काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको अस्पतालले जनाएको छ।
कोभिड-१९ संक्रमण भइ बलम्बुस्थित सशस्त्र प्रहरीको नेपाल एपीएफ अस्पतालमा उपचाररत प्रधानन्यायाधीश राणाको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको अस्पतालले बिहीबार विज्ञप्ति निकालेर जानकारी दिएको छ।
मंसिर १३ गतेदेखि अस्पतालमा भर्ना भएर राणाको उपचार भइरहेको छ।
राणाले अस्पतालमा उपचाररत रहँदासमेत कायममुकायम(कामु) को जिम्मेवारी नदिएको भन्दै न्यायाधीशहरु छलफलमा जुट्का छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।