काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यका लागि चुनाव लड्ने भएका छन् । उनलाई स्थानीय पार्टी कमिटीले उम्मेदवारका लागि सिफारिस गरेको हो। जिल्लाबाट प्रदेश र केन्द्रका लागि उम्मेदवार सिफारिस गर्ने क्रममा ओलीलाई उक्त क्षेत्रबाट उम्मेदवार बनाइएको हो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।