• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १९, २०८३ Mon, Oct 5, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

माओवादीमा चुनाव हुँदा धेरैले अनौठो माने, मलाई त नौलो लागेन : सरल सहयात्री पौडेल

64x64
नेपाल लाइभ मंगलबार, पुस ६, २०७८  १६:३१
1140x725

नेकपा माओवादी केन्द्रका सात भौगोलिक र दुई गैरभौगोलिक प्रदेशमध्ये बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचनमार्फत् अध्यक्ष चयन भएका छन्। सोमबार प्रदेश अध्यक्षका लागि पौडेल र दीनानाथ गौतमबीच चुनावी प्रतिस्पर्धा भएको थियो। प्रदेशमा रहेका २७५ सदस्य (मतदाता)मध्ये पौडेलले १ सय ६२ मत ल्याए। माओवादीमा यसअघि निर्वाचनको अभ्यास हुने गरेको थिएन। निर्वाचन विधिबाट पहिलो प्रदेश अध्यक्ष भएका पौडेलसँग नेपाल लाइभका लागि वीरेन्द्र ओलीले गरेको कुराकानी : 

माओवादीमा जनवादी केन्द्रियताका नाममा सधै माथिबाट नाम पढेर सुनाउने, कार्यकर्ताले ताली पिटेर उठ्ने हुन्थ्यो। अहिले निर्वाचित भएर आउँदा कस्तो महसुस भइरहेको छ?
यस्तो अभ्यास माओवादीमा थोरै नौलो जस्तो भयो। माओवादीमा यसअघि जनवादी केन्द्रिताको अभ्यास गरिन्थ्यो। पार्टी आन्तरिक निर्वाचनमा अपनाइने विभिन्न मोडलहरु मध्ये यो पनि एउटा मोडल हो। पार्टीमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न धेरै प्रयास गरियो। हामी सफल हुन नसकेपछि  निर्वाचनमा जान बाध्य भयौं। यो विधिबाट देखिनेगरी म आएको छु। हामी सहमति र समझदारीबाट अघि बढ्नेछौं। मलाई भित्रैदेखि नौलो अनुभूति भएको छैन। तर, आममान्छेले माओवादीभित्र प्रतिस्पर्धा हुन थाल्यो भन्नेगरी अनौठो तरिकाले व्याख्यार गरे। होइन भने मलाई खास्सै नौलो लाग्या छैन। 

चुनाव गर्दा थोरै तिक्तता भयो होला। माओवादीभित्र पनि विभिन्न गुट उपगुटहरु छन्। ती सबैलाई कसरी मिलाएर लैजानु हुन्छ? 
मैले अघिपनि भनेँ, जनवादी मोडल लामो समय अभ्यास गर्‍यौं। अहिले थोरै फरक अभ्यास गर्न खोजेका हौं। प्रदेश अधिवेशन सकिएर पनि किन पदाधिकारी चयन गर्न सकेनौं भन्ने प्रश्न आयो। त्यसपछि विभिन्न पक्षसँग नेतृत्व टुंगो लगाउन बहस र छलफल गर्‍यौं। अहिलेको सन्दर्भमा कसले नेतृत्व गर्दा ठीक हुन्छ? भन्ने मामिलामा जो जो क्यान्डिडेट थियौं। ती सबै बसेर धेरै दिन छलफल गर्‍यौँ। सुरुमा झण्डै ५/६ जना थियौं। निर्वाचन प्रक्रियासम्म आउँदा दुई जना मात्रै केन्द्रित हुन पुगियो। दुई जनाले एकले अर्कोलाई 'लजिकल्ली' छोड्ने स्थिति नभएपछि विधिमा जाउँ भन्ने भयो। निर्वाचन विधिमा जाँदा कुनै मनमुटाप होइन। दुवै खुशी भएर जाउँ। प्यानल बनाएर नजाउँ। प्रक्रियाबाट जे आउँछ त्यो स्वीकार गरेर जाऔं भन्ने सहमति भयो। 

Ncell 2
Ncell 2
nimb
nimb

हामी प्रतिस्पर्धामा जाने विषयमा दुवै जनाले सहमति गरेको कुरा हो। त्यो प्यानल र गुटको कुरा होइन। पाएको ८६ मत पनि प्यानलबाट आएको होइन। त्यो एक सय ६२ मत पनि प्यालबाट आएको होइन। यो आफ्नै तरिकाले आएको मत हो। बाँकी कमरेडहरु प्रदेश सदस्य हुनुहुन्छ। यसले कुनै समस्या पैदा गर्दैन। बाँकी कुरा समन्वय र सौहार्दपूर्ण तरिकाले जाने कुरा हुन्छ। ती सबैलाई कायम राखेर जान सक्छु जस्तो लाग्छ।

अरु प्रदेशमा माओवादीले अध्यक्षसहित पदाधिकारी चयन गर्न सकेका छैन। ती प्रदेशका सवालमा के भन्नुहुन्छ?
अरु प्रदेशमा पनि उही समस्या छ। हामीले हिजो जुन प्रक्रिया अपनायौं। उहाँहरु पनि त्यही प्रक्रियाको छलफलमा हुनुहुन्छ। सर्वसम्मत जान सबै मनोविज्ञान र पात्रहरुलाई केन्द्रित गरेर बहस छलफल भइरहेका होलान्।

Xtrem
Xtrem

यो सर्वसम्मतको प्रक्रियामा हुँदैन कि क्या हो भन्ने अवस्था उहाँहरु पुग्नु भएको छ जस्तो लाग्छ। पदाधिकारीमा सहमति नभएका प्रदेशहरुले हामीले जस्तै चुनावी प्रक्रिया अवलम्बन गर्नुहुन्छ भन्ने छ। बहुमत अल्पमतबाट नेतृत्व चुनिन्छ। त्यहीँबाट समझदारी बनाएर प्रदेशहरु अघि बढ्छन् भन्ने लाग्छ।

प्रकाशित मिति: मंगलबार, पुस ६, २०७८  १६:३१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ?
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
कांग्रेसले अब के गर्ने, के नगर्ने ? गगन थापाले ल्याए १७ बुँदे आचारसंहिता सोमबार, असोज १९, २०८३
कांग्रेसको उपसभापतिमा उद्योगी विनोद चौधरीको उम्मेदवारी घोषणा सोमबार, असोज १९, २०८३
किन जादै छन गृहमन्त्री सुधन गुरुङ नयाँ दिल्ली ? सोमबार, असोज १९, २०८३
दसैंको अग्रिम टिकट बुकिङबारे मंगलबार निर्णय हुँदै सोमबार, असोज १९, २०८३
भोटेकोशी बाढीः खोज तथा उद्धार स्थगन, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि पाँच खर्ब ५९ अर्ब माग सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
बालेनको टिप्पणीमा रक्षा बमको प्रतिवाद: धन्न जेनजीले आन्दोलन गरिदिएर सामान्य राजनीतिक संस्कारसमेत नभएकाहरू प्रधानमन्त्री बने आइतबार, असोज १८, २०८३
बुर्किना फासोमाथि अर्जेन्टिनाको गोल वर्षा आइतबार, असोज १८, २०८३
केन्द्रीय समिति प्रवेशको तयारीमा कांग्रेसका ६ चर्चित युवा आइतबार, असोज १८, २०८३
कांग्रेसको आन्तरिक राजनीतिमा रवि र प्रचण्डको स्वार्थ ! आइतबार, असोज १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्