काठमाडौं– नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ निर्वाचित भएका छन्।
मंगलबार भएको निर्वाचनमा सभापतिका अन्य प्रतिस्पर्धी यादव घिमिर र इन्द्रमणि पौडेललाई पराजित गरी श्रेष्ठ पहिलो चरणबाटै सभापतिमा निर्वाचित भएका हुन्।
सभापतिमा निर्वाचित श्रेष्ठ संस्थापनइतरबाट सभापनि बनेका हुन्। पार्टी सभापति शेरबहादुर पक्षका उम्मेद्वार उम्मेद्वार घिमिरे तेस्रो बने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।