• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, मंसिर ७, २०८३ Mon, Nov 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाज

सेल पकाउँदा र पटका खेल्दा आगोले पोल्यो? यसरी गर्नुस् प्राथमिक उपचार

डा प्रज्वल पुडासैनी शुक्रबार, कात्तिक १९, २०७८  १३:५५
1140x725

तिहार परापूर्वकाल देखिनै चल्दै आएको नेपालीहरुको  महान चाड हो। तिहारलाई सम्झिँदा हामी फूल, दियो, देउसीभैलो, झिलिमिली  र सेल रोटी सम्झिन्छौं।

तिहारमा आगो, पटका, झिलिमिली र सेल रोटी बनाउने क्रममा आगोले/तेलले पोलेर धेरै दुर्घटनाहरु समेत हुने गरेका छन्। तसर्थ यी सांस्कृतिक महत्व भएका चाडपर्ब मनाउँदा निकै सजक हुनु आवश्यक छ।  तिहारमा धेरैजसो सेल रोटी पकाउँदा र पटका खेल्दा धेरै आगो/तेलले पोलेर अस्पताल आउने गरेको पाइएको छ।

आगो/तेलले पोलेमा के गर्ने? 
सबै प्रकारको पोलाईमा यसो गरौं
१. आगो निभाउने र तातो तेल/आगोबाट मानिसको छालासंगको सम्पर्क हटाइहाल्ने। 
२. आगो लागेमा 'स्टप, ड्रोप र रोल' अर्थात् रोकिने, भुइँमा ढल्ने र लडीबडी गर्ने।
३. तातो/ जलेको लुगा छालाको सम्पर्कबाट हटाउने र यदी हटाउन गाह्रो भएमा कपडालाई छेउबाट काटी दिने। 
४. कस्सिने खालका लुगा, पेटी, औंठी, सिक्रीहरु तुरुन्तै हटाउने। जलेका घाउहरु छिट्टै सुन्निने हुन्छन्। त्यसैले शरीरमा कस्सिएर रहेका यस्ता लुगा/गहनाले रगत संचालनमा बाधा पुर्याेइ घाउहरु थप जटिल बनाउन सक्छन्। 

छालाको माथिल्लो भाग मात्र जलेमा अर्थात् (फर्स्ट डिग्री बर्न- यसमा छाला रातो, सुक्खा र दुख्ने हुन्छ र फोका हुदैनन्) मा  यसो गर्ने :
१. पोलेको ठाउँमा चिसो धाराको  पानीले पखाल्ने अथवा चिसो पानीमा जलेको शरीरको अंग डुबाउने
२. पोलेको छालालाई बचाउने : सफा कपडा अथवा नटाँसिने खालको ब्याण्डएज लगाउने 
३. भ्यास्लिन अथवा कुनै पनि तेल भएको मोइस्चेरआइजेर २ देखि ३ पटक सम्म लगाईराख्ने।  यस्ता तेल भएका मोइस्चेरआइजेरले छालामा तेलको पत्र बनाई छालामा पानीको मात्रा बनाई राख्छ।     
४. दुखाई कम गर्ने औषधि खाने : पारासिटामोल, इबूप्रोफेन जस्ता सजिलै पाइने औषधिको सेवन गरी दुखाई काम गर्ने। 

छालाको माथिल्लो २ भाग जलेमा अर्थात् (सेकेन्ड डिग्री बर्न- यसमा छाला दुख्ने, सुन्निने, रातो हुने र पानी फोका आउने हुन्छ) मा यसो गर्ने:
१. चिसो पानीमा १० देखि १५ मिनेट जलेको अंग  डुबाउने।  आइस नलगाउने, आइसले शरीरको तापक्रम झन् घटाई दुखाई र क्षति बढी गर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

२. जलेर बनेका फोकाहरु नफुटाउने/घिउ, घिउकुमारी जस्ता तत्वहरु पोलेका घाउमा लगाउँदा छालामा संक्रमण फैलिन सक्छ त्यसैले यस्ता बस्तुहरु पोलेको ठाउँमा नलगाउने      

३. पोलेको छालालाई बचाउने : सफा कपडा अथवा नटाँसिने खालको ब्यान्डेज लगाउने

४. जलेका बिरामीलाई सक अर्थात् (पोलेर रगत कम भई शरीरका  अंगहरुमा अक्सिजनको मात्रा कम हुने अवस्था) बाट बचाउनु पर्छ।  
त्यसका लागि निम्न उपायहरु अपनाउनु पर्ने हुन्छ :
-जलेका मानिसलाई भुइँमा हात खुट्टा फिँजाएर समतल रुपमा सुत्न लगाउने 
- खुट्टा शरीरबाट १२ इन्च (३० सेन्टीमिटर) जति  माथि उठाउने
- जलेको भागलाई लुगा अथवा ब्ल्यांकेटले छोप्ने

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

छालाको पुरै भाग जलेमा अर्थात् (थर्ड  डिग्री बर्न- यसमा छाला पुरैकालो अथवा डढेको जस्तो हुन्छ) मा  यसो गर्ने:
१. अरु कसैसंग सहयोग माग्ने 
२. जलेको भागलाई बचाउने : सफा कपडा अथवा नटाँसिने खालको ब्यान्डेज लगाउने
३. जलेका औंलाहरुलाई सफा कपडाले छुट्टाउने र टाँसिन नदिने 
४. यस्ता गहिरो खालका पोलेका घाउ पानीमा नडुबाउने 
५.  जलेका बिरामीलाई सक बाट बचाउने 
६. तुरुन्त अस्पताल लैजाने।

(डा पुडासैनी निजामति कर्मचारी अस्पतालमा छाला, यौन तथा कुष्ठ रोग विशेषज्ञका रुपमा कार्यरत छन्।)

प्रकाशित मिति: शुक्रबार, कात्तिक १९, २०७८  १३:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
पापडको ऐक्यबद्धतासहित पत्रकार महासंघको धुलिखेल सम्मेलनबाट जारी १६ बुँदे प्रस्तावमा के के छन् ?
नेपाल टेलिकममा अन्तर्राष्ट्रिय बहिर्गमन कलको पल्स अवधि ६० सेकेन्ड
दाङ पुगेर देउवाले भने– पाँचपटक प्रधानमन्त्री भइसकेँ, अब जीवनभर देशको सेवा गर्छु
सम्बन्धित सामग्री
भूमि प्रशासनको काम गर्न स्थानीय तहलाई परिपत्र भूमि प्रशासनसम्बन्धी सेवा स्थानीय तहबाटै सञ्चालनमा आए नागरिकलाई सेवा लिन सहज हुने अपेक्षा गरिएको छ । शुक्रबार, मंसिर ४, २०८३
काठमाडौंमा मङ्सिर ७ देखि जलवायु कार्य सप्ताह हुदैँ सातौँ तथा अन्तिम दिन जलवायु परिवर्तनका असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था तथा अन्तरसरकारी संस्थाको दायित्वका विषयमा छलफल... बिहीबार, मंसिर ३, २०८३
काठमाडौं चौबिसै घण्टा खुला कति सम्भव ? काठमाडौंका अन्य बजार तथा व्यापारिक क्षेत्रसमेत चौबिसै घण्टा सञ्चालन गर्ने सम्बन्धमा स्थानीय तह, विभिन्न विभाग, सरकारी कार्यालय, याता... बिहीबार, मंसिर ३, २०८३
ताजा समाचारसबै
पापडको ऐक्यबद्धतासहित पत्रकार महासंघको धुलिखेल सम्मेलनबाट जारी १६ बुँदे प्रस्तावमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
नेपाल टेलिकममा अन्तर्राष्ट्रिय बहिर्गमन कलको पल्स अवधि ६० सेकेन्ड सोमबार, मंसिर ७, २०८३
दाङ पुगेर देउवाले भने– पाँचपटक प्रधानमन्त्री भइसकेँ, अब जीवनभर देशको सेवा गर्छु सोमबार, मंसिर ७, २०८३
परराष्ट्रमन्त्री खनालले भने–प्रधानमन्त्रीको भारत भ्रमण सफल र उपलब्धिमूलक भएको छ सोमबार, मंसिर ७, २०८३
नेपाल पुग्नेबित्तिकै प्रधानमन्त्री बालेनले दिए मोदी र भारतीय जनतालाई धन्यवाद सोमबार, मंसिर ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
किन जारी भयो पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी ? आइतबार, मंसिर ६, २०८३
दानबहादुर कार्कीको रिटको सुनुवाई स्थगित सोमबार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेनसँगको भेटपछि भारतीय विदेशमन्त्रीले के भने ? आइतबार, मंसिर ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
प्रधानमन्त्री बालेनको भारत भ्रमणको ‘स्ट्रकचरल एनालाइसिस’ नेपाल लाइभ
प्रधानमन्त्रीको भारत भ्रमण : ठोस नतिजाको अपेक्षा धर्मेन्द्र झा
वृहत् शान्ति सम्झौता भएको त्यो दिन र यो समय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
बसबरिया गाउँपालिकाका अध्यक्ष पक्राउ बुधबार, मंसिर २, २०८३
आईजीपी पुनर्बहालीका लागि सर्वोच्चको इजलासमा बहस, दानबहादुर कार्कीलाई आजै काममा फर्काउने आदेश गर्न वरिष्ठ अधिवक्ताहरूको जोडबल बुधबार, मंसिर २, २०८३
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
आईजीपी विवाद :  प्रहरी महानिरीक्षक बढुवासम्बन्धी रिटको शब्दावली सर्वोच्चबाट संशोधन शुक्रबार, मंसिर ४, २०८३
बझाङमा अटो दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ४ पुग्यो, चालक नियन्त्रणमा सोमबार, कात्तिक ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्