काठमाडौं– नेकपा एमालेले १० औं महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको छनौट गरी कात्तिक २८ गतेसम्म केन्द्रीय कार्यालयलाई पठाइसक्नुपर्ने निर्णय गरेको छ।
शुक्रबार बसेको केन्द्रीय कमिटीको बैठले १० औं राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरु कात्तिक २७ गतेसम्म छनौट गरिसक्ने पनि निर्णय गरेको छ।
'कात्तिक २७ गतेसम्म महाधिवेशन प्रतिनिधि छनौट गरी २८ गतेभित्र केन्द्रीय कार्यालयमा विवरण पठाइसक्ने भनेर निर्णय भएको छ,' नेकपा एमालेका एक नेताले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।