complimentary FOC Ncell Content Block complimentary FOC Ncell Content Block
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
महाधिवेशन विशेष

कांग्रेसमा वडा तहदेखिको निर्वाचन : नवौँ महाधिवेशनबाट नेतृत्व तहमा पुगेको थियो दोस्रो पुस्ता

64x64
लिलु डुम्रे सोमबार, कात्तिक १, २०७८  २०:४८
1140x725

काठमाडौं- नेपाली कांग्रेस यति बेला धमाधम महाधिवेशनको तयारी गरिरहेको छ। अहिले क्रमश: तल्लो तहदेखिका अधिवेशन भइरहेका छन्। नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ देखि १३ सम्मको लागि तोकिएको छ। कार्यतालिका प्रभावित भइरहेकाले तोकिएको समयमा महाधिवेशन नहुने संशय पनि छ। 

तल्लो तहदेखि नै नेतृत्वको विकास गर्ने उद्देश्यले विधान संशोधन गरेर तलका संरचनामा अधिवेशनको व्यवस्था नवौं अधिवेशनदेखि गरिएको थियो। वडादेखि नै निर्वाचित हुँदै महाधिवेशन प्रतिनिधि चुनिएर आउने प्रजातान्त्रिक प्रक्रिया २०५३ को नवौँ महाधिवेशनबाट सुरु भएको थियो। त्यसअघिका महाधिवेशनमा सभापतिका लागि मात्रै निर्वाचन हुने विधानको प्रावधान थियो।

तत्कालीन समयमा विधान संशोधनमार्फत् पार्टीका संरचनामा आन्तरिक प्रतिस्पर्धाको व्यवस्था गरिएको थियो। समयानुकूल विधान संशोधन गरेको कांग्रेसले सोही विधि अवलम्बन गर्दा पछिल्ला दिनमा भने विसंगति भित्र्याएको छ। तल्लो संरचनाको अधिवेशनमा केन्द्र हाबी हुँदा विसंगतिको रुप थप फैलिँदो छ। असल मनसायले गरिएको यसखाले व्यवस्थालाई दुरुपयोग गर्न लागेपछि अधिवेशन प्रभावित हुँदै गएको छ। 

तल्लो तहको निर्वाचन गर्ने नयाँ व्यवस्थासँगै नवौँ महाधिवेशनबाट कांग्रेसमा दोस्रो पुस्ता प्रमुख पदमा पुगेको टिप्पणी पनि हुने गरेको छ। कोइराला परिवारबाट सभापतिमा गिरीजाप्रसाद कोइराला आसिन भएसँगै नेतृत्व दोस्रो पुस्तामा पुगेको विश्लेषण हुँदै आएको छ। 

कोइराला परिवारको ‘हालिमुहाली’ रहेको कांग्रेसमा ५० को दशकमा गिरिजाको दबदबा थियो। उनको विरोधमा बोल्न तथा प्रतिस्पर्धामा उत्रन कठिन थियो। २०५३ वैशाख २६ देखि २८ सम्म काठमाडौंमा भएको नवौं महाधिवेशनमा कोइरालालाई चुनौती दिने दुई नेता देखिए। चिरञ्जीवी वाग्ले र रामहरि जोशी सभापतिको दाबी गर्दै मैदानमा उत्रेका थिए। वाग्ले र जोशीले कोइरालासँग महाधिवेशनमा भिड्नु आफैंमा चुनौतीपूर्ण थियो।

Ncell 2
Ncell 2
nimb
nimb

कोइराला बलशाली रहेको उक्त समयमा वाग्ले र जोशीले जित निकाल्न असम्भवप्रायः थियो। कोइरालाले अर्का दुई उम्मेदवारलाई फराकिलो अन्तरसहित पराजित गरे। कुल खसेको १४१० मतमध्ये ११४४ मत कोइरालाको पोल्टामा पुग्यो। वाग्लेले २५४ र जोशीले १२ मत ल्याएका थिए। कोइरालाले पाएको मत ८१ प्रतिशतभन्दा बढी हो। कोइरालालाई सभापतिमा निर्वाचित गर्ने उक्त महाधिवेशनमा गणेशमान सिंह भने उपस्थित भएनन्। 

दशौं महाधिवेशन २०५७ माघ ६–९ सम्म पोखरामा भएको थियो। सभापतिका लागि गिरिजाप्रसाद कोइराला, शेरबहादुर देउवा र रामहरि जोशी प्रतिस्पर्धामा उत्रिएका थिए। कोइराला यसअघि पनि सभापति थिए, जोशी अघिल्लो महाधिवेशनमा पनि प्रतिस्पर्धी भएका थिए। तर, देउवा भने नयाँ प्रतिस्पर्धी थिए। १४७७ मतदाता रहेको सो महाधिवेशनमा कोइराला नै सभापतिमा दोहोरिए। उनले ९३६ मत पाए। प्रतिस्पर्धी देउवाले ५०७ मत र अर्का उम्मेदवार जोशीले १० मत मात्र पाए। 

११औं महाधिवेशनमा आइपुग्दा नेतृत्वका लागि 'हेभिवेट'ले मात्रै प्रतिस्पर्धा गर्ने परम्परालाई नरहरि आचार्यले तोडिदिए। २०६२ भदौ १४ देखि १७ सम्म भएको महाधिवेशनमा कोइराला र आचार्य भिडे। कांग्रेस विभाजित भएकाले पनि कोइरालासँग प्रतिस्पर्धा गर्ने बलियो उम्मेदवार थिएनन्। तेस्रोपटक सभापति बन्न लागेका उनका लागि आचार्य सहज प्रतिस्पर्धी थिए। १०औं महाधिवेशनले विधान संशोधन गर्दै  दुई कार्यकाल भन्दा सभापतिको उम्मेदवार हुन नपाउने व्यवस्था गरेको थियो। १०औं महाधिवेशनपश्चात् मात्रै उक्त व्यवस्था लागू हुने आफू अनुकूलको व्याख्या गरि कोइराला सभापति बनेका थिए। १२१५ मत ल्याएर कोइराला विजयी हुँदा आचार्यले १६५ मत मात्रै पाए। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

१२‍औं महाधिवेशनमा आइपुग्दा कांग्रेस एकीकरण भइसकेको थियो। २०५७ मा सभापतिमा कोइरालासँग प्रतिस्पर्धा गरेका देउवाले १० वर्षपछि पनि कोइराला परिवारका अर्का सदस्यसँग प्रतिस्पर्धा गरे। २०६७ असोज १ देखि ५ गतेसम्म काठमाडौंमा भएको कांग्रेसको १२औं महाधिवेशनमा सभापतिका लागि तीन जना उम्मेदवार थिए। सुशील कोइराला र शेरबहादुर देउवा सभापतिका प्रत्यासीमा स्वाभाविक अनुहार थिए। तेस्रो अनुहारमा देखिए- भीमबहादुर तामाङ। कोइराला पहिलो चरणमै विजयी भए। उनले १६५२ मत प्राप्त गर्दा अर्का प्रत्यासी देउवाले १३१७ र तामाङले ७८ मत पाएका थिए। 

१३औं महाधिवेशनमा सभापतिका स्वाभाविक उम्मेदवार देउवा थिए। तत्कालीन संस्थापन पक्षबाट सभापतिका प्रत्यासी बने रामचन्द्र पौडेल। तेस्रो धारको रुपमा उदय भयो कृष्णप्रसाद सिटौलाको। पहिलो चरणको निर्वाचनमा देउवाले १५६४ मत पाए। उनलाई बहुमतका लागि थप ११ मत आवश्यक थियो। दोस्रो स्थानका पौडेलले ११६० र तेस्रो भएका सिटौलाले ३२४ मत ल्याए पाए। २०७२ फागुन २४ मा भएको दोस्रो चरणको निर्वाचनबाट देउवाले १८२२ मत ल्याई विजयी भए। दोस्रो चरणमा देउवालाई सिटौला पक्षले साथ दिएको थियो। पराजित पौडेलले १२९६ मत ल्याए। 

कांग्रेसको १०औं महाधिवेशनदेखि १३औं महाधिवेशनसम्म विश्लेषण गर्दा शेरबहादुर देउवाले मुख्य पदका लागि १५ वर्षको अनवरत प्रयास पश्चात् सफलता प्राप्त गरेको देखिन्छ। २०५७ माघमा भएको १०औं महाधिवेशनमा सभापतिमा भिडेका उनी २०७२ सालको फागुनमा मात्रै सभापति चुनिएका थिए। एउटा महाधिवेशनको बलमा मात्रै सभापति हुन नसकेको शेरबहादुर देउवाको इतिहास देखिन्छ। र, उनी आसन्न १४औं महाधिवेशनमा पनि सभापति दोहोरिन खोजिरहेका छन्। 

प्रकाशित मिति: सोमबार, कात्तिक १, २०७८  २०:४८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
लिलु डुम्रे
नेपाल लाइभका वरिष्ठ संवाददाता डुम्रे समसामयिक र राजनीतिक बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
यस्तो छ एमसीसी अनुमोदनका लागि मन्त्रिपरिषद्ले पारित गरेको १२ बुँदे व्याख्यात्मक घोषणा [पूर्णपाठ]
एमसीसी अनुमोदन गर्दाको हिस्सेदार एमालेलाई पनि बनाउने प्रयत्नमा देउवा
२०७४ मा सर्वाधिक विवादित भरतपुर महानगरको नेतृत्वमा गठबन्धनबाट ‘कांग्रेसकै दाबी’
सम्बन्धित सामग्री
कांग्रेसले स्थगित गर्‍यो १६ जिल्लाको अधिवेशन नेपाली कांग्रेसले १६ जिल्लाको अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको छ। कोरोना भाइरसको संक्रमण बढिरहेकाले अधिवेशन हुन बाँकी रहेका ज... शुक्रबार, माघ ७, २०७८
योग्यता नपुगेका विनोद चौधरी, उमेश श्रेष्ठ, मोहन आचार्य र जीवन राना कसरी बने उम्मेदवार? कांग्रेसको केन्द्रीय सदस्य बन्नको लागि निरन्तर १० वर्ष क्रियाशील सदस्य रहेको हुनुपर्ने मुख्य प्रावधान छ। जुन कांग्रेस विधानको धारा २... शुक्रबार, पुस ३०, २०७८
एमाले जिल्ला अधिवेशन : कञ्चनपुरमा विष्ट प्यानलको अग्रता नेकपा (एमाले) कञ्चनपुरको नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना कार्य जारी छ। ३ सय ७० मत गणना हुँदा अहिलेसम्म अध्यक्षसहितका पदाधि... बुधबार, पुस २८, २०७८
ताजा समाचारसबै
कांग्रेस पेशागततर्फ केन्द्रीय सदस्यमा केदार नरसिंह केसी निर्वाचित, अन्य काे काे ? बिहीबार, असोज २९, २०८३
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै बिहीबार, असोज २९, २०८३
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा बिहीबार, असोज २९, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
विदेशी मुद्रा सञ्चिति ४० खर्ब नाघ्यो, १७.८ महिनाको वस्तु तथा सेवा आयात धान्ने बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्