• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, वैशाख १३, २०८३ Sun, Apr 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

यी हुन् माओवादीका २३६ केन्द्रीय सदस्य, ६३ जना पछि मनोनीत हुने [सूची]

64x64
नेपाल लाइभ आइतबार, पुस १८, २०७८  २१:१३
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रले २९९ सदस्यीय केन्द्रीय समितिका २३६ सदस्य टुंगो लगाएको छ। आइतबार साँझ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं महाधिवेशनको बन्दसत्र हलमा प्रस्तुत गरेको सूची हलले पारित गरेको हो।

केन्द्रीय सदस्य बनेका २३६ मध्ये १११ जना खुला केन्द्रीय सदस्य हुन्। कुल १४५ खुला सदस्यमध्ये ३४ जना पछि मनोनीत हुनेछन्।

यसबाहेक माओवादीका विभिन्न क्लस्टरबाट चयन हुने थप १२५ केन्द्रीय सदस्यको टुंगो लागेको छ। कूल २९९ सदस्यीय केन्द्रीय समितिमा अब क्लस्टर अर्थात् समानुपातिकतर्फका २९ र खुलातर्फका ३४ सदस्य घोषणा हुन बाँकी छ। उनीहरू अब केन्द्रीय समितिबाट मनोनीत हुनेछन्।

आइतबार बन्दसत्र हलबाट अनुमोदन भएका केन्द्रीय सदस्यमा खस आर्यतर्फ प्रचण्डका सहोदार भाइ नारायण दाहाल र छोरी रेणु दाहाल परेका छन्। नारायण खस आर्य पुरुषतर्फ र दाहाल खस आर्य महिलातर्फ केन्द्रीय सदस्य बनेका हुन्।

खुला केन्द्रीय सदस्यको सूचीः
१) नीपबहादुर थारु चौधरी 
२) लक्ष्मणदत्त जोशी 
३) शरदसिंह भण्डारी
४) खगराज भट्ट 
५) नरेन्द्र बहादुर कुँवर 
६) त्रिलोचन भट्ट 
७) माधव सापकोटा 
८) युवराज चौलागाईं 
९) लेखनाथ दाहाल 
१०) शालिकराम जमरकट्टेल 
११) श्यामकुमार श्रेष्ठ 
१२) हरि दाहाल 
१३) महेश्वर दाहाल
१४) हेमलाल शर्मा 
१५) सन्तकुमार दरै 
१६) हितमान शाक्य 
१७) कृष्ण प्रसाद सापकोटा 
१८) धर्मानन्द देवकोटा 
१९) मुक्तिनारायण प्रधान 
२०) ईश्वरी प्रसाद भट्टराई 
२१) सुनिलकुमार मानन्धर 
२२) हरिबोल गजुरेल 
२३) पुष्पकमल दाहाल 'प्रचण्ड' 
२४) दिलिप महर्जन 
२५) सुदन किराती 
२६) किरण कुमार राई 
२७) सुरेश कुमार राई 
२८) हेमराज भण्डारी 
२९) राजेन्द्र कार्की 
३०) एकचन्द्र बराल 
३१) पदम बहादुर राई 
३२) सावित्री कुमार काफ्ले 
३३) सुरेन्द्र कुमार कार्की 
३४) युवराज भट्टराई 
३५) अजयशंकर नायक 
३६) अशोक कुमार मण्डल 
३७) भरत प्रसाद साह 
३८) प्रकाशहरि पोखरेल 
३९) राजु खड्का 
४०) जोग कुमार बर्बरिया यादव 
४१) गोपाल ठाकुर 
४२) रामकुमार शर्मा 
४३) रामेश्वर राय यादव 
४४) मात्रिका प्रसाद यादव 
४५) प्रल्हाद कुमार बुढाथोकी 
४६) गिरिराजमणि पोखरेल 
४७) विश्वनाथ साह 
४८) गणेश साह 
४९) इन्द्रविर थारु 
५०) जीवन गौतम 
५१) तेजबहादुर ओली
५२) हेमराज शर्मा पोखरेल
५३) गणेशमान पुन
५४) जदप्रसाद शर्मा
५५) वर्षमान पुन
५६) महेश्वर गहतराज
५७) कुलप्रसाद केसी
५८) डोरप्रसाद उपाध्याय
५९) सुकबहादुर रोका
६०) तिलकराम शर्मा
६१) चक्रपाणि खनाल
६२) कृष्णधोज खड्का
६३) कृष्णबहादुर महरा
६४) बामदेव क्षेत्री
६५) झकबहादुर मल्ल
६६) विन्दमान श्रेष्ठ
६७) रामदीप आचार्य
६८) महेन्द्रबहादुर शाही
६९) राजकुमार शर्मा
७०) शक्ति बस्नेत
७१) गजेन्द्रबहादुर महत
७२) तेजबहादुर बस्नेत
७३) जनार्दन शर्मा
७४) मायाप्रसाद शर्मा
७५) कालिबहादुर मल्ल
७६) युवराज दुलाल
७७) रामप्रसाद सापकोटा
७८) ओमनाथ ढुंगाना
७९) गंगा कार्की
८०) पुर्षेविक्रम मल्ल
८१) लिलामणि पोखरेल
८२) लक्ष्मण पन्त
८३) लेखनाथ न्यौपाने
८४) डिलाराम आचार्य
८५) झक्कु सुवेदी
८६) सितबहादुर बस्नेत
८७) कृष्णबहादुर केसी
८८) अमरबहादुर गुरुङ
८९) गुप्तबहादुर ठकुरी
९०) खिमलाल देवकोटा
९१) देवेन्द्र पौडेल
९२) हरिबहादुर चुमाङ
९३) रामकृष्ण गैरे
९४) नारायणकाजी श्रेष्ठ
९५) कृष्णप्रसाद धिताल
९६) देव गुरुङ
९७) श्रीराम ढकाल
९८) सुरेश आले मगर
९९) धितराज पाण्डे 
१००) दिनानाथ शर्मा
१०१) पम्फा भुसाल
१०२) उर्मिला अर्याल
१०३) जयपुरी घर्ती
१०४) रेखा शर्मा
१०५) पूर्णकुमारी सुवेदी
१०६) यशोदा गुरुङ सुवेदी
१०७) पर्शुराम रम्तेल
१०८) महेन्द्र पासवान
१०९) गोपीबहादुर अछामी
११०) दलजित विके सिरपाइली
१११) वीरमान चौधरी

समानुपातिकतर्फका केन्द्रीय सदस्यहरू :
खसआर्य पुरुष :
नारायण दाहाल
सूर्य सुवेदी
धिरेन्द्र शर्मा
नरबहादुर विष्ट
बसन्त शर्मा
केशव नेपाल
निर्मल आचार्य
जोखबहादुर महरा
देवराज रेग्मी
तारामान स्वाँर
देवराज रेग्मी
हरिराज अधिकारी
देवेन्द्र पराजुली
अच्युतम काफ्ले

खसआर्य युवा (४)
विजय भण्डारी
दुर्गा चापागाईं
अनिल शर्मा
लालबहादुर सोडारी

खसआर्य महिला (२५)
आशा कोइराला
सीता पोखरेल
कल्पना धमला
गङ्गाकुमारी बेल्बासे
दामाकुमारी शर्मा
देवी खड्का
धर्मशिला चापागाईं
नारायणी शर्मा
वलावती शर्मा
विमला सुवेदी
रेणु चन्द
रेनु दाहाल
सत्या पहाडी
समिता कार्की
लक्ष्मी न्यौपाने
मञ्जु बम
कुन्ती जोशी
टीका बुढाथोकी
गोमा कुँवर
कालिका चलाउने
मुक्तिनी गौतम
हरिमाया शर्मा
मुक्ति चौलागाईं

nimb
nimb
Ncell 2
Ncell 2

खसआर्य युवा महिला (६)
यशोदा न्यौपाने
ओमकुमारी पौडेल
विमला सिंह
दीपन सिंखडा
गीता तिमल्सिना
कृष्णा शाह

जनजाति पुरुष (११)
अजम्बर राई काङमाङ
रामकुमार राई
मानबहादुर बुढामगर
जीतबहादुर योन्जन
दीपेन्द्रकुमार पुन
तुलाराम घर्तीमगर
राजकाजी गुरुङ
परशुराम तामाङ
हितबहादुर तामाङ
दिलिप प्रजापति
छक्कबहादुर लामा

जनजाति युवा (४)
इन्द्रबहादुर आङ्बो
हेमकुमार राई
डम्बर घर्तीमगर
नविन जिरेल

जनजाति महिला (२२)
अमृता थापा
ओनसरी घर्ती
कमला रोका
कुमारी मोक्तान
ताराकुमारी घर्ती
दुर्गा जयन्ती राई
पार्वती थापा
शशी श्रेष्ठ
लक्ष्मी लामा
सोमती तमु
होमकुमारी खापुङ
सीता थेबे
मणि खुम्बु किराँती
पी घर्ती
लक्ष्मी पुन
मीना तामाङ
सरिता महर्जन
प्रतिमा श्रेष्ठ
उर्मिला लामा
लक्ष्मी गुरुङ
लालकुमारी पुन
माया बल

जनजाति युवा महिला (४)
विना मगर
आर तामाङ
ममता ताजपुरिया
कमला दोङ

दलित पुरुषतर्फ (३)
विष्णुबहादुर बिक
यमबहादुर परियार
जगत पार्की

दलित महिला (११)
अन्जना बिसंखे
सुशीला श्रीपाईली
सीता बौडेल
मानकुमारी नेपाली
सीता नेपाली
धनमाया बिक
लक्ष्मी बिक
शान्ति नेपाली
गीता गहतराज
दुर्गाकुमारी बिक
पम्फा बसेल

दलित युवा (१)
सुबोध श्रीपाइली

दलित युवा महिला (१)
पार्वती बिक

मधेसी पुरुष (३)
जगत यादव
शिवकुमार मण्डल
रामकुमार यादव

मधेसी युवा (१)
सुरेन्द्र मेहता

मधेसी महिला (२)
बोधमाया कुमारी यादव
सुनिताकुमारी यादव

थारु पुरुष (३)
सन्तकुमार चौधरी
हरिनारायण चौधरी
देवीलाल चौधरी

थारु युवा (१)
अमनलाल मोदी थारु

थारु महिला (५)
रुपा चौधरी
अञ्जना चौधरी
अञ्जु चौधरी
दीपा चौधरी
कृष्णा चौधरी

मुस्लिम पुरुष (१)
हकिकुल्लाह मुसलमान

मुस्लिम महिला (१)
कौसर साह

पिछडिएको क्षेत्र (३)
नरेश भण्डारी
देवकी मल्ल
कुमार पौडेल

प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  २१:१३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारतीय विदेश सचिव मिस्री नेपाल आउने
गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो
सुनको मुल्य बढ्यो
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
भारतीय विदेश सचिव मिस्री नेपाल आउने आइतबार, वैशाख १३, २०८३
गण्डक नहर किनारका अतिक्रमित संरचना हटाउन थालियो आइतबार, वैशाख १३, २०८३
सुनको मुल्य बढ्यो आइतबार, वैशाख १३, २०८३
चट्याङ लागेर रोल्पामा एक जनाको मृत्यु आइतबार, वैशाख १३, २०८३
मनोहरा सुकुमबासी बस्तीमा चल्याे डाेजर आइतबार, वैशाख १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
देशका विभिन्न जिल्लामा भारी वर्षा, लमजुङमा सबैभन्दा धेरै शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
ज्ञानेन्द्र शाहीले भने– वास्तविक सुकुम्बासीलाई व्यवस्थापन गर्ने सरकारको नीति स्वागतयोग्य शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्