• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बैंक/बिमा/सेयर

मौद्रिक नीतिको पहिलो समिक्षापछिको साता : सेयर बजारमा कसले कमाए, कसले गुमाए? 

64x64
सुमित्रा कार्की शुक्रबार, मंसिर १७, २०७८  २१:४४
1140x725

काठमाडौं– नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षापछिको पहिलो साता नेप्से परिसूचक १४५.५९ अंकले घटेको छ। गत साताको अन्तिम दिन बिहीबार २७३१.७८ बिन्दुमा रहेको नेप्से परिसूचक यस साता १४५.५९ अंकले घटेर २५६८.१९ बिन्दुमा झरेको हो। 

यो साता १९ अर्ब ६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। साताका पाँच कारोबार दिनमध्ये सबैभन्दा धेरै कारोबार आइतबार भएको छ। आइतबार सेयर बजारमा पाँच अर्ब ८३ करोड ५१ लाख ३५ हजार रुपैयाँ बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। 

साताको दोस्रो कारोबार दिन सोमबार सेयर बजारमा चार अर्ब ८९ लाख ३७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कारोबारको तेस्रो दिन, मंगलबार भने तीन अर्ब आठ करोड ९० लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। चौथो दिन, बुधबार सेयर बजारमा सबैभन्दा थोरै, दुई अर्ब ७४ करोड २० लाख ८५ हजार रुपैयाँ बराबरको कारोबार भयो। साताको अन्तिम कारोबार दिन, बिहीबार भने तीन अर्ब ४१ करोड ३५ लाख ८९ हजार रुपैयाँ बराबरको कारोबार भएको थियो। 

कुन समूहको सेयर मूल्य कति प्रतिशत घट्यो ? 
यो साता कारोबारमा आएका सबै समूहको सेयर मूल्य घटेको छ। सबैभन्दा बढी विकास बैंक समूहको सेयर मूल्य घटेको नेप्सेले जनाएको छ। यस समूहको सेयर मूल्य यो हप्ता ९.०८ प्रतिशतले घटेको छ। यो साता सबैभन्दा धेरै गुमाउने अर्को समूह भने होटल तथा पर्यटन क्षेत्रका लगानीकर्ता हुन्। यो समूहका लगानीकर्ताले हप्ताभरिमा ८.९५ प्रतिशतले आफ्नो सेयर मूल्य गुमाएका छन्। 

सेयर बजारमा यो साता ट्रेडिङ समूहको मूल्य ७.१५ प्रतिशत, अन्य समूहको मूल्य ६.७७ प्रतिशत, लाइफ इन्स्योरेन्स कम्पनीको मूल्य ६.५३ प्रतिशत, फाइनान्स कम्पनीको ६.४७ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ६.३१ प्रतिशत र लगानी समूहको मूल्य ६.२० प्रतिशतले ओरालो लागेको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

त्यस्तै, जलविद्युत समूहको सेयर मूल्य ५.७२ प्रतिशत, लघुवित्त समूहको ५.३५, निर्जीवन बीमा कम्पनीको ५.१३ प्रतिशत र वाणिज्य बैंक समूहको सेयर मूल्य ३.७८ प्रतिशतले घटेको छ। यो साता सबभन्दा थोरै म्यूचुअल फन्ड समूहतर्फका लगानीकर्ताले गुमाएका छन्। यो समूहका लगानीकर्ताले २.४५ प्रतिशतको दरले आफ्नो सेयर मूल्य गुमाए। समग्र समूहको सेयर मूल्य ५.३३ प्रतिशतले घट्यो। 

साताका सबभन्दा धेरै कमाउने कम्पनी
यो साता सबभन्दा धेरै कमाउने कम्पनी सामलिङ पावर कम्पनी रह्यो। यसको सेयर मूल्य यो साता ५८.३५ प्रतिशतले बढेको छ। यो कम्पनी केही समय अघिमात्र आईपीओ जारि गरेर नेप्सेमा सूचीकृत भएको थियो। त्यसकारण पनि यो कम्पनीको सेयर लगातार बढेको हो। यस्तै, नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य ५.२३ प्रतिशतले बढेको छ। नेपाल एसबीआई बैंकको सेयर मूल्यमा भने ३.१४ प्रतिशतले वृद्धि भएको छ।

यो साता नेपाल बंगलादेश बैंक, सानिमा लार्ज क्याप फन्ड, निर्धन उत्थान लघुवित्त वित्तीय संस्था, एनआईबीएल समृद्धि फन्ड, समिट लघुवित्त वित्तीय संस्था, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम र समिद्धि फाइनान्स कम्पनीको सेयर मूल्य क्रमशः १.३९ प्रतिशत, ०.८३ प्रतिशत, ०.८१ प्रतिशत, ०.८५ प्रतिशत, ०.२९ प्रतिशत, ०.१९ प्रतिशत र ०.१४ प्रतिशतले बढेको छ। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सबैभन्दा धेरै गुमाउने कम्पनी 
यो साता सबैभन्दा धेरै मानुशी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आफ्नो सेयर मूल्य गुमाएका छन्। यस कम्पनीका लगानीकर्ताले यो साता १२.३९ प्रतिशतले आफ्नो सेयर मूल्य गुमाए। यस्तै, साहस उर्जा जलविद्युत कम्पनीले १२.१८ प्रतिशत, महालक्ष्मी विकास बैंक ११.९५ प्रतिशत र उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ११.६३ प्रतिशतका दरले आफ्नो सेयर मूल्य गुमाएका छन्।

यो साता श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले ११.३५ प्रतिशतका दरले आफ्नो सेयर मूल्य गुमाएका छन्। खानिखोला जलविद्युत कम्पनी ११.११ प्रतिशत, साइन रेसुङगा विकास बैंक ११.०९ प्रतिशत, ग्रिनलाइफ जलविद्युत कम्पनी १०.५९ प्रतिशत र हिमालयन पावर पार्टनर कम्पनीका लगानीकर्ताले १०.१४ प्रतिशतले आफ्नो सेयर मूल्य गुमाएको नेप्सेले जनाएको छ। 

के कारण घट्यो नेप्से? 
नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दा ल्याइएको ‘४÷१२ को क्याप’ सीमा पहिलो त्रैमासिक समीक्षामा हट्ने सेयरबजारका लगानीकर्ताको अनुमान थियो। तर, राष्ट्र बैंकले समीक्षाका क्रममा उक्त निणर्यमा फेरबदल गरेन। यसकारण बजार घटेको जानकारहरुको बुझाइ छ।

यस्तै, अहिले बैंकिङ क्षेत्रमा तरलताको दबाब सिर्जना भएको छ। निक्षेप संकलन घटेको छ। कर्जा लगानी बढिरहेको छ। यसले गर्दा बैंकहरुले भनेजति पैसा लगानी गर्न पाइरहेका छैनन्। यसको असर पनि सेयर बजारमा परेको जानकारहरु बताउँछन्। 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  २१:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
सुमित्रा कार्की
लेखकबाट थप
निर्वाचन खर्चमा अपारदर्शिता : मनपरी खर्च हुन्छ, नियमन हुँदैन
३५ वर्ष बैंकिङ क्षेत्रमा बिताएका पर्शुराम
जनार्दन अर्थमन्त्री हुँदा एक वर्षदेखि नभएको कर्जा मार्गदर्शनको संशोधन विष्णु पौडेल आएलगत्तै कसरी भयो सम्भव?
सम्बन्धित सामग्री
रोकिएन बजारको ओरालो यात्रा, साताको अन्तिम दिन पनि दोहोरो अंकले घट्यो नेप्से शुक्रबार ११.९० अंक घटेको बजार २५८७.२५ विन्दुमा रोकिएको नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ले जनाएको छ । शुक्रबार, असोज १६, २०८३
ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीहरुको १० प्रतिशत लाभांश पारित सभाले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित... शुक्रबार, असोज १६, २०८३
मनपरी सर्भेयर छनोटमा ब्रेक, अब बीमा दाबीको सर्भेयर सिस्टमले नै छान्ने प्राधिकरणले असोज १२ गते सोमबार साँझदेखि प्रणालीको परीक्षणसमेत गरिसकेको छ। प्रणाली सञ्चालनमा आएपछि बीमा कम्पनीले आफूखुसी सर्भेयर छनोट... मंगलबार, असोज १३, २०८३
ताजा समाचारसबै
भारतसँग विद्युत् आयात १४ सय र निर्यात क्षमता १६५० मेगावाट पुर्‍याउने सहमति बुधबार, असोज २८, २०८३
साउदीका लागि प्रस्तावित राजदूत सुनारमाथि सत्तापक्षीय सांसदको प्रश्नैप्रश्न बुधबार, असोज २८, २०८३
सङ्गठित अपराधका मुद्दामा मिलापत्र! बुधबार, असोज २८, २०८३
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र बुधबार, असोज २८, २०८३
रास्वपा पार्टी कार्यालयका लागि घरजग्गा खाेजी, निकाल्यो प्रस्तावसम्बन्धी सूचना बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्