• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असार १२, २०८३ Fri, Jun 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

डिसेम्बरमा ओटिटीमा रिलिज हुँदै ‘मनी हाइस्ट’को अन्तिम सिजनदेखि ‘बब विश्वास’सम्म

64x64
नेपाल लाइभ बिहीबार, मंसिर १६, २०७८  ०८:२५
1140x725

काठमाडौं– पछिल्लो समय दर्शकको रोजाइमा ओटिटी (ओभर दि टप) माध्यम पनि पर्छ। फिल्म तथा वेब सिरिजहरु हेर्नका लागि गुणस्तरीय ओटिटीमाध्यमहरु बढेसँगै यसमा दर्शकको चाप पनि अत्यधिक नै छ। ‘नेटफ्लिक्स’, ‘डिज्नी प्लस हटस्टार’, ‘अमेजोन प्राइम’लगायत थुप्रै ओटिटी माध्यममा करोडौंको लागनीमा बनेका सिनेमा र वेब सिरिज रिलिज भइरहेका छन्।

ओटिटीमा फिल्म र सिरिज हेरेर फाइदा उठाउने दर्शकका लागि डिसेम्बर महिना झन् फलदायी हुँदै छ। यो महिना नेटफ्लिक्स, अमेजोन प्राइम, हटस्टारलगायतका ओटिटी प्लेटफर्महरुमा लामो समयदेखि कुरिएका वेबसिरिज र फिल्म सार्वजनिक हुँदै छन्। 

विश्वभर नै चर्चा कमाएको स्पेनिस वेब सिरिज ‘मनी हाइस्ट’को अन्तिम भाग डिसेम्बर ३ मा नेटफ्लिक्समा प्रसारण हुँदै छ। सिरिजको तेस्रो सिजनको पहिलो भाग ३ सेम्टेम्बरमा प्रसारण भएको थियो। सिरिजका पात्र प्रोफेसर र उनको समूहको फैसला सिरिजमा हेर्न बाँकी छ। विश्वभर नै मन पराइएको यो सिरिजको पाँचौं सिजनको दोस्रो भाग डिसेम्बर ३ बाट नेटफ्लिक्समा स्ट्रिमिङ गर्न पाइनेछ।

बलिउड अभिनेता अभिषेक बच्चनको फिल्म ‘बब विश्वास’ पनि डिसेम्बर ३ बाट ओटिटी माध्यम ‘जी फाइभ’मा प्रसारण हुँदै छ। ट्रेलर सार्वजनिक भएसँगै यो फिल्मलाई लिएर दर्शकले निकै चासो देखाएका छन्। फरक लुक्स र फरक कथामा देखिएका अभिषेकको यो फिल्मलाई शाहरुख खानको प्रोडक्सन हाउसले निर्माण गरेको छ भने दीया अन्नपूर्णा घोषले निर्देशन गरेकी छिन्। 

डिसेम्बर १० मा बलिउड अभिनेत्री रविना टण्डन मुख्य भूमिकामा रहेको थ्रिलर सिरिज ‘अरुण्यक’ पनि सार्वजनिक हुँदै छ। सिरिजमा रविना प्रहरी अधिकृतको भूमिकामा देखिएकी छिन्, जो एक पर्यटकको हराएको मुद्दामा काम गरिरहेकी हुन्छिन्। रविनासँगै यो सिरिजमा अशुतोष राणा, जाकिर हुसैन, मेद्दना मलिकलगायत भारतीय कलाकारले अभिनय गरेका छन्। यो सिरिजलाई विनय वैकुलले निर्देशन गरेका हुन्।

nimb
nimb
Ncell 2
Ncell 2

नेटफ्लिक्समा प्रसारण हुने अर्को प्रतिक्षित सिरिजमा बलिउड अभिनेता आर माधवन र सुरवीन चावला अभिनित सिरिज ‘डीकपल्ड’ पनि रहेको छ। १७ डिसेम्बरबाट रिलिज हुने सिरिजमा एउटा विवाहित जोडीबीचको कथालाई देखाइएको छ। हार्दिक मेहताले निर्देशन गरेको सिरिजमा माधवन र सुरवीन श्रीमान–श्रीमतीको भूमिकामा देखिएका छन्।

अदालती फिल्म मन पराउने दर्शकका लागि डिसेम्बरमा ‘४२० आइपिसी’ रिलिज हुँदै छ। फिल्ममा एक सामान्य चार्टर्ड एकाउन्टेन्ट आर्थिक अपराधमा फरेपछिको कथालाई देखाइएको छ। मनिष गुप्ताको निर्देशनमा बनेको फिल्ममा  विनय पाठक, रणवीर सोरे, गुल पनाङ र रोशन विनोद मेहरा लगायतका कलाकारहरुको अभिनय रहेको छ। ‘जी फाइव’मा यो फिल्म १७ डिसेम्बरमा रिलिज हुँदै छ।

दक्षिण भारतीय अभिनेता धनुषले बलिउडमा डेभ्यु गर्न लागेको फिल्म ‘अतरंगी रे’ पनि डिसेम्बरमा नै ‘डिन्नी फ्लस हटस्टार’मा रिलिज हुँदै छ। धनुषसँगै अक्षय कुमार र सारा अली खानले अभिनय गरेका छन्। तीन पात्रहरु बीचमा त्रिकोणात्मक प्रेम देखाइएको फिल्म अनन्द एल रायको निर्देशनमा बनेको छ।

यी बाहेक डिसेम्बरमै ‘एमिली इन पेरिस–२’, ‘इनसाइड एज–३’, ‘आर्या–२’, ‘द विचर–२’, ‘डन्ट लुक अप’जस्ता फिल्म तथा सिरिजहरु रिलिज हुँदै छ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  ०८:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
रास्वपा महामन्त्रीमा विपिन आचार्य निर्वाचित शुक्रबार, असार १२, २०८३
रास्वपाकाे उपसभापतिमा साेविता गाैतम निर्वाचित शुक्रबार, असार १२, २०८३
नवनिर्वाचित रास्वपा नेताको शपथ आजै हुने शुक्रबार, असार १२, २०८३
कार्यकर्तालाई प्रचण्डको निर्देशन : एमालेसँग सहकार्य हुँदैछ, मेरो अन्तिम क्रमभंग हेरेर अघि बढ्नुस् शुक्रबार, असार १२, २०८३
विश्वकप लिग २: नेदरल्यान्ड्स सिरिजका लागि नेपाली टोली घोषणा शुक्रबार, असार १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
पतञ्जलि जग्गा हिनामिना प्रकरण : माधव नेपाल क्याबिनेटका सबै मन्त्रीलाई बकपत्रमा झिकाउने आदेश बिहीबार, असार ११, २०८३
रास्वपा कोशी प्रदेशबाट केन्द्रीय सदस्यका उम्मेदवारमध्ये निशा मेहतालाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
रास्वपा केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत बिहीबार, असार ११, २०८३
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश बिहीबार, असार ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि कुक र होटेल म्यानेजर नियन्त्रणमा, जरिवानापछि रिहा गरिँदै मंगलबार, असार ९, २०८३
रास्वपा महाधिवेशन : डीपीलाई 'मिस गरिरहेको' चितवन सोमबार, असार ८, २०८३
यि हुन मन्त्रिपरिषद् बैठकका निर्णय शुक्रबार, असार ५, २०८३
रास्वपाको महामन्त्रीमा ५ जना दाबेदार बिहीबार, असार ११, २०८३
एमाले उपाध्यक्ष पौडेलविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धानमा पक्राउ सोमबार, असार ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्