काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष भीम रावलले एमालेको दशौ महाधिवेशनमा अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।