• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, वैशाख १२, २०८३ Sat, Apr 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
क्रिकेट

आईपीएल २०२२ : १९ भारतीय, चार ‘अनक्याप्ड’ र आठ विदेशी खेलाडी  ‘रिटेन’

64x64
नेपाल लाइभ बुधबार, मंसिर १५, २०७८  १४:०१
1140x725

काठमाडौं- मंगलबार रातिसम्म सबै फ्रेन्चाइजीहरूसँग २०२२ को इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि खेलाडीहरू ‘रिटेन’ गर्ने अन्तिम मौका थियो।

जसमध्ये आठ फ्रेन्चाइजीहरूले जम्मा २७ खेलाडीहरू ‘रिटेन’ गरेका छन्। यी सबै खेलाडीलाई रिटेन गर्नका लागि फ्रेन्चाइजीहरूले २६९ करोड रुपैयाँ खर्च गरेका छन्। यी २७ खेलाडीमध्ये १९ भारतीय, चार ‘अनक्याप्ड’ र आठ विदेशी खेलाडी छन्।

महेन्द्रसिंह धोनी, विराट कोहली, रोहित शर्मा, जसप्रित बुमराह, आन्द्रे रसेल, सुनिल नारायण र ग्लेन म्याक्सवेल जस्ता ठूला खेलाडीहरू ‘रिटेन’ भएका छन्।

चेन्नई सुपर किंग्स
खेलाडी रिटेन : रविन्द्र जडेजा, महेन्द्रसिंह धोनी, मोइन अली, ऋतुराज गायकवाड

चेन्नईले धोनीलाई रिटेन्सन लिस्टमा पहिलो स्थानमा राखेको थियो र उनीसँगै जडेजा पनि सन् २०११ देखि फ्रेन्चाइजीसँग सम्बद्ध रहेका खेलाडीमा पर्छन्।

यस लिस्टमा धोनीको नम्बर कहाँ पर्नेछ भन्ने चर्चाको विषय थियो। धोनी आफूलाई चौथो नम्बरमा राख्न चाहन्थे तर चेन्नईले उनलाई टप-२ मा राखेको छ। जडेजा १६ करोडको रिटेन्सन रकमसहित पहिलो स्थानमा छन्।

फाफ डु प्लेसिसबीच कडा प्रतिस्पर्धा भए पनि मोइन अली तेस्रो नम्बरमा थिए। तर, अन्त्यमा उनले ६ करोड भारुमा आफ्नो नाम रिटेन्सन लिस्टमा तेस्रो नम्बरमा राखेका छन्।

यी ठूला खेलाडी रहेनन् : फाफ डु प्लेसिस, ड्वेन ब्राभो, सुरेश रैना, दीपक चाहर

nimb
nimb
Ncell 2
Ncell 2

दिल्ली क्यापिटल्स
खेलाडी रिटेन: ऋषभ पन्त, अक्षर पटेल, पृथ्वी शा, अन्रिक नोर्खिए

रिकी पोन्टिङको कोचिङमा दिल्ली क्यापिटल्स विगत तीन सिजनमा ‘प्ले अफ’ पुगेको छ। र, फ्रेन्चाइजीले आफूलाई सबैभन्दा बढी विश्वास गर्ने चार खेलाडीहरूलाई टोलीमा निरन्तरता दिएको छ।

जसमा श्रेयस अय्यर परेका छैनन्। दिल्लीले ऋषभलाई कप्तान बनाएपछि श्रेयसको स्थान शंकास्पद थियो। श्रेयसले लिलामीमा ठूलो रकम अपेक्षा गरिएको छ, धेरै टोलीलाई कप्तान पनि चाहिन्छ र श्रेयसमा कप्तानीको गुण छ।

यी ठूला खेलाडी रहेनन् : श्रेयस अय्यर, आवेश खान, रविचन्द्रन अश्विन, कागिसो रबाडा

कोलकाता नाइट राइडर्स
खेलाडी रिटेन: आन्द्रे रसेल, वरुण चक्रवर्ती, वेंकटेश अय्यर, सुनिल नारायण

कोलकाताका सीईओ भेन्की मेसरलेशुभमन गिललाई बाहिर राख्नु एक कठिन निर्णय भएको बताएका छन्। तर, चक्रवर्ती र वेंकटेश जस्ता खेलाडीहरूलाई लिलामी पूलबाट फिर्ता ल्याउन पनि सजिलो थिएन।

यी ठूला खेलाडी रहेनन् : ओएन मोर्गन, शुभमन गिल, दिनेश कार्तिक, लोकी फर्ग्युसन

मुम्बई इन्डियन्स
खेलाडी रिटेन: रोहित शर्मा, जसप्रित बुमराह, सूर्यकुमार यादव, किरोन पोलार्ड

रोहित र बुमराहलाई रिटेन्सनमा राख्नु स्वाभाविक थियो भने तेस्रो स्थानका लागि सूर्य कुमार र इशान किशनबीचको निर्णय गर्न सजिलो थिएन। सूर्य कुमारले इशानलाई पछि पारेका छन् भने पोलार्ड चौथो स्थानमा यथावत छन्।

यी ठूला खेलाडी रहेनन् : हार्दिक पाण्ड्या, इशान किशन, ट्रेन्ट बोल्ट र राहुल चाहर

पञ्जाब किंग्स
खेलाडी रिटेन: मयंक अग्रवाल, अर्शदीप सिंह

पञ्जाबले दुई खेलाडीलाई मात्रै राखेको छ। जसमध्ये एक अनक्याप गरिएको छ। 

यी ठूला खेलाडी रहेनन् : केएल राहुल, रवि बिश्नोई, क्रिस गेल, निकोलस पूरन

राजस्थान रोयल्स
खेलाडी रिटेन: सन्जु स्यामसन, जोस बटलर, यशस्वी जैसवाल

राजस्थानले जोफ्रा आर्चरलाई कायम राख्न सक्छ? यो एउटा प्रश्न हो। जसले व्यवस्थापनलाई सताइरहेको छ।

राजस्थानले आफ्ना विकेटकिपर ब्याट्सम्यान सञ्जु र जोस बटलरका साथै युवा ब्याट्सम्यान यशस्वी जैसवाललाई विश्वास गरेको छ। लिलामीको समयमा राजस्थानको पर्समा ६२ करोड रुपैयाँल भारु पनि हुनेछ।

यी ठूला खेलाडी रहेनन् : बेन स्टोक्स, जोफ्रा आर्चर

रोयल च्यालेन्जर्स बैंगलोर
खेलाडी रिटेन: विराट कोहली, ग्लेन म्याक्सवेल, मोहम्मद सिराज

बेंगलुरुले रिटेन गरेका तीन खेलाडीमध्ये पहिलो स्थानमा रहेका छन् विराट। उनलाई १५ करोड रुपैयाँ रिटेन गरिएको हो। जुन पछिल्लो २०१८ लिलामीको तुलनामा २ करोड कम हो। तर, परिस्थिति बदलिएको छ र कोहली अब कप्तान पनि रहने छैनन्।

ग्लेन म्याक्सवेललाई आफ्नो आईपीएल करिअरमा पहिलो पटक टोलीले राखेको छ। र, उनी दोस्रो स्थानमा छन् भने मोहम्मद सिराज तेस्रो खेलाडीको रूपमा बैंगलोरबाट खेल्नेछन्।

यो सूचीमा युजवेन्द्र चहल, हर्षल पटेल, देवदत्त पडिकल जस्ता खेलाडीको नाम नआउनु पक्कै पनि अचम्मको कुरा हो।

यी ठूला खेलाडी रहेनन् : देवदत्त पडिककल, हर्षल पटेल, युजवेन्द्र चहल

सनराइजर्स हैदरावाद
खेलाडी रिटेन: केन विलियम्सन, अब्दुल समद, उमरान मलिक

सनराइजर्स हैदरावादले रशिद खानलाई रिलिज गरेको छ। राशिदलाई सन् २०१७ मा सन्राइजर्सले पहिलो पटक राखेको थियो। त्यसपछि २०१८ मा ९ करोड खर्च गरेको थियो। तर, अब उनी यस टिममा रहन चाहँदैनन्।

यसबाहेक सनराइजर्सले दुई अनक्याप्ड खेलाडीहरूलाई रिटेन गरेको छ र ती दुवै जम्मु कश्मीरका हुन्- अब्दुल समद र उमरान मलिक। 

उमरानको लागि अन्तिम डेब्यू सिजन उत्कृष्ट थियो। जहाँ उनले आफ्नो बलिङ गतिले सबैलाई चकित पारे। उनले लगातार १५० किलोमिटर प्रतिघण्टाको गतिमा बलिङ गरेका थिए। सनराइजर्सको पर्स लिलामीमा अब ६८ करोड रुपैयाँ बाँकी छ।

यी ठूला खेलाडी रहेनन्: डेभिड वार्नर, जोनी बेयरस्टो, राशिद खान, भुवनेश्वर कुमार

प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १४:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै
रास्वपा सांसद पोखरेलले मागे माफी
रंगशालाको होल्डिङ सेन्टरमा आएर २३ परिवारले दर्ता गरे नाम
सम्बन्धित सामग्री
विश्वकप लिग २ : टस हारेर यूएईविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल शनिबार, वैशाख १२, २०८३
भुर्तेलको ८४ रनको अविजित पारीमा यूएईविरुद्ध नेपाल ८ विकेटले विजयी त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा यूएईले दिएको १२९ रनको लक्ष्य नेपालले १५ दशमलव ५ ओभरमा मात्र २ विकेट गुमाउँदै पूरा गर्‍यो । त्... मंगलबार, वैशाख ८, २०८३
आज नेपाल र यूएईबीच दोस्रो खेल हुँदै खेल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा साँझ ५ बजे हुँदैछ । दिपेन्द्र सिंह ऐरीको कप्तानीमा सोमबार सिरिजको पहिलो खेल खेलेको नेपाल युए... मंगलबार, वैशाख ८, २०८३
ताजा समाचारसबै
सरकारको अभियानलाई समर्थन गर्दै मनोहराका ७ सय ७७ सुकुम्बासी परिवारले बस्ती छाड्दै शनिबार, वैशाख १२, २०८३
रास्वपा सांसद पोखरेलले मागे माफी शनिबार, वैशाख १२, २०८३
रंगशालाको होल्डिङ सेन्टरमा आएर २३ परिवारले दर्ता गरे नाम शनिबार, वैशाख १२, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
नियमावलीलाई 'सुपर कानुन' बनाउने प्रयास भइरहेको छ: कांग्रेस प्रवक्ता चालिसे शनिबार, वैशाख १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
‘नक्कली’ सुकुमवासीको विवरण सार्वजनिक गर्ने सरकारको तयारी, विस्थापितका लागि पाँच स्थानमा व्यवस्था शनिबार, वैशाख १२, २०८३
सुकुमवासी हटाउने निर्णयविरुद्ध जेन–जी अधिकारकर्मी सर्वोच्चमा शुक्रबार, वैशाख ११, २०८३
वास्तविक सुकुमवासीका लागि प्रक्रिया पुर्‍याएर यथाशक्य चाँडो जग्गा वितरण : प्रधानमन्त्री बालेन शुक्रबार, वैशाख ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पक्राउ परे पूर्वमन्त्री विक्रम पाण्डे शुक्रबार, वैशाख ११, २०८३
सुकुम्बासी बस्ती खाली गर्न महानगर प्रहरीको माइकिङ, वास्तविक सुकुम्बासीलाई १५ दिनभित्रै अर्को व्यवस्था गरिने बिहीबार, वैशाख १०, २०८३
सुकुमबासी नेता परियारकी श्रीमतीको नाममा शान्तिनगरमा १६ कोठाको तीनतले घर शुक्रबार, वैशाख ११, २०८३
आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना शनिबार, वैशाख ५, २०८३
पदाधिकारी मनोनयनसहित रास्वपा केन्द्रीय समिति बैठकको नौ बुँदे कार्यसूची सार्वजनिक आइतबार, वैशाख ६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्