काठमाडौं– सूर्योदय लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ।
लघुवित्त सञ्चालक समितिको आज (बिहीबार) बिहान सम्पन्न बैठकले गत आर्थिक वर्षको मुनाफाबाट २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा लभुवित्तको वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।