काठमाडौं- भारतमा पछिल्लो २४ घण्टामा २२ हजार ७५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यस समयमा ४०६ जनाको मृत्यु भएको छ भने १ लाख ४ हजार ७ सय भन्दा धेरै संक्रमित रहेका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार ओमिक्रोन भेरियन्ट संक्रमिमको संख्या बढेर १ हजार ४ सय ३१ पुगेको छ।
महाराष्ट्रमा अहिलेसम्म ४४५ र दिल्लीमा ३५१ जनामा ओमिक्रोन देखिएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।