काठमाडौं– एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडले आव २०७७÷७८ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।
कम्पनीले ५ प्रतिशत बोनस सेयर र शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तवित लाभांश पारित गर्न कम्पनीले पुस २९ गते साधारण सभा गर्ने जानकारी दिएको छ।
साधारण सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १५ गते बुकक्लोज गर्ने जानकारी दिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।