फाइल तस्बिर।
गोदावरी- नेकपा एमालेको जारी प्रथम विधान महाधिवेशनको दोस्रो दिनको पूर्ण शत्र सुरू भएको छ।
एमाले पार्टी सचिव प्रदीप ज्ञवालीले दोस्रो दिनको पूर्ण शत्र सुरुवात गरेका छन्। तीनवटै प्रतिवेदनमा दश वटा समूहमा समूहगत छलफल गरिसकेपछि पूर्ण शत्र सुरू भएको हो।
पूर्ण शत्रमा समूहगत सुझाव पेस गरिने छ। टोली नेताहरुले समूहमा आएका सुझावसहित आफ्नो प्रस्तुति राख्ने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।