• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असार २४, २०८३ Wed, Jul 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानमन्त्री भएको ३ महिना बितिसक्दा पनि देउवाले गठन गर्न सकेनन् निजी सचिवालय

64x64
नेपाल लाइभ बिहीबार, कात्तिक ११, २०७८  १४:१७
1140x725

काठमाडौं– सरकारको नेतृत्व गरेको ३ महिना बितिसक्दा पनि प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो सचिवालय समेत गठन गर्न सकेका छैनन्।

विभिन्न क्षेत्रका विषयगत विज्ञहरुलाई प्रधानमन्त्रीको कार्यलाई सहज बनाउनका लागि नियुक्ति गर्ने प्रचलन छ। सरकारले अवलम्बन गर्ने नीति तथा निर्णयका सन्दर्भमा आवश्यक परामर्श लिनका लागि प्रधानमन्त्रीले सल्लाहकारहरु नियुक्त गर्ने परम्परा बनेको छ। 

८८ दिनसम्म सरकारलाई पूर्णता दिन नसकेका देउवाले आफ्नो सचिवालयमा दक्ष व्यक्तिको नियुक्तिमा चासो दिएका छैनन्। सरकारलाई प्रभावकारी बनाउनका लागि विज्ञ सल्लाहकार सहित सचिवालयमा प्रधानमन्त्रीले ५१ जना सम्मलाई नियुक्त गर्ने सक्ने व्यवस्था छ। 

विज्ञ सल्लाहकार त परको कुरा, देउवाले स्वकीय सचिवलाई पनि घोषित रुपमा नियुक्ति दिएका छैनन्। प्रधानमन्त्रीले घोषित रुपमा सल्लाहकारमा नियुक्त गरेका एक जना मात्रै छन्। जनार्दन नेपाललाई प्रमुख प्रशासनिक सल्लाहकारमा नियुक्त गरिएको छ। नेपाल पूर्व गृहसचिव हुन्। काभ्रेका नेपाल कांग्रेस समर्थित हुन्। 

अघोषित रुपमा देउवाको सचिवालयमा उनको स्वकीय सचिव रहेर भानु देउवाले सघाएका छन्। देउवा प्रधानमन्त्री हुनु अघि पनि उनको स्वकीय सचिव भएर कार्य गरेका थिए। मिडिया संयोजनको कार्य गोविन्द परियारले गरेका छन्। फोटोमा रोशन सापकोटाले देउवाको सचिवालयमा रहेर कार्य गरिरहेका छन्। 

आरजु राणाका स्वकीय सचिव प्रकाश देउवा प्रधानमन्त्रीको सचिवालयमा कार्यरत रहेका छन्। पछिल्लो समय सरिन घिमिरेलाई देउवा सचिवालयमा समेटिएको छ। सचिवालयमा कार्यरत कसैलाई पनि देउवाले घोषित रुपमा नियुक्ति भने दिएका छैनन्। 

प्रधानमन्त्रीलाई परराष्ट्र क्षेत्रमा डा दिनेश भट्टराईले सघाउँदै आएका छन्। भट्टराईले प्रधानमन्त्रीलाई अनौपचारिक रुपमा सघाइरहेका छन्। भट्टराईलाई कांग्रेस नेतृत्वको सरकारले राजदूत बनाउने चर्चा छ। देउवा पक्षीय एक नेताका अनुसार भट्टराई शक्तिशाली राष्ट्रकै राजदूत हुने सम्भावना छ।

प्रधानमन्त्री देउवाको परराष्ट्र सल्लाहकारमा गेजा शर्मा वाग्ले र ज्ञानचन्द्र आचार्यको नाम चर्चामा छ। आचार्य विगतमा संयुक्त राष्ट्रसंघको उपमहासचिव समेत भएका व्यक्ति हुन्। कूटनीतिज्ञ आचार्य प्रधानमन्त्री देउवा हुँदा २०७४ सालमा आर्थिक सल्लाहकारको जिम्मेवारीमा थिए। पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा उनको कार्यशैली विरुद्ध खरो उत्रिएका वाग्लेलाई परराष्ट्र मामिला सल्लाहकार बनाउने चर्चा समेत कांग्रेसमा छ।

nimb
nimb
Ncell 2
Ncell 2

अघिल्लो सरकारको समयमा ओलीले प्रमुख राजनीतिक, परराष्ट्र, जनसम्पर्क, आर्थिक मामिला, कानुनी, प्रेस लगायतका सल्लाहकार नियुक्त गरेका थिए।ओलीले विकास विज्ञ समेत नियुक्त गरेका थिए। प्रेस सल्लाहकार, प्रेस विज्ञ र फोटोमा गरि ओलीले एउटै क्षेत्रमा तीन जनालाई नियुक्ति दिएका थिए। देउवा सचिवालयमा प्रेस संयोजक र फोटो गरी दुई जना कार्यरत छन्। तर, घोषित नियुक्ति दिइएको छैन। 

देउवाले राजनीतिक, परराष्ट्र, जनसम्पर्क, आर्थिक मामिला, कानुनी लगायतका सल्लाहकार तथा विज्ञ नियुक्ति गर्न सकेका छैनन्। प्रधानमन्त्रीले निजी चिकित्सक नियुक्त गर्ने विगतको परम्परालाई समेत देउवाले निरन्तरता दिएका छैनन्।

ओली कार्यकालमा सल्लाहकार तथा विज्ञको रुपमा नियुक्त‍ हुनेले मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री तथा विशिष्ट श्रेणीका अधिकृतस्तरको सुविधा राज्यकोषबाट प्राप्त गरेका थिए। 

देउवा निकट नेपाली कांग्रेसका एक नेताका अनुसार सचिवालयलाई पूर्णता दिने सन्दर्भमा उनलाई कुनै बाहिरी अवरोध छैन। सल्लाहकार तथा विज्ञहरु नियुक्त गरेर सचिवालय गठन गर्ने विषयमा देउवाले नै चासो नदिएको ती नेताको भनाइ छ। 

विज्ञको नियुक्तिप्रति चासो नदिएका देउवाले आवश्यक कार्यका लागि पार्टीका आफ्नो समूहका नेताहरुलाई खटाउने गरेका छन्। देउवाको निकट रहेर महामन्त्री पूर्णबहादुर खड्का अन्य दलहरुसँगको संवादमा सक्रिय रहेन गर्छन्। यस्तै, परराष्ट्र मामिलासँग सम्बन्धित कामका लागि महामन्त्री डा प्रकाशशरण महत सक्रिय हुन्छन्। 

यस्तै, न्याय तथा कानुनसँग सम्बन्धित विषयका लागि देउवाले आफू निकट नेता रमेश लेखकलाई परिचालन गर्ने गर्छन्। 

प्रकाशित मिति: बिहीबार, कात्तिक ११, २०७८  १४:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विदेशी सम्बन्धनका कलेजका लागि नयाँ नियमावली, उत्कृष्ट एक हजार विश्वविद्यालयको सम्बन्धन अनिवार्य
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान
सिभिल अस्पतालमा औषधि खरिदमा अनियमितता: ८ कर्मचारीविरुद्ध झन्डै ३ करोडको भ्रष्टाचार मुद्दा
सम्बन्धित सामग्री
विदेशी सम्बन्धनका कलेजका लागि नयाँ नियमावली, उत्कृष्ट एक हजार विश्वविद्यालयको सम्बन्धन अनिवार्य शिक्षा तथा खेलकुद मन्त्रालयले तयार पारेको उक्त नियमावली आज बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो । नयाँ नियमावली लागू भएसँगै न... बुधबार, असार २४, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु आज बसेको मन्त्रिपरिषद् बैठकले शाक्यको नियुक्तिसहित ८ निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए। बुधबार, असार २४, २०८३
विष्णु पौडेलको चौथो पटक म्याद थपियो आज विशेष अदालतका सदस्यहरू न्यायाधीश नारायणप्रसाद पौडेल र विदुर कोइरालाको संयुक्त इजलासबाट ५ दिनको म्याद थप गरिएको हो । बुधबार, असार २४, २०८३
ताजा समाचारसबै
विदेशी सम्बन्धनका कलेजका लागि नयाँ नियमावली, उत्कृष्ट एक हजार विश्वविद्यालयको सम्बन्धन अनिवार्य बुधबार, असार २४, २०८३
सम्पत्ति शुद्धिकरणको आरोपमा अर्जेन्टिना फुटबल संघमाथि एफबीआईको अनुसन्धान बुधबार, असार २४, २०८३
सिभिल अस्पतालमा औषधि खरिदमा अनियमितता: ८ कर्मचारीविरुद्ध झन्डै ३ करोडको भ्रष्टाचार मुद्दा बुधबार, असार २४, २०८३
नागरिक एपमा जोडियो ‘फेस भेरिफिकेसन’ प्रणाली बुधबार, असार २४, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
यूएईकाे शारजाहबाट कराँची जाँदै गरेको पाकिस्तानी कार्गो विमान बेपत्ता बुधबार, असार २४, २०८३
यस्ता छन् आजको मन्त्रिपरिषद् बैठकका निर्णयहरु बुधबार, असार २४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
भुटानी शरणार्थी प्रकरणमा १४ जना दोषी ठहर, सातले पाए सफाइ, यस्तो छ अदालतको आदेश [पूर्णपाठ] मंगलबार, असार २३, २०८३
नक्कली भुटानी शरणार्थी मुद्दामा सबै आरोपी दोषी ठहर मंगलबार, असार २३, २०८३
भुटानी शरणार्थी मुद्दामा बादल र टोपबहादुरका छोराहरुसहित ७ जनालाई सफाइ मंगलबार, असार २३, २०८३
टेरामक्स प्रकरणमा: दूरसञ्चारका तत्कालीन अध्यक्ष झासहित ३ जना दोषी ठहर, कांग्रेस नेता बस्नेतलाई सफाइ सोमबार, असार २२, २०८३
एक्लै हिँडिरहेकी युवतीलाई गोप्य अंक देखाउने पुरुष पक्राउ सोमबार, असार २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्