काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले अहिले गाउँमा केपी ओलीको आतंक रहेको टिप्पणी गरेका छन्।
बिहीबार अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले गणतन्त्रका विरुद्ध उभिने ओलीले आतंक मच्चाएको बताए।
'अहिले गाउँमा केपी ओली आतंक छ। जो गणतन्त्रका विरुद्धमा उभियो त्यसैको आतंक छ,' प्रचण्डले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।