• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गर्नेलाई थाहा छैन किन बोलाइयो माइतीघर!

64x64
धनु विश्वकर्मा आइतबार, मंसिर ५, २०७८  २०:०१
1140x725

काठमाडौँ– माइतीघरमा आइतबार ‘स्वतन्त्र राष्ट्रिय कानुन व्यवसायी अभियान’को प्रदर्शन थियो। प्रदर्शनमा सहभागी भने पत्रकारको प्रश्नमा एउटै जवाफ दिन्थे, ‘त्यो त कालो कोट लगाउनेहरुलाई सोध्नुहोस्।’

प्रदर्शनमा ‘विद्रोही’ न्यायाधीशले गरेको बेञ्च बहिस्कार र बार एसोसिएसनको आन्दोलनविरुद्ध नारा लगाइएको थियो। उनीहरुले ‘दबाबको शासन अन्त्य गर, विधिको शासन कायम गर’, ‘बेन्च बहिष्कार अन्त्य गर’ ‘मेरो पेसी कैले आउँछ श्रीमान्??’ जस्ता नारा लेखिएका ब्यानर बोकेका थिए। उनीहरूले प्रधानन्यायाधीशको पक्षमा प्रदर्शन गरिरहेको प्रष्टै थियो।

प्रदर्शनमा अधिकांश मजदुर र स्कुले विद्यार्थी थिए। वृद्ध र गर्भवतीलाई पनि ल्याइएको थियो। धेरैले नारासमेत लगाएका थिएनन्। हरेकका हातमा पर्चा भने थियो। अधिकांशलाई कति बेलासम्म त्यहाँ बसिरहने भन्ने समय बताइएको थियो।

हरि विक कक्षा ४ मा पढ्छन्। उनी विद्यालय छाडेर आफन्तको साथ लागेर जुलुसमा भाग लिन आएका थिए। जुलुसमा आउनुको कारणबारे उनले भने, ‘न्यायका लागि।’ थप प्रश्न गर्दा उनको जवाफ थियो, ‘काला कोट लगाउनेलाई सोध्नू।’

Ncell 2
Ncell 2
nimb
nimb

भीमार्जुन लामा प्रदर्शनस्थलको पछाडि बसेका थिए। आफूलाई जुलुसमा बोलाएकोले आएको तर, के का लागि हो भन्ने थाहा नभएको उनले बताए। ‘जुलुसमा आएको हुँ। अरु को मान्छे छन् म चिन्दिनँ,’ उनले भने, ‘साथीहरूले जाउँ भनेपछि आएँ। यहाँ के भइरहेको छ थाहा छैन।’

त्यस्तै, सुस्मिता पाण्डे पनि स्कुल नगएर जुलुसमा आएकी छिन्। उनलाई ‘घुमाघाम गर्ने’ भनेर ल्याइएको रहेछ। तर, के को लागि आन्दोलन भइरहेको छ थाहा नभएको बताइन्। ‘घुम्ने भनेर यता ल्यायो, तर जुलुस रै’छ। यहाँ आएपछि मात्र थाहा पाएँ,’ उनले भनिन्।

गोविन्द राईलाई ‘एक जना’ दाइले ल्याएका थिए। ‘चिनेको दाइले जाम भन्यो, काम छोडेर आएँ,’ उनले भने। उनी मजदुरी गर्छन्। उनले पनि यहीँ आएपछि मात्र जुलुसमा सहभागी हुन ल्याएको थाहा पाए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सम्झना विकले भने आफू न्यायका लागि आएको बताइन्। तर, थप प्रश्न गर्दा ‘काला कोट लगाउनेलाई’ सोध्न भनिन्। 

ओखलढुंगाका कुमार गर्तौला वैदेशिक रोजगारीको लागि भिसा लगाउन काठमाडौँ आएका हुन्। आफूलाई केही दिन ‘रोजगारी’ पाइन्छ भनेर ल्याएको बताए। आफूलाई के कार्यक्रम भइरहेको छ भन्ने पनि थाहा नभएको उनको भनाइ छ। धनकुटाका ओम खत्रीलाई पनि पेट्रोलियम पदार्थको भाउ घटाउने र न्यायको पक्षमा आन्दोलन गर्न केही दिन ‘रोजगारी’ दिने भनेर बोलाइएको रहेछ।

अर्की सहभागी रविना विश्वकर्माले ‘न्यायको लागि’ जुलुसमा आएको बताइन्। उनी ललितपुरको ग्वार्कोबाट माइजुसँग आएकी हुन्। उनी गर्भवति छिन्। ‘माइजुले जाउँ भनेको हुनाले आएँ,’ उनले भनिन्। 

एक जना सहभागीले आफूलाई ल्याउने मान्छेको नाम थाहा नभएको तर, चिनेको बताए। उनले चिनाएको व्यक्तिले सबै सहभागी स्वइच्छाले आएको बताए। तर, आफ्नो नाम भन्न चाहेनन्। माइक समातेर बोलिरहेकी आयोजकमध्येका एक वकिललाई बालबालिका र गर्भवतीको सहभागताबारे सोध्दा आफू आयोजक नभएको भनेर पन्छिएकी थिइन्।

प्रकाशित मिति: आइतबार, मंसिर ५, २०७८  २०:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय यससम्बन्धी कार्यक्रम सञ्चालनका लागि शुक्रबार मन्त्रालय र पुनर्निर्माण अभियान नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्री सिता ब... शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्