काठमाडौं- नेपाली कांग्रेस काठमाडौं-७ को सभापतिमा फराकिलो मतान्तरसहित मुकुन्द रिजाल विजयी भएका छन्।
सोमबार (आज) भएको मतदानमा काठमाडौं- १६ का वडाअध्यक्षसमेत रहेका उनले २०४ मत ल्याए।
यता, उनका प्रतिस्पर्धी मनोहरी तिवारीले ५० मत ल्याए। रिजाल संस्थापनइतरबाट विजयी भएका हुन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।