• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

वर्ष २०२१ मा सेयर बजार :  परिसूचक २० प्रतिशतले बढ्दा १८ खर्बभन्दा बढीको कारोबार

64x64
नेपाल लाइभ शुक्रबार, पुस १६, २०७८  २१:३०
1140x725

काठमाडौं- अंग्रेजी वर्ष सन् २०२१ मा सेयर बजारमा ठूलठूला उत्तारचढाव आए। यो वर्ष पुँजीबजार मापक परिसूचक 'नेप्से'मा उच्च अंकको वृद्धि भयो भने यही वर्ष सबैभन्दा धेरै रकको कारोबार पनि भयो।

ऐतिहासिक रेकर्ड बनाउन सफल भएको सेयर बजार सन् २०२१ मा सूचक झण्डै २१ प्रतिशतले बढेको छ भने यस वर्ष कारोबार २१ अर्ब रुपैयाँभन्दा माथि भएको नेप्सेले जानकारी दिएको छ। यस वर्ष नेप्से सूचक गत भदौ सबैभन्दा उच्च ३१९८.६० विन्दुसम्म पुगेको थियो।

यसैगरी ठूला कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि यस वर्ष १८.१९ प्रतिशतले बढेको छ। २०२० डिसेम्बरको अन्तिम कारोबारको दिनमा २०८७.२७ विन्दुमा कायम रहेको नेप्से सूचक २०२१ डिसेम्बरको अन्तिम कारोबार दिनसम्ममा ४३७.२७ अंकले बढेर २५२४.५० विन्दुमा पुगेको छ।

सन् २०२० को अन्तिम कारोबार दिनसम्ममा कूल चार खर्ब ८४ अर्ब रुपैयाँको सेयर कारोबार भएकोमा २०२१ को अन्तिम कारोबार दिनसम्म १८ खर्ब ९८ अर्ब रुपैयाँको सेयर कारोबार भएको छ। यस वर्ष कारोबार रकम १४ खर्ब १३ अर्ब रुपैयाँले बढेको छ। प्रतिशतमा यस वर्ष कारोबार रकम पनि २९१ प्रतिशतले बढेको छ।

यस वर्ष धेरै नयाँ कम्पनीहरु दोस्रो बजारमा कारोबारमा आएका छन्। यसकारण यो वर्ष सेयर कारोबार संख्या पनि उल्लेखनीय रुपमा बढेको देख्न सकिन्छ। यस वर्ष नेप्से परिसूचक बढ्दा बजार पुँजीकरण पनि २७ प्रतिशतले बढेको छ। सन् २०२० को अन्तिममा २८ खर्ब ८ अर्ब रहेको बजार पुँजीकरण २०२१ को अन्तिममा ३५ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ।

समूहगत प्रदर्शन
सन् २०२१ मा कारोबारमा आएका १३ उपसमूहहरु रहेका छन्। उक्त उपसमूहमध्ये यस वर्ष सबैभन्दा धेरै फाइनान्स उपसमूहको सूचक बढेको छ। २०२० देखि २०२१ सम्म आउँदा सबैभन्दा कम जीवन बिमातर्फको सूचक बढेको छ। यद्यपि, २०२० देखि २०२१ सम्म आउँदा सबै समूहतर्फको सूचक बढेका छन्।

फाइनान्स समूहको सूचक यस वर्ष १३८.६७ प्रतिशतले बढेको छ। २०२० को अन्तिमसम्ममा ८६९.४३ विन्दुमा रहेको फाइनान्स उपसमूहको सूचक बढेर २०७५.०७ विन्दुमा पुगेको हो।

फाइनान्स कम्पनीपछि सबैभन्दा धेरै बढ्नेमा विकास बैंक समूहको रहेको छ। यस समूहको सूचक पनि यस वर्ष गत वर्षको भन्दा ९८.४१ प्रतिशतले बढेको छ। यस समूहको सूचक सन् २०२० मा २१२९.४५ विन्दुमा थियो। यस वर्ष बैंकिङ समूहको सूचक २०९५.६३ अंकले बढेर ४२२५.०८ विन्दुमा आइपुगेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै जलविद्युत समूहको सूचक ७४.१३ प्रतिशतले बढेको छ। गत वर्ष १८८४.१३ विन्दुमा रहेको जलविद्युत समूहको सूचक यस वर्ष बढेर २७५५.९३ विन्दुमा आइपुगेको छ।

यसैगरी होटस समूहको सूचक यस वर्ष समग्रमा ६०.४६ प्रतिशतले बढेको छ। सन् २०२० मा १८९४.१३ विन्दुमा रहेको यस समूहको सूचक ११२९.२२ अंकले बढेर ३०२३.३५ विन्दुमा पुगेको छ। 

लघुवित्त वित्तीय संस्थाको सूचक पनि यस वर्ष ४८.८९ प्रतिशतले बढेको छ। सन् २०२० को अन्तिम कारोबार दिनसम्म ३२८५.८३ विन्दुमा रहेको यस समूहको सूचक यस वर्ष १६०६.८२ अंकले बढेर ४८९२.२५ विन्दुमा आइपुगेको छ।

सन् २०२० मा ११.५१ विन्दुमा रहेको म्युचुअल  फण्ड २०२१ को अन्तिम कारोबारसम्म २९.७१ प्रतिशतले बढेर १४.९३ विन्दुमा आएको छ। यसै उत्पादन तथा प्रशोधन समूहतर्फको सूचक पनि २०२० अन्तिमदेखि २०२१ सम्म आउँदा २५.८५ प्रतिशतले बढेको छ। यस समूहको सूचक २०२० को अन्तिमसम्म ५४४६.२५ विन्दुमा थियो। २०२१ को अन्तिमा आउँदा यस्तो सूचक ६८५४.१४ विन्दुमा आइपुगेको छ।

Xtrem

Xtrem

निर्जीवन बीमा समूहको सूचक पनि २०२० को अन्तिम देखि २०२१ सम्म आउँदा २३ प्रतिशतले बढेको छ। २०२० मा ९४४० विन्दुमा रहेको यस समूहको सेयर मूल्य २०२१ को अन्तिमसम्म आउँदा २१७० अंकले बढेर ११६१० विन्दुमा आइपुगेको छ।

यस वर्ष अन्य समूहतर्फको सूचक १६.४७ प्रतिशतले बढेर १९४७.३३ विन्दुमा आइपुगेको छ। २०२० को अन्तिमसम्म यस समूहको सूचक १६७१ विन्दुमा कायम रहेको बैंकिङ समूहको परिसूचक २०२१ को अन्तिमसम्म आउँदा ७.३७ प्रतिशतले बढेर १७०२.१२ विन्दुमा आइपुगेको छ।

प्रकाशित मिति: शुक्रबार, पुस १६, २०७८  २१:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
मौसममा फेरि जोखिम : सरकार उच्च सतर्कतामा, कार्यबहाक प्रधानमन्त्रीले लिए पूर्वतयारीको जानकारी
सम्बन्धित सामग्री
नेप्सेमा भारी गिरावट, २५३ कम्पनीको सेयर मूल्य घट्यो आज सेयर बजारमा ३६.२५ अंकको गिरावट आएको हो। बुधबार, असोज ७, २०८३
नेप्से परिसूचक ७.०६ अंकले बढ्यो c मंगलबार, असोज ६, २०८३
आजदेखि नेप्सेमा नियमित कारोबार सञ्चालन हुने नेप्सेका ७२ वटा कारोबार सदस्य कम्पनीका सर्भर राखिएको डेटा सेन्टर ‘डेटा हब प्रालि’मा देखिएको समस्या समाधान भएपछि आजदेखि कारोबार नियमि... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
प्रधानमन्त्री वालेन्द्र शाह न्यूयोर्कमा अवतरण, राष्ट्रसंघका स्थायी नियोग राजदूत थापाले गरे स्वागत बुधबार, असोज ७, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
मौसममा फेरि जोखिम : सरकार उच्च सतर्कतामा, कार्यबहाक प्रधानमन्त्रीले लिए पूर्वतयारीको जानकारी बुधबार, असोज ७, २०८३
एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने अनुमान बुधबार, असोज ७, २०८३
पोखराबाट अब सिधै दुबई : फ्लाई दुबईको पहिलो नियमित उडान अवतरण बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्