• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

दुई वर्षमा बुबाले छाडेका 'र्‍याप गड’ एमिनियक

64x64
नेपाल लाइभ आइतबार, असोज ३१, २०७८  १७:४०
1140x725

काठमाडौं- हिपहप क्षेत्रको र्‍याप विधामा भगवानको संज्ञा दिइएका एक कलाकार हुन्, एमिनियम। अमेरिकी र्‍यापर एमिनियम आइतबार ४९ वर्षका भएका छन्। स्टेज नाम एमिनियमको नामले चर्चित मार्शल ब्रुस मैथर्सलाई स्लिम सेडी, बी रेबिट, र्‍याप गडजस्ता नामले पनि चिनिन्छन्।

एमिनियमले हालसम्म १५ ग्रामी अवार्ड, एक अस्करसँगै अन्य थुप्रै अवार्ड हात पारिसकेका छन्। एमिनियम एक मात्र यस्ता कलाकार हुन्, जसको गीतलाई युट्युबमा २०० करोडभन्दा धेरै पटक हेरिएको छ। योसँगै उनको नाममा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा १५ वटा रेकर्ड रहेका छन्।

आज विश्वले नै चिन्ने एमिनियमको जीवनमा भने कैयौं दुःखका दिनहरु छन्। उनी आमाको लागुऔषध खाने बानीदेखि उनलाई दुई वर्षमै छाडेर जाने बुबाजस्ता थुप्रै दुःखका दिनहरु उनले भोगेका छन्। उनको जन्मदिनको अवसरमा उनी कसरी बुबाले छाडेर गएको टुहुरो बालकबाट विश्वले नै चिन्ने 'र्‍याप गड' बन्न पुगे भन्ने कुरालाई यहाँ चर्चा गरिएको छ।

सन् १९७२ अक्टोबर १७ मा अमेरिकाको मिजोरी सहरमा जन्मिएका थिए एमिनियम। जब उनी दुई वर्षका भए, उनको बुबाले उनलाई छाडेर गए। आमा लागुऔषधको नसामा भुलेकी हुन्थिन्। यसबीच एमिनियमको बाल्यकाल गरिब परिवारमा बित्यो। कैयौं पटक घरको भाडा तिर्न नसक्दा उनकी आमा र उनलाई घरबाट निकालिएको थियो। उनीहरुसँग भाडा तिर्ने कैयौं पैसा नभएकाले उनीहरु एक ठाउँबाट अर्को ठाउँमा भड्किन्थे।

नौ वर्षको उमेरमा एमिनियममाथि अश्वेत युवाहरुले हमला गरेका थिए। रंगभेदको विषयलाई लिएर भइरहेका घट्नाहरुबीच एमिनियम गोरा जातिको भएको भन्दै उनीमाथि हमला भएको थियो। अरु कसैले काला जातिमाथि गरेको व्यवहारको बदलामा एमिनियममाथि कुटपिट भएको थियो। उक्त कुटपिटका कारण एमिनियम १० दिनसम्म कोमामा पुगेका थिए।

काला जातिले आक्रोश पोख्ने सांगीतिक विधाको रुपमा विकास भएको र्‍याप संस्कृतिबीच एमिनियम पहिलो गोरा जातिका र्‍यापर थिए। उनी १६ वर्षका थिए, जब पहिलोपटक आफ्नो सांगीतिक जीवनको सुरुआत गरे। गोरा जातिका मानिस र्‍याप क्षेत्रमा प्रवेश गर्दा उनलाई निकै गाह्रो भएको थियो। रंगभेदका कैयौं घट्नाहरु उनले भोग्नुपरेको थियो।

एमिनियमको जीवनमा भएको अर्को घट्ना हो, उनी आफैं लागुऔषधको प्रयोगमा फस्नु। आफ्नी आमाको लागुऔषध प्रयोग गर्ने बानी थाहा पाएका एमिनियमले पनि सन् २००२ मा लागुऔषधको प्रयोग गर्न थालेका थिए। विस्तारै उनी निन्द्राको गोलीबाट अन्य लागुऔषध प्रयोग गर्न थाले। तीन वर्षसम्म विभिन्न प्रकारका लागुऔषध प्रयोग गरेका उनी २००५ मा भने यो सबैबाट छुटकारा पाउन सुधार केन्द्रमा भर्ना भए। तर, सुधार केन्द्रबाट निस्किएपछि पनि उनको लत भने छुटेन।

Ncell 2
Ncell 2
nimb
nimb

सन् २००७ मा मेथाडोन नामक लागुऔषधको अत्यधिक प्रयोग गरेर बिरामी भएका उनलाई अस्पताल भर्ना गर्नुपरेको थियो। उनको १२ चरणमा उपचार भयो। २००८ अप्रिल २० बाट भने उनी पूर्णरुपमा लागुऔषधको दलदलबाट बाहिर निस्किए।

एमिनियम यस्ता र्‍यापर हुन्, जसले हालसम्म छोटो समयमा धेरै शब्द गाउन सकेका छन्। २०१३ मा उनले आफ्नो गीत 'र्‍याप गड' सार्वजनिक गरेका थिए। उक्त गीतमार्फत् गिनिज बुकमा उनको नाम ३० सेकेण्डमा सर्वाधिक शब्द गाउने व्यक्तिको रुपमा लेखिएको थियो। उक्त गीतमा उनले १५ सेकेण्डमा ९७ शब्द गाएका थिए। प्रतिसेकेण्ड उनले ६.४६ शब्द गाएका थिए, जुन आफैंमा अचम्म लाग्ने थियो।

आफैंले राखेको रेकर्डलाई सन् २०२० मा आफैंले तोड्न सफल भए एमिनियम। २०२० मा आएको उनको गीत ‘गडजिला’मा उनले प्रतिसेकेण्ड ७.५ शब्द गाएका छन्। गीतमा ३० सेकेण्डमा २२५ शब्द गाएर एमियिमले आफ्नै रेकर्ड तोडेका थिए।

एमिनियम यस्ता गायक हुन्, जसको जीवनमा आधारित फिल्ममा अभिनय गरेका कारण उनलाई अस्कर अवार्ड दिइएको छ। सन् २००२ मा प्रदर्शनमा आएको एमिनियमको जीवनमा आधाति फिल्म ‘ऐट माइल’को गीत ‘लुज योरसेल्फ’लाई २००३ को अस्कर अवार्ड दिइएको थियो। रमाइलो कुरा त के छ भने यो अवार्डको घोषणा हुँदा एमिनियम अवार्ड वितरण समारोहमा थिएनन्। उनी आफ्नो घरमा सात वर्षीया छोरीसँग बसेर छोरीको मनपर्ने कार्टुन हेरिरहेका थिए।

Xtrem

Xtrem

२००३ मा आफूलाई दिइएको अवार्डका लागि उनले १७ वर्षपछि अस्करको स्टेजमा प्रस्तुती दिए। उक्त प्रस्तुतीमा कार्यक्रममा उपस्थित रहेका सबैले उभिएर उनको सम्मानमा ताली बजाएका थिए, जुन ताली कैयौं मिनेटसम्म गुञ्जिएको थियो।

प्रकाशित मिति: आइतबार, असोज ३१, २०७८  १७:४०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अध्ययन बिदा लिएर त्रिवि नफर्कनेबाट १६ करोड ५० लाख असुल, अझै २१ करोड ५० लाख उठाउन बाँकी
दुई समुदायबीचको घटनामा पक्राउ परेकाको रिहाइको माग गर्दै सिरहामा स्थानीय र हिन्दू सम्राट सेना आन्दोलनमा
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्?
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
अध्ययन बिदा लिएर त्रिवि नफर्कनेबाट १६ करोड ५० लाख असुल, अझै २१ करोड ५० लाख उठाउन बाँकी सोमबार, असोज १२, २०८३
दुई समुदायबीचको घटनामा पक्राउ परेकाको रिहाइको माग गर्दै सिरहामा स्थानीय र हिन्दू सम्राट सेना आन्दोलनमा सोमबार, असोज १२, २०८३
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? सोमबार, असोज १२, २०८३
बाढीले प्रभावित अधिकांश स्थानमा विद्युत सुचारु, हिउँदको माग धान्न आयात गर्ने तयारी सोमबार, असोज १२, २०८३
कर्णालीको मन्त्रिपरिषद् समावेशी नभएको भन्दै उच्च अदालतमा रिट सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्