काठमाडौं- प्रतिनिधि सभाको बैठक बसिरहेको छ।
शुक्रबार प्रतिनिधि सभा बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षी नेकपा एमालेले अवरोध सुरु गरेको छ।
एमाले सांसदहरु बैठक सुरु हुनासाथ बेल घेर्न पुगेका थिए। उनीहरुले नाराबाजी गरेका छन्।
९ औं अधिवेशनको पहिलो बैठकदेखिनै एमालेले प्रतिनिधि सभा बैठकमा नाराबाजी गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।