• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
गसिप

कहिले हिन्दी फिल्मकै सहारा, कहिले विरोध !

64x64
नेपाल लाइभ मंगलबार, मंसिर १४, २०७८  १३:२३
1140x725

काठमाडौं– करिब दुई वर्षसम्म कोरोना महामारीका कारण बन्द रहेका सिनेमा हल असोज २१ गते खुल्दा हलमा लाग्ने कुनै नेपाली फिल्म थिएनन्।

सिनेमा हलमा वितरकहरुले अंग्रेजी फिल्म ‘फास्ट एण्ड फ्युरियस’को सहारा लिनु परेको थियो। असोज २६ मा दुई नेपाली फिल्म ‘डाँडाको वरपीपल’ र ‘धन्धागिरी’ प्रदर्शन भएपनि त्यसले खासै फरक पारेन। सिनेमा हलमा नेपाली फिल्मले दर्शकलाई तान्न सकेनन्। 

नेपाली फिल्म हेर्न दर्शक नआएपछि नेपाली फिल्मका निर्माता/निर्देशकले आफ्नो फिल्म प्रदर्शन गर्ने कुरै भएन। लाखौं लगानी भएको फिल्मलाई त्यसै प्रदर्शन नगरिने तर्कसहित उनीहरु बसेका थिए।

तर, बलिउड फिल्म ‘सूर्यवंशी’ नेपाली सिनेमा हलमा नोभेम्बर ५ देखि प्रदर्शनमा आएसँगै दर्शक सिनेमा हलमा फर्किए। तिहारको अवसरमा प्रदर्शन भएको उक्त फिल्मले सुख्खा बनेको नेपाली सिनेक्षेत्रका लागि पानीको काम गर्‍यो। 

‘सूर्यवंशी’का कारण दर्शक हलसम्म फर्किएपछि फेरि नेपाली निर्देशक/निर्माताले आफ्नो फिल्म प्रदर्शन गर्ने आँट गरें। कतिसम्म भने कुनै बेला हिन्दी फिल्मको विरोध गर्ने कलाकार तथा निर्माता दीपक राज गिरिसम्मले दर्शक सिनेमा हलसम्म आएकाले हिन्दी फिल्मलाई साथ दिनुपर्ने बताएका थिए। हिन्दीकै सहारामा उनीहरुमा त्यो हिम्मत आएको देखिएको थियो। 

Ncell 2
Ncell 2
nimb
nimb

अब माहोल फरक भएको छ। आगामी वर्षको सुरुवातसम्मलाई नेपाली फिल्म प्रदर्शनको घोषणा भइसकेको छ। लामो समयदेखि पखाईंमा रहेका ‘प्रेम गीत ३’ देखि ‘चिसो मान्छे’सम्मका फिल्महरुले प्रदर्शनको मिति तोकिसकेका छन्। 

यसबीच निर्माता अर्जुन कुमार भने हिन्दी फिल्मको विरोधमा उत्रिएका छन्। उनले निर्माण गरेको फिल्म ‘चपली हाइट ३’ पुस २ गतेबाट प्रदर्शनमा आउँदै छ। आफ्नो फिल्मसँगै दक्षिण भारतीय सिनेमा ‘पुष्पः द राइज’ पनि प्रदर्शन हुने भएपछि अर्जुन आक्रोशमा उत्रिएका हुन्। उनी हिन्दी डब फिल्मको विरोध गर्दै यी फिल्म नेपालमा ल्याउनेलाई ‘दलाल’सम्म भन्न पुगेका छन्।

केही दिनअघि सामाजिक सञ्जालबाट उनले आफ्नो फिल्मसँग दक्षिण भारतीय फिल्म जुँध्ने भएपछि विरोध सुरु गरेका थिए। उनले फेसबुकमा लेखेका छन्, ‘डेढ–दुई लाखमा हिन्दी डब फिल्म ल्याएर दलालहरु अझैं नेपाली फिल्मलाई तर्साउन खोज्छस्? याद गर, नेपाली मेकरलाई सधैं यसरी नसताउ, पछि पछुताउनु पर्ला।’

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालमा निरन्तर विरोध गरिरहेका अर्जुनले आफू हिन्दी फिल्मबाट नडराएको प्रष्टिकरण पनि दिएका छन्। तर, सँगै आफ्नो फिल्मसँग अर्को फिल्म जुँध्ने भएकोमा गुनासो पनि गरिरहेका छन्। दुई दिनअघि उनले फेसबुकमा लेखेका थिए, ‘कहाँ कहाँबाट धुँवा निकाल्न पर्छ, मलाई सबै थाहा छ। नेपाली फिल्मलाई धेरै नहेप।’

हिन्दी फिल्म चलेर दर्शक सिनेमा हलमा फर्किएपछि नै आफ्नो फिल्म प्रदर्शन गर्ने हिम्मत जुटाएका निर्मातामध्येका अर्जुन अहिले भने हिन्दीको विरोधमा उत्रिए। आफ्नो फिल्मको दर्शक बाँडिने डर हो वा अरु केही, त्यो उनले नै जान्ने कुरा हो। तर, कहिले हिन्दीकै समर्थन गर्नु, हिन्दीकै आडमा आफ्नो फिल्म प्रदर्शन गर्ने हिम्मत जुटाउनु, अनि कहिले हिन्दीकै विरोध गर्नु चाहिँ अलि अनुचित नै मान्नुपर्छ। आखिर उनले फिल्ममा गरेको लगानी चाहिँ लगानी हुने र अरुले गरेको चाहिँ ‘बालुवामा पानी’ हुने त होइन नि!

प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  १३:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन
तातोपानी नाका तीन दिनका लागि खुल्ने
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने
सम्बन्धित सामग्री
सलमान खानले बिग बोसको स्टेजमै किन टोपी र ज्याकेट खोले ? शनिबारको एपिसोडअघि सार्वजनिक गरिएको प्रोमोमा सलमानले आफूलाई ‘भाइ मोटा हो गया है’ भन्दै ट्रोल गरिएको प्रसंग उठाएका छन् । त्यसपछि उनले... आइतबार, असोज ४, २०८३
भ्यालेन्टाइन सप्ताह सुरु, आज ‘रोज डे’ पहिलो दिन आज ‘रोज डे’ हो । यस दिन जोडीहरूले एक अर्कालाई, साथीभाइ र आफन्तहरूलाई आफ्नो प्रेम व्यक्त गर्न र आफ्ना भावनाहरू व्यक्त गर्न... शुक्रबार, माघ २५, २०८१
के श्रद्धाले स्वीकारेकी हुन् आफ्नो प्रेम?, पछिल्लो इन्स्टा पोस्टले गर्‍यो संकेत तर पछिल्लो पटक श्रद्धाले गरेको इन्स्टाग्राम पोस्टले उनको राहुलसँगको सम्बन्ध औपचारिक हो भन्ने संकेत गरेको छ। इन्स्टाग्राममा उनले गरेक... बुधबार, चैत १४, २०८०
ताजा समाचारसबै
नेपाल–भारत वाणिज्य तथा उद्योग चेम्बरमा नयाँ नेतृत्व शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
तातोपानी नाका तीन दिनका लागि खुल्ने शनिबार, असोज ३१, २०८३
दशैँ अवधिभर देशभरको मौसम मुख्यतया सफा रहने शनिबार, असोज ३१, २०८३
हानी नोक्सनी कोषको आकस्मिक बैठक कात्तिक ५ गतेका लागि बोलाइयो, रसुवा बाढी मुख्य एजेण्डा शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
मन्त्रिपरिषद् बैठकका १३ निर्णय सार्वजनिक : बाढीपहिरो प्रभावितलाई मासिक १५ हजारसम्म राहत शुक्रबार, असोज ३०, २०८३
भूमि सम्बन्धी अध्यादेशको विपक्षमा उभियो कांग्रेस शुक्रबार, असोज ३०, २०८३
मधेशमा सत्ता समीकरण फेरिने संकेत, एमालेका चार मन्त्रीले दिए राजीनामा शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्