• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २६, २०८३ Thu, Nov 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

लोकतान्त्रिक मोर्चाको कार्यदल गठनमा कांग्रेसलाई कुर्दै मधेसकेन्द्रित दल

64x64
नेपाल लाइभ बिहीबार, असोज १९, २०७४  १२:०३
1140x725

काठमाडौं- लोकतान्त्रिक मोर्चाका लागि गठन गर्ने भनिएको सात सदस्यीय कार्यदल नेपाली कांग्रेसका कारण अझै अपूरो भएको छ।

बिहीबार बिहान ८ बजेसम्म कार्यदलले पूर्णता पाउने भनिए पनि कांग्रेसले सदस्यको टुंगो नलगाउँदा राष्ट्रिय जनता पार्टी (राजपा), संघीय समाजवादी फोरम र नेपाल लोकतान्त्रिक फोरमले सदस्य सिफारिस गरेका छैनन्।

बुधबार साँझ बसेको ६ दलको बैठकले सात सदस्यीय कार्यदल बनाउने सहमति गरेको थियो । सहमति अनुसार कांग्रेसबाट २ र अन्य पार्टीबाट एक-एक जना सदस्य रहनेछन् । अहिलेसम्म राप्रपा र राप्रपा प्रजातान्त्रिकले मात्र कार्यदलको सदस्य टुंगो लगाएका छन् । राप्रपाले बुद्धिमान तामाङलाई पठाएको छ भने राप्रपा प्रजातान्त्रिकले विक्रम पाण्डेलाई कार्यदलको सदस्य बनाएको छ।

राजपा, संघीय समाजवादी र  लोकतान्त्रिक फोरमले भने कांग्रेसलाई कुरिरहेको बताएका छन् । कांग्रेसबाट जुन तहको नेता सिफारिस हुन्छ, त्यही तहको नेता कार्यदलमा पठाउने उनीहरुको तयारी छ।

'कांग्रेसले जुन तहको नेता पठाउँछ, हामी पनि त्यही तहको नेता कार्यदलमा पठाउँछौं', लोकतान्त्रिक फोरमका नेता जितेन्द्र देवले नेपाल लाइभसँग भने।
राजपाका नेता शरतसिंह भण्डारीले पनि कार्यदलमा सदस्य पठाउन कांग्रेसलाई पर्खिरहेको बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

'कांग्रेसले शीर्ष नेता सम्मिलित कार्यदल बनाएको अवस्थामा अध्यक्षज्यूलाई नै पठाउने तयारी हाम्रो छ', उनले भने।

संघीय समाजवादी फोरमका नेता अशोक राईले कार्यदलमा सदस्य सिफारिस गर्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिएको जानकारी दिए । कांग्रेसले शीर्ष नेता सम्मिलित कार्यदल बनाएको अवस्थामा अध्यक्ष यादव स्वयं सहभागी हुने र नभए राजेन्द्र श्रेष्ठलाई पठाउने तयारी रहेको नेता राईले बताए।

सात सदस्यीय कार्यदलले चुनावी तालमेलको खाका बनाउनेछ । कुन दलले कति सिट पाउने, चुनावी एजेण्डा के तय गर्ने सहितको प्रतिवेदन कार्यदलले तयार गर्नेछ। कार्यदलको प्रतिवेदनका आधारमा ६ दलका शीर्ष नेताले थप निर्णय लिनेछन्।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

'सिट संख्या चुनावी एजेण्डा लगायतका विषयमा कार्यदलले प्रतिवेदन तयार गर्नेछ । त्यही अनुसार लोकतान्त्रिक मोर्चा चुनावमा सहभागी हुन्छ', नेता विमलेन्द्र निधिले भने।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक अहिले बालुवाटारमा बसिरहेको छ । बैठकले कांग्रेसबाट कार्यदलको सदस्य छनोट गर्ने नेता निधिले जानकारी दिए। कार्यदलले बिहीबार नै पूर्णता पाउने र चुनावी तालमेलको खाका बनाउन आजैबाट गृहकार्य सुरु गर्ने नेताहरुले बताएका छन्।

एमाले र माओवादीले दीर्घकालीन सहकार्यसहित वाम एकता गरेपछि कार्यदलले पनि लोकतान्त्रिक पक्षधरको दीर्घकालीन एकताको लागि खाका तयार पार्ने नेताहरुको भनाइ छ । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले बुधबारको बैठकमा ६ दलबीच दीर्घकालीन सहकार्य हुने गरी कार्यदलका सदस्य प्रतिवेदन तयार गर्नुपर्ने बताएका थिए।

प्रकाशित मिति: बिहीबार, असोज १९, २०७४  १२:०३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टाेपबहादुर रायमाझी छुटे
दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता
सम्बन्धित सामग्री
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टाेपबहादुर रायमाझी छुटे बिहीबार, कात्तिक २६, २०८३
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतले के भन्यो ? नेपाल–भारत सम्बन्धलाई व्यापक र विशेष साझेदारीका रूपमा व्याख्या गर्दै जैसवालले बालेनको भ्रमणका क्रममा आपसी हितका सबै विषयमा छलफल हुने... बुधबार, कात्तिक २५, २०८३
प्रधानन्यायाधीश र न्यायाधीशलाई महाभियोगबारे रास्वपामा दुई धारः रविको निर्देशन, बालेनको अटेरी ! करिब दुई सातामा पनि पार्टीको निर्देशन अलपत्र पर्नुलाई पार्टी सभापति रवि र दलका नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीचको चि... मंगलबार, कात्तिक २४, २०८३
ताजा समाचारसबै
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बिहीबार, कात्तिक २६, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टाेपबहादुर रायमाझी छुटे बिहीबार, कात्तिक २६, २०८३
दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता बिहीबार, कात्तिक २६, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, कात्तिक २६, २०८३
काठमाडाैंमा बढ्याे चिसाे बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ बुधबार, कात्तिक २५, २०८३
भाइटीकाको दिन कस्तो छ मौसम ? बुधबार, कात्तिक २५, २०८३
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतले के भन्यो ? बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्