तमा २४ हजार कित्ता सेयर लगानी गरेको छ।

लुम्बिनी विकास बैंकले नाडेप लघुवित्तमा १० प्रतिशत, डिप्रोक्स लघुवित्तमा १० प्रतिशत र मेरो माइक्रोफाइनान्समा सात प्रतिशत लगानी गरेको छ।

प्रकाशित मिति: सोमबार, पुस १९, २०७८  २०:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने अनुमान बुधबार, असोज ७, २०८३
पोखराबाट अब सिधै दुबई : फ्लाई दुबईको पहिलो नियमित उडान अवतरण बुधबार, असोज ७, २०८३
न्याय सेवा आयोगद्वारा जिल्ला न्यायाधीश पदका लागि दरखास्त आह्वान बुधबार, असोज ७, २०८३
ग्रीन आर्मीको प्रभाव: सुरक्षा निकायको नाम र पोशाक मिल्ने संस्था दर्तामा रोक बुधबार, असोज ७, २०८३
रहेनन् काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्मा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्