• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, माघ ६, २०८२ Tue, Jan 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

महन्थ ठाकुरको लोसपा सत्ता पक्ष कि प्रतिपक्ष? 

64x64
नेपाल लाइभ शुक्रबार, कात्तिक १२, २०७८  १४:५९
1140x725

काठमाडौं– जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकतासम्बन्धी विवादले दलबिहीनको अवस्थामा पुगेका महन्थ ठाकुरले राजनीतिक दलसम्बन्धी अध्यादेशको सुविधा उपयोग गर्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरे। 

जसपमा हुँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको महन्थ पक्ष प्रधानमन्त्री शेरबहादुर देउवाले सदनमा विश्वासको मत माग्दा पक्षमै उभिएको थियो। देउवाले गत साउन ३ गते सदनमा विश्वासको मत लिँदा महन्थ ठाकुर पक्षका सांसदको समेत समर्थनमा १६५ मत पाएका थिए। 

दोस्रो पटक सदन विघटन गर्दा तत्कालीन प्रधानमन्त्री ओलीलाई 'दह्रो' साथ दिएको महन्थ पक्ष 'भद्र समझदारी' गरेर देउवालाई विश्वासको मत दिने अवस्थामा पुगेको थियो। देउवासँग भएको सहमतिमा आफूहरुले उठाएका माग र मुद्दा सम्बोधन गर्ने विषय समेटिएको महन्थ पक्षले बताउँदै आएको छ। 

राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरेपछि महन्थ ठाकुर सहितका नेताले जसपा विभाजन गरी लोसपा गठन गरेका थिए। १३ जना प्रतिनिधि सभा सदस्य भएको संसदीय दलको रुपमा लोसपाले निर्वाचन आयोगबाट मान्यता पनि पायो। 

विभाजनपछि जनता समाजवादी पार्टी देउवा नेतृत्वको सरकारमा सहभागी भइसकेको छ। तर, लोसपा भने सरकारमा गएको छैन। जसपामै हुँदा प्रधानमन्त्रीलाई विश्वासको मत दिएका महन्थ ठाकुरसहितका सांसद रहेको लोसपा अहिले सत्ता पक्ष कि प्रतिपक्ष भन्ने प्रश्न उठ्न थालेको छ। 

लोसपा नेता एकवाल मियाँ आफूहरु सत्तापक्ष र विपक्ष दुबै भएको दाबी गर्छन्।   ‘हामीले देउवा जीलाई विश्वासको मत दिएका थियौं। त्यसैले हामी सत्तापक्ष भन्न सकिन्छ,’ मियाँले भने, ‘विश्वासको मत दिए पनि सरकारमा गएनौं, त्यसो हुँदा प्रतिपक्ष पनि भन्न सकिन्छ।’ 

आफूहरुले सरकारमा जानका लागि मात्र भनेर प्रधानमन्त्री देउवालाई विश्वासको मत नदिएको मियाँले दाबी गरे। ‘हामीले सरकारमा जान देउवा जीलाई विश्वासको मत दिएका होइनौं। पार्टीले उठाएका माग,  मुद्दा सम्बोधन गर्ने सर्तमा विश्वासको मत दियौं,’ उनले भने, ‘विश्वासको मत दिनेबेला तपाईंहरुले उठाएका सबै माग, मुद्धा सम्बोधन गर्छु, मलाई मत दिनुस् भन्नुभयो । त्यसपछि हाम्रो पार्टीबाट १३ जना सांसदले मत दियौं।’ 

प्रधानमन्त्री देउवाले विश्वासको मत माग्ने क्रममा जसपाको तत्कालीन महन्थ पक्षले उठाएका माग सम्बोधन गर्ने प्रतिवद्धता जनाएका थिए। त्यसपछि महन्थ पक्ष उनलाई विश्वासको मत दिन तयार भएको थियो। 

Ncell 2
Ncell 2

तर, देउवाले विश्वासको मत लिएको १०० पुगिसक्दा समेत तत्कालीन महन्थ पक्ष (लोसपा)का माग र मुद्दा सम्बोधन गर्ने विषयमा कुनै ठोस प्रगति भएको छैन। 

देउवाले विश्वासको मत लिने बेला भएका भनिएका माग र मुद्दा सम्बोधन गर्ने विषयमा सरकार र लोसपा कसैले पनि सक्रियता देखाएका छैनन्। लोसपाका मागका बिषयमा दुवै पक्षबीच समान्य छलफल समेत भएको छैन। 

लोसपा नेता मियाँ वर्तमान सरकारबाट आफूहरुका माग सम्बोधन होलान् भन्ने अपेक्षा सकिँदै गएको बताउँछन्। 'मन्त्रिपरिषद्‌लाई पूर्णता दिनै १०० दिन लगाउने सरकारले हाम्रा माग सम्बोधन गर्ला भनेर विश्वास गर्ने आधार पनि देखिँदैन,' मियाँ भन्छन्। 

यसअघि तत्कालीन प्रधानमन्त्री केपी ओलीले संविधान संशोधनसहित मधेस आन्दोलन र निलम्बित सांसद रेशम चौधरीको मुद्धा सम्बोधन गर्ने आवश्वान दिएका थिए। 

ओली सरकार गठन हुँदा पनि तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)ले सरकारलाई समर्थन गरेको थियो। सरकारलाई समर्थन गरेपनि राजपा सरकारमा भने सहभागी भएको थिएन। 

तत्कालीन राजपाकै निरन्तरता रहेको वर्तमान लोसपाले देउवा नेतृत्वको वर्तमान सरकारको हकमा पनि 'पुरानै नीति' लाई अंगिकार गरेको छ। लोसपाले तत्कालका लागि देउवा सरकारलाई दिएको समर्थन कायमै राख्ने, तर सरकारमा सहभागी नहुने नीति लिएको मियाँको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, कात्तिक १२, २०७८  १४:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह
सम्बन्धित सामग्री
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने यसअघि समानुपातिकको बन्द सूचीबाट नाम फिर्ता लिएकी रञ्जु विवेकशील साझा पार्टीबाट रास्वपामा भित्रिएकी हुन् । सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने लामिछानेले भने–  ‘कुनै दिन अपदस्थ भएर हेलिकप्टर चढेर भागेको सरकारले, बच्चालाई टाउको र छातीमा ताकेर गोली हानेको सरकारले ममाथि लगाएको... सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह उनले आफूलाई काठमाडौंका जनताले काठमाडौं महानगरपालिकाको प्रमुखमा निर्वाचित गरेपछि काम गरेर देखाएको चर्चा गर्दै उनले भने, ‘काठमाडौंबासी... सोमबार, माघ ५, २०८२
ताजा समाचारसबै
रास्वपाले काठमाडौँ १ मा रञ्जु दर्शनालाई उम्मेदवार बनाउने सोमबार, माघ ५, २०८२
देशले बालेन पायो, अब सरकारले जुनसुकै मुद्दा लगाओस् : रवि लामिछाने सोमबार, माघ ५, २०८२
म काम गर्ने मान्छे हुँ, भाषण होइन : बालेन शाह सोमबार, माघ ५, २०८२
दुर्गा प्रसाईं पोखराबाट पक्राउ सोमबार, माघ ५, २०८२
कांग्रेसबाट मोरङ- ३ मा सुनिल शर्माले पाए टिकट सोमबार, माघ ५, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
बालेनले राजीनामा नदिने आइतबार, माघ ४, २०८२
कांग्रेस विवादमा सर्वोच्चले दिने फैसला मान्य हुन्छ, टिकट पाउनेलाई जिताउन लाग्छु : शेखर कोइराला आइतबार, माघ ४, २०८२
मंगलबारको मनोनयन सार्नुपर्छ भन्दै आयोग पुग्यो देउवा समूह आइतबार, माघ ४, २०८२
उम्मेदवारी मनोनयन दर्ताको समय एक साता सार्ने आयोगको तयारी आइतबार, माघ ४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
टिकट नपाएपछि विष्णु रिजालको असन्तुष्टि: ‘मालपानीका लागि हात नपसार्नु मेरो कमजोरी’ आइतबार, माघ ४, २०८२
कांग्रेसको विशेष महाधिवेशन : महामन्त्रीमा पौडेल र घिमिरे चयन बुधबार, पुस ३०, २०८२
सुदूरपश्चिमका अधिकांश जिल्लामा टुङ्गायो नेकपाले उम्मेदवार, यी हुन् नाम शनिबार, माघ ३, २०८२
निर्वाचन आयोगले दियो गगन थापा नेतृत्वको कांग्रेसलाई आधिकारिकता शुक्रबार, माघ २, २०८२
गगन-विश्वसँग संवाद गर्न तयार भए देउवा सोमबार, पुस २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्