काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले कपिलवस्तु जिल्लाको चन्द्रौटामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।
बैंकले शिवराज नगरपालिका वडा नम्बर ५ स्थित चन्द्रौटामा नयाँ शाखा विस्तार गरी शुक्रबारबाट कारोबार सुरु गरेको हो। यो मेगाको २०१औं शाखा हो।
मेगा बैंकले यस आर्थिक वर्षमा १३ वटा नयाँ शाखा विस्तार गरिसकेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।