• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, वैशाख २१, २०८३ Mon, May 4, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

अखिल क्रान्तिकारीको सम्मेलन आजबाट : पार्टीको जोड सहमतिमा नेतृत्व, विद्यार्थीको चाहना चुनाव

64x64
नेपाल लाइभ बिहीबार, असोज १४, २०७८  ०७:००
1140x725

काठमाडौं– नेकपा माओवादी केन्द्रले भातृ संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्न  विद्यार्थी नेतालाई दबाब दिएको छ। तर, विद्यार्थी नेता भने चुनावको पक्षमा देखिएका छन्।

आगामी बिहीबारदेखि सुरु हुने राष्ट्रिय सम्मेलनबाट नयाँ नेतृत्व आउने भएपछि पार्टीले चुनावमा नजान दबाब दिएको हो। तर, विद्यार्थी नेताहरुले नेतृत्वका आकांक्षी धेरै भएकाले चुनावबाटै चयन गर्ने वातावरण मिलाउन आग्रह गरेका छन्। 

विद्यार्थी संगठन चुनावमा जाँदा पार्टीमा गुटबन्दी हुने र त्यसले संगठनलाई असर पार्ने भएकाले सर्वसम्वत नेतृत्व टुंगो लगाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दबाब दिएका छन्। प्रचण्डले विद्यार्थी नेताहरुसँगको छलफलमा माओवादी केन्द्रलाई बलियो र व्यवस्थित बनाउनुपर्ने भएकाले सर्वसम्मत नेतृत्व टुंगो लगाएर बाँकीलाई पार्टीमा व्यवस्थापन गर्न सकिने बताएका छन्।

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ अब संगठनबाट बाहिरिँदैछन्। प्रचण्डले गत मंगलबार अध्यक्षका ६ जना आकांक्षी सबैलाई बोलाएर सर्वसम्मत नेतृत्व टुंगो लगाउन आग्रह गरेका थिए। प्रचण्डले तामाङसहित अध्यक्षका प्रत्यासी तिलक भण्डारी, सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दीपक देवकोटा, उत्तम अधिकारी र विजय गौतमलाई बोलाएर छलफल गरेको खुमलटार स्रोतले जनाएको छ। 

‘अहिले पार्टी अप्ठ्यारोमा छ। पार्टीलाई बलियो र व्यवस्थित बनाउनु पर्ने छ। विद्यार्थी संगठनमा चुनाव गर्दा गुटबन्दीले पार्टी संगठन झन् तहसनहस हुन्छ। चुनाव गर्दा एमालेमा ओली–नेपाल खेमा भएर के भयो देखिरहनु भएकै छ’ प्रचण्डको भनाई उदृढ गर्दै खुमलटार स्रोतले भन्यो, ‘अहिले पार्टी र संगठन बनाउनु पर्ने स्थिति छ, त्यसैले विद्यार्थीमा चुनाव नगरौँ, सबैको सहमतिमा नेतृत्व टुंगो लगाउँ।’ पुरानै ढर्राको चुनावी प्रतिस्पर्धाबाट सही नेतृत्व आउन नसक्ने भएकाले पार्टीले आफ्नै खालको विधि पद्दति बनाएर नेतृत्वमा आउने वातावरण मिलाइदिने प्रचण्डले आश्वास दिएका थिए। 

nimb
nimb
Ncell 2
Ncell 2

प्रचण्डसँगको भेटमा विद्यार्थी नेताहरुले नेतृत्वका आकांक्षी धेरै भएका र राम्रो व्यक्ति छानिएर आउने भएकाले चुनावमा जान दिन आग्रह गरेका थिए। प्रतिस्पर्धाबाट राम्रो र लोकप्रिय व्यक्ति आउने हुँदा त्यसको ओजसमेत बेग्लै हुने विद्यार्थी नेताहरुको जोड थियो। 

अखिल क्रान्तिकारीको अध्यक्षका लागि इच्छा देखाएका ६ जना नै विद्यार्थी नेतालाई कोही न कोही पार्टी नेताको समर्थन छ। तिलक भण्डारीलाई कृष्णबहादुर महरा र वर्षमान पुनको समर्थन छ। सुरेन्द्र बस्नेत शक्ति बस्नेतसँग नजिक छन्। पञ्चा सिंह र दीपक देवकोटालाई जनार्दन शर्माको समर्थन छ। उत्तम अधिकारीलाई देव गुरुङ र पम्फा भुसालको समर्थन छ। त्यसै गरी विजय गौतमलाई नारायणकाजी श्रेष्ठको समर्थन छ। 

महासचिवमा वर्तमान उपाध्यक्ष दीपेश पुन, रविकिरण यादव र इन्द्र भुसाल दाबेदार मानिएका छन्। हालका उपमहासचिव जीपी मैनाली, मिलन एमसी, तुकमान महरा पनि महासचिवका आकांक्षी हुन्। सचिव नरेश रेग्मीले पनि महासचिवमा इच्छा देखाएका छन्। 

अहिले अखिल क्रान्तिकारीमा अध्यक्ष र महासचिवको लागि बढी प्रतिस्पर्धा देखिएकाले चुनावमा जान दिनु पर्ने अखिल क्रान्तिकारीका उपाध्यक्ष तिलक भण्डारीले बताए। ‘गत राष्ट्रिय सम्मेलनमा चुनावमा गएका थियौँ। त्यसैअनुसार सबै कमिटीले चुनावको तयारी गरेका थिए। त्यसले हामीलाई संगठनमा तलतिर फर्कायो,’ भण्डारीले भने, ‘चुनावबाट नेतृत्व चयन गर्नेले पार्टी बिग्रने होइन राम्रो पनि गर्छ। नेतृत्वलाई कार्यकर्ता र जनतातिर फर्काउँछ।’ 

तर, कतिपय अवस्थामा चुनावले गुट निर्माण गरेर पार्टीलाई ठूलो असर गर्ने भएकाले कस्तो विधिबाट नेतृत्व चयन गर्नुपर्छ भन्ने पार्टीले नै तय गर्नुपर्ने उनले बताए। सर्वसम्मतिको नाममा ‘दास र मालिक’को अवस्था हुने उनको भनाइ छ। 

राष्ट्रिय सम्मेलनको तयारी पूरा
अखिल क्रान्तिकारीको २२औँ सम्मेलन काठमाडौंको प्रज्ञा भवनमा आज सुरु हुँदैछ। सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको उपाध्यक्ष भण्डारीले बताए। 

सम्मेलन उद्घाटन गर्न माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड दिउँसो १ बजे प्रज्ञा भवन पुग्ने भएका छन्। उद्घाटन समारोहमा प्रचण्डसहित स्थायी समिति, केन्द्रीय समिति र विद्यार्थी संगठनका पूर्वनेताहरु पनि सहभागी हुने भएका छन्। बिहीबार उद्घाटन भएपछि शुक्रबार र शनिबार बन्दसत्रबाट नयाँ नेतृत्वसहित पदाधिकारीको टुंगो लाग्ने छ। 

प्रकाशित मिति: बिहीबार, असोज १४, २०७८  ०७:००

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज
विद्यार्थी संघ-संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश
व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
सम्बन्धित सामग्री
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सर्वोच्च अदालतको संवैधानिक इजलासले मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २१४(२) मा भएको व्यवस्था खारेज गरेको हो । सोमबार, वैशाख २१, २०८३
विद्यार्थी संघ-संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश सोमबार न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले विद्यार्थी सङ्गठन खारेज गर्नुको आधार र कारण देखाउन आदेश दिएको हो। सोमबार, वैशाख २१, २०८३
कांग्रेस संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने निर्धारित कार्यक्रमअनुसार उक्त बैठक २०८३ वैशाख २२ गते मंगलबार दिउँसो ३ बजे ललितपुरस्थित केन्द्रीय कार्यालय बी.पी. स्मृति भवनमा आयोजन... सोमबार, वैशाख २१, २०८३
ताजा समाचारसबै
अर्को विवाह गर्ने एकल महिलाले सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज सोमबार, वैशाख २१, २०८३
विद्यार्थी संघ-संगठन खारेज गर्ने निर्णयविरुद्ध कारण देखाऊ आदेश सोमबार, वैशाख २१, २०८३
व्यवसायी शेखर गोल्छालाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश सोमबार, वैशाख २१, २०८३
कांग्रेस संसद समन्वय बोर्डको पहिलो बैठक मंगलबार बस्ने सोमबार, वैशाख २१, २०८३
नागढुंगा सुरुङमार्ग साउन दोस्रो साताभित्र सञ्चालन गर्न निर्देशन सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
लिपुलेक मार्गबारे भारतको प्रतिक्रिया: ‘१९५४ देखि प्रयोगमा रहेको पुरानो मार्ग’ सोमबार, वैशाख २१, २०८३
रवि लामिछानेले भने : ‘अध्यादेश फिर्ता गरिएको विषयमा पूर्ण जानकारी लिएपछि मात्र धारणा सार्वजनिक गर्छु’ आइतबार, वैशाख २०, २०८३
धोबी खोला किनारको सार्वजनिक जग्गामा बनेको ८ तले भवनमा डोजर आइतबार, वैशाख २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची) आइतबार, वैशाख २०, २०८३
राष्ट्रपतिद्वारा सातौँ अध्यादेश जारी आइतबार, वैशाख २०, २०८३
राष्ट्रपति पाैडेलले जारी गरे अर्काे अध्यादेश शुक्रबार, वैशाख १८, २०८३
महेश बस्नेतकी पत्नीसहित १० जना प्रहरी हिरासतमा, शोभा पाठक अस्पतालमा सोमबार, वैशाख १४, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु सोमबार, वैशाख २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्