• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण

वार्नर : अब हिटिङ मेसिन रहेनन्, चतुर ब्याट्सम्यान बनिसके!

64x64
नेपाल लाइभ सोमबार, कात्तिक २९, २०७८  १०:२८
1140x725

काठमाडौं– डेभिड वार्नर इन्डियन प्रिमियर लिग (आईपीएल) मा निकै आक्रामक ब्याट्सम्यानका रुपमा चिनिन्छन्। उनले आफ्नो कप्तानीमा सनराइजर्स हैदरावादलाई उपाधि दिलाएका थिए। तर, पछिल्ला केही समय उनको लागि राम्रो भएन, जब प्रदर्शन मध्यमा रह्यो। ८ खेलमा १९५ रन बनाएका उनलाई टोलीबाट हटाइयो भने कप्तानीसमेत खोसियो।

सन् २०२० सम्म वार्नरले ५२ को औसत र १४५ को स्ट्राइक रेटमा रन बनाएका थिए। तर, २०२१ उनको लागि शुभ रहेन। उनको स्कोरिंगको गति सुस्त भएको कारण उनलाई हैदरावादले टोलीबाट समेत हटायो। उनको कप्तानी खोसेर न्यूजिल्याण्डका कप्तान केन विलियम्सनलाई सुम्पियो।

उनी आईपीएल २०२१ का ८ इनिङ्समा दुई पटक रनआउट भए। त्यहीँबाट हो आईपीएल लिजेण्ड वर्नरको खराब लय सुरु भएको। 

यद्यपि, वार्नर पहिलो पटक रन बनाउन संघर्ष गरिरहेको भने होइन। सन् २०१८ मा अष्ट्रेलियाले बल टेम्पिरिङ गरेको आरोपमा प्रतिबन्ध लगाएपछि उनी नेपालका बलर सोमपाल कामी सम्मिलित विनिपेग हक्स टोलीबाट खेले।

ग्लोबल टी२० लिगको प्रतिनिधित्व गर्न क्यानडा पुगेका उनले त्यहाँ १३.६ को औसत र ११४.७ को स्ट्राइक रेटमा रन बनाए। 

त्यसपछि उनले क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा सेन्ट लुसियाका लागि खेले।आफ्नो पहिलो तीन इनिङ्समा ९, ११ र ७ रन बनाए। 

त्यसपछि धेरैले वार्नरले क्रिकेट करिअर अन्त्य हुनसक्ने आकलन गरेका थिए। तर, त्यसो भएन। २०१९ मा वार्नरले आईपीएलमा १४३.८६ को स्ट्राइक रेटमा ६९२ रन बनाएर धमाकेदार पुनरागमन गरे। त्यही बेलाबाट हो, वार्नर हिटरबाट ब्याट्सम्यान बनेका। र, विशेष गरी टेस्ट खेलाडी। 

वार्नरले आफूलाई टी२० हिटिङ मेसिनबाट क्रिकेटरमा परिणत गरेका छन्, जसको काम लगातार रन बनाउने हो। उनले आफ्नो शरीरलाई पनि फुर्तिलो र चुस्त बनाएका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले लेगस्पिन वा मिडियम फेस गर्न छाडेका छन्। उनको काँधले यसलाई खेल्न दिँदैन। तर, यसको मतलब यो होइन कि उनले अब छक्का प्रहार गर्न सक्दैनन्। उनले अझै पनि स्पिन बलिङविरुद्ध ठूला सर्ट खेल्छन्। यद्यपि, यो पनि सत्य हो उनी अब त्यति खतरनाक छैनन्, जति हामीले उनलाई केही वर्ष अघि भारतका मिडिल फास्ट बलर विनय कुमारविरुद्ध खेलेका देखेका थियौं।

पछिल्ला केही महिनामा आईपीएलमा वार्नरको ब्याटिङ र टी२० विश्वकपमा दक्षिण अफ्रिकाविरुद्धको इनिङ्स देखेपछि उनले फेरि एकपटक निकै आलोचनाको सामना गर्नुपरेको थियो र सबैको निशानामा परे।

तर, यो पनि मान्नुपर्छ वार्नरको खेल्ने शैली फेरिएको छ र यो टोलीको लागि राम्रो संकेत हो। टी२० विश्वकपमा अस्ट्रेलियाली कप्तान एरोन फिन्चको ब्याट चलेन। तर, वार्नरको ब्याटबाट रन बनिरह्यो। उनले श्रीलंकाविरुद्ध ४२ बलमा ६५ रन बनाए। यद्यपि, उनी दक्षिण अफ्रिका, इंग्ल्याण्ड र बंगलादेशविरुद्ध सुरुमै आउट भए। उनी दक्षिण अफ्रिकाविरुद्ध १४, इंग्ल्यान्डसँग १ र बंगलादेशविरुद्ध १८ रनमा आउट भएका थिए।

तर, वेस्ट इन्डिजविरुद्धको महत्वपूर्ण खेलमा उनले ५६ बलमा ८९ रनको अविजित इनिङ्स खेलेका थिए। त्यसपछि पाकिस्तानविरुद्धको सेमिफाइनलमा सनसनीपूर्ण शैलीमा खेले।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हैदरावादको टोलीले दुवै तर्फबाट दर्शकदीर्घामा ९० माइल प्रतिघण्टाको गतिमा बल हान्न सक्ने खेलाडीलाई सन् २०१९ मा फर्काएको थियो। यो वर्ष वार्नर टोलीबाट बाहिरिए। तर, आईपीएलको ६ सिजनमा उनको दबदबा थियो।

टी२० प्रतियोगितामा आफ्नो दबदबा रहेको कुरा विश्वकपको सेमिफाइनलअन्तर्गत पाकिस्तानविरुद्ध खेलमा उनले पुन: प्रमाणित गरेका छन्। यो खेल हारेको भए अस्ट्रेलियाले विश्वकपको उपाधि चुम्न पाउने थिएन। तर, वार्नरले पाकिस्तानको अविश्वसनीय बलिङ लाइन अपविरुद्ध डटेर खेले।

पाकिस्तानका उदाउँदो फास्ट बलर शाहिन शाह अफ्रिदीसँग बचेर खेले उनले लेगस्पिनर शादाब खानविरूद्ध राम्रो खेल खेले। तर, मोहम्मद हफिजले दोहोरो बाउन्सरमा उनलाई बोल्ड गरे। त्यसअघि उनले नो-बललाई पनि छक्का प्रहार गरेका थिए। उनी कति चतुर छन् भन्ने कुरा यसले पनि प्रमाणित गरेको छ।

अहिले उनको ब्याटिङ लय राम्रो देखिएको छ। विश्वकप उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका वार्नर प्लेयर अफ द टुनामेन्ट (सर्वोत्कृष्ट) खेलाडी चुनिए। उनले ७ खेलमा ३ अर्धशतकसहित २ सय ८९ रन बनाए। 

वार्नरले १४६.७० को स्ट्राइक रेटमा ३२ चौका र १० छक्का प्रहार गरे। औसत ४८.१६ थियो। वार्नरले प्रतियोगिताभर कुल १ सय ९७ बल खेलेका थिए। फाइनलमा वार्नरले ३८ बलमा ४ चौका र ३ छक्का सहित ५३ रनमा आउट भएका थिए।

प्रकाशित मिति: सोमबार, कात्तिक २९, २०७८  १०:२८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त
हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्छौँ: सञ्चार मन्त्री तिमिल्सिना
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल
सम्बन्धित सामग्री
कुशल भूर्तेल ‘ए’ टोलीमा अनिल साहको कप्तानीमा रहेको नेपाल ‘ए’ टोलीमा भुर्तेलसहित तृतराज दास, मयन यादव, पवन सर्राफ, दीपक डुम्रे, कुशल मल्ल, लोकेश बम, रशिद खान... सोमबार, साउन २५, २०८३
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
ताजा समाचारसबै
राप्रपालाई नयाँ उचाइमा पुर्‍याउने गरी महाधिवेशन गर्न लिङ्देनको आह्वान मंगलबार, असोज २७, २०८३
भोटेकोशी बाढीपछि बेपत्ता अमेरिकी नागरिकहरूको खोजी र पहिचानका लागि अमेरिकाद्वारा धन्यवाद व्यक्त मंगलबार, असोज २७, २०८३
हुलाकलाई जनताको महत्त्वपूर्ण अंगका रूपमा विकास गर्छौँ: सञ्चार मन्त्री तिमिल्सिना मंगलबार, असोज २७, २०८३
परराष्ट्रमन्त्री खनाल र राजदूत सुकलालबीच नेपाल–दक्षिण अफ्रिका सम्बन्ध सुदृढ बनाउने विषयमा छलफल मंगलबार, असोज २७, २०८३
आईपीयूको महासभामा सहभागी भएर स्वदेश फर्किए सभामुख मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्