काठमाडौं– नेकपा (माओवादी केन्द्र)ले पूर्वविद्यार्थी नेताहरुलाई महाधिवेशन केन्द्रीय प्रतिनिधिमा छनोट गरेको छ।
पार्टीको बिहीबार सम्पन्न बैठकले रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल, सन्तोष बिष्ट, रन्जित तामाड, उत्तम अधिकारी, सुरेन्द्र बस्नेत, दीपक देवकोटा, तिलकराज भण्डारी तथा विजय गौतमलाई केन्द्रीय प्रतिनिधिमा छनोट गरेको हो।
त्यसैगरी, श्रीकृष्ण अधिकारी, गगन खड्का र महेन्द्र केसी पनि कन्द्रीय प्रतिनिधिमा छनोट भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।