काठमाडौं– नेकपा माओवादी केन्द्रको चुनाव चिह्नमा अन्य दुई दलले चुनाव लड्ने भएका छन् । केन्द्रको गोलाकारभित्र हँसिया हथौडा चिह्नमा समाजवादी जनता पार्टी र जनजागरण पार्टी नेपालले चुनाव लड्ने भएका हुन्।
प्रेमबहादुर सिंहले नेतृत्व गरेको समाजवादी र लोकमणी ढकालको जनजागरण माओवादी केन्द्रको चुनाव चिह्नमा चुनाव लड्ने गरि निर्वाचन आयोगमा दर्ता भएका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।