काठमाडौं– नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक बिहान ११ बजे बस्दै छ। यसअघि बिहीबार २५ समूहको रिपोर्टिङ सकिएपछि कमलादीस्थित प्रज्ञा भवनमै स्थायी समिति बैठकसमेत बसेको थियो।
बैठकमा समूहगत रुपमा आएको सुझावको जवाफबारे छलफल हुने एक नेताले बताए।
यस्तै, बैठकमा केन्द्रीय समितिमा ल्याइने विभिन्न कलस्टरको प्रतिनिधित्वको विषयमा समेत खाका प्रस्तुत हुने बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।