काठमाडौं– चितवन क्षेत्र नम्बर २ को नेपाली कांग्रेस सभापतिमा भरतप्रसाद लामिछाने विजयी भएका छन्। लामिछानेले लक्ष्मण गुरुङलाई हराएका हुन्।
कुल खसेको ९९मत मध्ये विजयी लामिछानेले ५०३ मत प्राप्त गर्दा गुरुङले ४४५ मत ल्याए।
चितवन २को सचिवमा निर्मलकुमार राना र प्रह्लाद उप्रेती निर्वाचित भएका छन् भने सह–सचिवमा श्रृजना बसौला देवकोटा र कृष्णकुमारी पन्त बिजयी बनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।