काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी मुक्तिनाथ दर्शनका लागि पुगेकी छन्।
उनी शनिबार विहान काठमाडौंबाट नेपाली सेनाको हेलिकोप्टरमा सवार भएर मुक्तिनाथ पुगेकी थिइन्। उनले मुक्तिनाथ मन्दिरमा पूजा अर्चना गरेकी थिइन्।
मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट उनले टीका ग्रहण गरेकी थिइन्।
केही तस्बिर:





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।