Xtreme_Content Block_More Flavors Xtreme_Content Block_More Flavors
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, मंसिर १२, २०८३ Sat, Nov 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

दुई राजेन्द्र : बागमती र प्रदेश १ का नयाँ मुख्यमन्त्री

64x64
नेपाल लाइभ बिहीबार, असोज २१, २०७८  १९:०२
1140x725

काठमाडौं– संघीय मन्त्रिपरिषद्को विस्तारलाई अन्तिम रुप दिन बसेको सत्ता गठबन्धनको बिहीबारको बैठकले सो विषयमा सहमति जुटाउन नसके पनि प्रदेश १ र बागतमी प्रदेशका आगामी मुख्यमन्त्रीको विषय भने टुंगो लगाएको छ। अब ती दुवै प्रदेशको मुख्यमन्त्री नेकपा एकीकृत समाजवादीले पाउने भएको छ।

बैठकमा सहभागी एक शीर्ष नेताका अनुसार, संघीय मन्त्रिपरिषद्‌मा आफूलाई कम मन्त्रालय छुट्याइएकोमा असन्तुष्ट एकीकृत समाजवादीको 'चित्त बुझाउन' ती दुवै प्रदेशको मुख्यमन्त्री सोही पार्टीलाई दिन लागिएको हो। ती दुवै प्रदेशमा अहिले एमालेका नेताहरु भीम आचार्य र अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री छन्। तर, दल विभाजनका कारण उनीहरुले केही दिनभित्रै विश्वासको मत लिनुपर्ने बाध्यता छ। उनीहरुले आवश्यक मत पुर्‍याउन सक्ने सम्भावना भने असम्भवप्रायः छ।

प्रदेश १ मा एकीकृत समाजवादीका संसदीय दलको नेतामा राजेन्द्र राई छन्, बागमती प्रदेशमा राजेन्द्र पाण्डे। राई भदौ २६ गतेको संसदीय दलको बैठकबाट नेता चयन भएका थिए। पाण्डे भने भदौ २७ गते बसेको संसदीय दलको बैठकबाट नेता चयन भएका हुन्। 

एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्री पाउने सहमति भएसँगै ती दुई प्रदेशमा दुई राजेन्द्रले अवसर पाउने निश्चित जस्तै भएको हो। सत्ता गठबन्धनबीच आजको सहमति नउल्टिए उनीहरु केही दिनभित्रै मुख्यमन्त्री बन्नेछन्।

प्रदेश १ र बागमती प्रदेशका मुख्यमन्त्री बदलिने भए पनि कांग्रेस र एकीकृत समाजवादीबीच भागबण्डा हुने आकलन गरिएको थियो। तर, संघीय सरकारमा कम मन्त्रालय पाएको एकीकृत समाजवादीले दुई प्रदेश सरकार पाउने सहमति बनेको हो। प्रदेशबाटै भए पनि, अबको केही दिनमै नवगठित एकीकृत समाजवादीले सत्ताको नेतृत्व-यात्रा सुरु गर्नेछ।

Ncell 2
Ncell 2
nimb
nimb

राई भोजपुरका हुन्। २०७४ सालमा सम्पन्न प्रदेश सभा निर्वाचनमा उनले भोजपुर १ (क) बाट संघीय समाजवादी फोरमका अजम्बर राई कामबाङलाई पराजित गरेका थिए। राईले १९ हजार २९७ मत पाएका थिए भने कामबाङले ११ हजार ५४१ मत पाएका थिए।

राई विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन्। उनी २०५७ पछि दुई कार्यकाल अनेरास्ववियुको अध्यक्ष बनेका थिए। २०७४ सालमै प्रदेशको मुख्यमन्त्रीको दौडमा रहेका शेरधन राई र भीम आचार्यबीच टक्कर हुँदा राजेन्द्र राईलाई पनि मुख्यमन्त्रीको रुपमा चर्चामा आएका थिए। ती दुवै जना मुख्यमन्त्री भइसकेका छन्। त्यतिबेला विकल्पको रुपमा हेरिएका उनी अब भने मुख्यमन्त्रीको कुर्सी छेउमा पुगेका छन्।

त्यस्तै, पाण्डे धादिङका हुन्। गत निर्वाचनमा उनले धादिङ १ (क) बाट कांग्रेसका मदुकुमार श्रेष्ठलाई पराजित गरेका थिए। पाण्डेले २७ हजार ३३२ मत पाउँदा श्रेष्ठले १३ हजार ६४७ मत पाएका थिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

पाण्डे तत्कालीन गिरिजाप्रसाद कोइराला नेतृत्वको अन्तरिम सरकारमा स्थानीय विकास मन्त्री भएका थिए। एमाले विभाजनको बेलामा माधव नेपाललाई बलियो साथ दिने सीमित नेतामध्ये पाण्डे पनि एक हुन्।

पाण्डे पनि २०७४ सालमै मुख्यमन्त्रीको दौडमा थिए। त्यतिबेला उनले माधव नेपाल गुट परित्याग गरी केपी ओली गुटमा लागेर भए पनि मुख्यमन्त्री बन्ने प्रयास गरेका थिए। तर, त्यतिबेला बागमती प्रदेशको मुख्यमन्त्री बन्नुअघि भएको एमाले संसदीय दलको चुनावमै राष्ट्रपति विद्यादेवी भण्डारी समेत सक्रिय भएको आरोप लाग्दै आएको छ। त्यसपछि राष्ट्रपति तथा ओलीको जोडमा अष्टलक्ष्मी शाक्यलाई हराउँदै डोरमणि पौडेल संसदीय दलको नेता र मुख्यमन्त्री बनेका थिए।

त्यतिबेलाको आकांक्षा पूरा नभए पनि परिस्थितले पाण्डेलाई मुख्यमन्त्रीको कुर्सी छेउमा पुर्‍याएको छ।

प्रकाशित मिति: बिहीबार, असोज २१, २०७८  १९:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ
सम्बन्धित सामग्री
परराष्ट्र मन्त्रालयले भन्यो : ईपीजी प्रतिवेदन पेस गर्न मोदी र बालेनको समय प्राप्त हुनेछ प्रधानमन्त्री बालेनको भारत भ्रमणपछि भारतीय विदेश मन्त्रालयले चाहिँ ईपीजी प्रतिवेदन अब सान्दर्भिक नरहेको टिप्पणी गरेको छ । शुक्रबार, मंसिर ११, २०८३
सुर्खेतमा रवि लामिछानेलाई भव्य स्वागत पार्टी संगठन सुदृढीकरण तथा कार्यकर्ताको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार पत्नी कविता पाण्डेमार्फत राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिँदै उनले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, कांग्रेस सभ... शुक्रबार, मंसिर ११, २०८३
ताजा समाचारसबै
१०औँ राष्ट्रिय खेलकुद : ९ खेलमा प्रतिस्पर्धा हुँदै शनिबार, मंसिर १२, २०८३
कर्णाली राजमार्गका अतिक्रमण हटाउन निर्देशन शनिबार, मंसिर १२, २०८३
जेनजी आन्दोलनका कारागारबाट फरार बन्दी सिरहामा पक्राउ शनिबार, मंसिर १२, २०८३
भोजपुरमा बेवारिसे भरुवा बन्दुक बरामद शनिबार, मंसिर १२, २०८३
तराईका केही स्थानमा हुस्सु तथा तुवाँलो लाग्ने शनिबार, मंसिर १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
साउदी अरबको जजान तेल प्रशोधन केन्द्रमा आक्रमण, एक नेपालीको मृत्यु शुक्रबार, मंसिर ११, २०८३
आखाँमा पट्टी बाँधेर चोलेन्द्र, गगन र उमेशविरुद्ध बयान दिन दबाब दिइयो : इनम शुक्रबार, मंसिर ११, २०८३
सार्वजनिक यातायातमा राइफलको तस्बिरसहितको विज्ञापन ! शुक्रबार, मंसिर ११, २०८३
ट्र्याक्टर दुर्घटना: दुई जनाको मृत्यु, पाँच घाइते शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
१६ दिने अभियानको सन्देशः महिलालाई सुरक्षा मात्र होइन, न्याय र सम्मान पनि चाहिन्छ श्यामकुमारी साह
विप्रेषणको जोखिम र खाडी कूटनीतिको पुनरावलोकन नेपाल लाइभ
बालेन–मोदी भेटमा सुरक्षा सल्लाहकार अथवा खुफिया संस्थाका मुख्य पात्रहरुको चहलपहल नदेखिनुको अर्थ नेपाल लाइभ
दिल्लीमा बालेनको क्रेज : मोदीसँग तुलना, भारतीय युवामा नयाँ राजनीतिक अनुहारको आकर्षण नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
आईजीपी प्रकरणः दोहोरिएला रुक्मांगद कटवाल काण्ड? शनिबार, कात्तिक २८, २०८३
राइड शेयरिङमा मनपरी भाडा र असमान प्रतिस्पर्धा शनिबार, कात्तिक २८, २०८३
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मोदी र बालेनबीच भएको आठ बुँदे समझदारीमा के के छन् ? सोमबार, मंसिर ७, २०८३
दुई वटा सर्त राख्दै मेडिकल तथा डेन्टल कलेजहरूले गरे भर्ना नलिने घाेषणा आइतबार, मंसिर ६, २०८३
टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु मंगलबार, मंसिर ८, २०८३
बञ्चराे प्रहारबाट घाइते तीन जनाकाे मृत्युु शनिबार, मंसिर ५, २०८३
इन्जिनियरलाई लाग्यो भ्रष्ट्राचारको मुद्दा शुक्रबार, मंसिर ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्