काठमाडौं- ज्ञानेन्द्रबहादुर कार्कीले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाउने भएका छन्।
बिहीबार बसेको सत्ता गठबन्धनको बैठकले उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी दिने निर्णय गरेको हो। कार्की हाल कानुन, न्याय तथा संसदीय मामिलामन्त्री छन्।
बैठकले मन्त्रालय भागबण्डा मिलाएर शुक्रबार मन्त्रिपरिषद्लाइ पूर्णता दिने सहमति जुटाएको छ।
अब कांग्रेसले प्रधानमन्त्रीसहित ९, माओवादीले ५ तथा जसपा र एकीकृत समाजवादीले ४/४ मन्त्रालय पाउने भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।