• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २१, २०८३ Wed, Oct 7, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

माल्दिभ्समा किन चलिरहेको छ 'इन्डिया आउट' अभियान?

64x64
नेपाल लाइभ बुधबार, पुस ७, २०७८  १५:१४
1140x725

भारत- दक्षिण एशियाको शक्तिशाली देश भारत छिमेकी देशसँग सम्बन्ध सुमधुर बनाइराख्न भने असफल देखिन्छ। छिमेकी देशहरुमा भारतविरोधी भावना जाग्ने क्रम जारी छ। कुनै समय भारतको प्रिय रहेको देश माल्दिभ्समा यतिबले 'इन्डिया आउट' अभियान चलिरहेको छ। 

माल्दिभ्सका पूर्वराष्ट्रपति अब्दुल्ला यामिन भारत विरोधी अभियानको नेतृत्व गरिरहेका छन्। उनको माग छ, 'माल्दिभ्समा भारतको उपस्थिति अन्त्य हुनुपर्छ।'

माल्दिभ्समा भारतविरोधी अभियान तीव्र बनेपछि सरकार समेत चिन्तित बनेको छ। डिसेम्बर १९ मा माल्दिभ्सको विदेश मन्त्रालयले एक वक्तव्य जारी गर्दै भनेक थियो, 'भारतलाई लिएर फैलिएको झूठ र घृणालाई लिएर सरकार चिन्तित छ।' मन्त्रालयले आफ्नो वक्तव्यमा केही नेता र सानो समूह प्रोपोगान्डा फैलाउन सक्रिय रहेको बताएको थियो।

भारत र माल्दिभ्सको सम्बन्धमा दरार आउने सम्भावना भने यसले देखिएको छ। एक हजार भन्दा बढी टापु भएको माल्दिभ्समा विपक्षी पार्टी समर्थितले यतिबेला 'इन्डिय आउट' क्याम्पेनिङलाई तीव्रता दिइरहेका छन्। 

माल्दिभ्स सांसद अहमत शियाले उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवको प्रेस कन्फ्रेन्सको एक भिडियो ट्विट गर्दै डिसेम्बर १९ मा ट्विट गरे, 'भारतको वर्तामान सरकारबाट हामी कहिल्यै कुनै आशा गर्न सक्दैनौं। किनभने भारतले आफ्नै नागरिक (खाशगरी अल्पसंख्यकको मामलामा) र कानुनको त सम्मान गरेको छैन भने हाम्रो आन्तरिक मामला र संविधानको सम्मान गर्छ भनेर कसरी विश्वास गर्नु? हामी स्वतन्त्रता गुमाउन चाहँदैनौं।' 

भारतमा मुसलमानलाई लिएर जे हुन्छ, उक्त खबरबाट माल्दिभ्सका मुसलमान पनि प्रभावित हुन्छन्। माल्दिभ्स सुन्नी मुस्लिम बहुल देश हो। अहमत शियाम यसतर्फ इशारा गरिरहेका छन्। इन्डिया आउट अभियानमा यसले पनि बल मिलिरहेको बताइएको छ।

यस अभियानमार्फत् भनिएको छ, 'माल्दिभ्सबाट भारतका सैनिक अधिकार र उपकरण‍ हटाउटुपर्छ।' यसको सुरुवात सन् २०१८ मा भएको थियो। त्यो बेला माल्दिभ्सका तत्कालीन राष्ट्रपति अब्दुल्ला यामिनले भारतलाई आफ्ना दुई हेलिकोप्टर र एक डोर्नियर एअरक्राफ्ट फिर्ता लैजान भनेका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

यी हेलिकोप्टर र एअरक्राफ्ट माल्दिभ्समा खोजी, राहत र बचाऊ अभियानका लागि राखिएको बताइएको छ। माल्दिभ्सको भनाइ छ, 'यदि भारतले उपहारमा दिएको हो भने यसका पाइलट माल्दिभ्सकै नागरिक हुनुपर्छ न कि भारतका।'

गत डिसेम्बर ५ मा आइल्यान्ड एभिएशन सर्विस लिमिटेडका पूर्वनिर्देशक मोहम्मद आमिनले ट्विट गरेर भनेका थिए, 'भारतबाट एक डोर्निएर लिनु कुनै मुद्दा होइन। तर डोर्निएरसँगै भारतीय सैनिकको तैनाथीको विरोधमा हामी छौं। हामीसँग यो चलाउने प्रशस्त अनुभव छ। हामीसँग यी हेलिकोप्टर दर्ता गर्ने र फिर्ता गर्ने विकल्प पनि हुनुपर्छ।'

प्रोग्रेसिभ पार्टी अफ माल्दिभ्स (पीपीएम) र उससँग जोडिएका पार्टीको भनाइ छ- भारतीय सैनिक माल्दिभ्सबाट फिर्ता जानुपर्छ। माल्दिभ्समा पूर्वमन्त्री लुबना जाहिरले डिसेम्बर६ मा ट्विट गर्दै भने, 'म भारतीय परिकार, उत्पादन  र उत्पादित औषधि चाहन्छु तर आफ्नो जमिनमा भारतीय सैनिक होइन।'

अर्का पूर्वमन्त्री अहमत तौफिकले २१ नोभेम्बरमा माल्दिभ्सका जनताले भारतका सैनिकप्रति आफ्नो रिस व्यक्त गरिरहेको उल्लेख गरेका थिए। 

Xtrem

Xtrem

जानकारका अनुसार पूर्वराष्ट्रपति यामिन राष्ट्रपतिको निर्वाचनमा हारेपछि भएको गिरफ्तारीमा भारतले नजोगाएकोमा उनी रिसाएका छन्। यामिनले आफ्नो कार्यकालमा चीनको उपस्थितिलाई बलियो बनाएका कारण भारतले त्यसो गर्न नसक्ने कतिपयको भनाइ छ। 

सन् २०१८ मा इब्राहिम सोलिह माल्दिभ्सका राष्ट्रपति बनेपछि उनको नीति भारतपरस्त रहेको बताइन्छ। भनिन्छ- सोलिहको नीति इन्डिया फर्स्ट रहेको छ। भारतले 'इन्डिया ओन्ली'को नीति अख्तियार गर्न उनीमाथि दबाब बढाइरहेको बताइन्छ। सोलिहको शपथ ग्रहणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामेल भएका थिए। कतिपय सम्झौतामा समेत हस्ताक्षर भएको थियो।

भारत निकटस्थ छिमेकी भएका कारण आपूर्ति भारत निर्भर छ। उपचारका लागि समेत धेरै माल्दिभ्सका नागरिक भारत पुग्छन्। 

चीनका लागि माल्दिभ्स सामरिक रुपमा निकै महत्वपूर्ण ठाउँ हो। माल्दिभ्स रणनीतिक रुपमा जुन समुन्द्रमा बसिरहेको छ। त्यो पनि विशेष महत्वको छ। चीन माल्दिभ्समा रहनु हिन्द महासागरमा उसको रणनीतिक हिस्सा हो। सन् २०१६मा चिनियाँ कम्पनीले एक टापु ५० वर्षका लागि ४० लाख डलरमा भाडामा लिएको छ। 

दोस्रोतर्फ भारत छिमेकी हो। माल्दिभ्स करिब ७ सय किलोमिटरको दूरीमा छ। भारतको मुख्य भूभागबाट जम्मा १२ सय किलोमिटर टाँढा छ। त्यहाँ चीनको प्रभाव रहनु भारतका लागि चिन्ताको विषय स्वभाविक रुपमा बन्छ।

प्रकाशित मिति: बुधबार, पुस ७, २०७८  १५:१४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस
सम्बन्धित सामग्री
गाजामा इजरायलको कडा चेतावनी रक्षामन्त्री इजरायल काट्जले गाजाबाट इजरायली सेनामाथि आक्रमण भए गाजाका मानिसले ‘भारी मूल्य’ चुकाउनुपर्ने चेतावनी दिएका छन् । मंगलबार, असोज २०, २०८३
भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सिस हेल्जेनलाई: ‘Ghost Particle’ न्युट्रिनो खोजको सम्मान रोयल स्वीडिस एकेडेमी अफ साइन्सेसले हेल्जेनलाई ‘आइसक्युब न्यूट्रिनो अब्जर्भेटरी’मा महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा अन्तरिक्षबाट पृ... मंगलबार, असोज २०, २०८३
नाइजेरियामा सैन्य विमान दुर्घटना, ३२ जनाको मृत्यु दक्षिणी नाइजेरियाको बेनिन सहरबाट लागोसतर्फ गइरहेको दुई इन्जिनयुक्त टर्बोप्रप विमान सोमबार ओन्डो राज्यको इग्बोकाडा क्षेत्रमा दुर्घटना... मंगलबार, असोज २०, २०८३
ताजा समाचारसबै
कांग्रेस १५औँ महाधिवेशन : अन्तिम मतदाता नामावली सार्वजनिक मंगलबार, असोज २०, २०८३
जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल मंगलबार, असोज २०, २०८३
सर्वोच्च अदालतको न्यायाधीशमा चार जनाको नाम सिफारिस मंगलबार, असोज २०, २०८३
कांग्रेस उपसभापतिमा पुष्पा भुसाल निर्विरोध मंगलबार, असोज २०, २०८३
काँग्रेस सभापतिमा उम्मेदवारी दिँदै राठौरले भने : ‘पार्टी ठिक ढंगले चलेको छैन, अनुशासित र मर्यादित बनाउँछु’ मंगलबार, असोज २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
चोलेन्द्र प्रकरणमा तानिए सशस्त्रका एआईजी वंशीराज दाहाल , सूचना चुहाएको भन्दै निलम्बित सोमबार, असोज १९, २०८३
गोकुलको टिप्पणी– गगनलाई प्रधानमन्त्री बालेनले ‘नयाँ दल’ भनेर नहेपेको भए हुने ! सोमबार, असोज १९, २०८३
यस्तो छ कांग्रेस निर्वाचन कार्यतालिका, मतदान कहाँ-कहाँ? सोमबार, असोज १९, २०८३
प्रधानमन्त्री बालेन शाहको दावी ‘ कांग्रेसले २०१५ सालदेखि घोषणा पत्रमा लेख्यो, हामीले लालपुर्जा वितरण सुरु गर्‍यौं ’ सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्