• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सुपथ मूल्य पसल पुग्नेहरु भन्छन्– चाडपर्वमा सरकारले राहत दिएको महसुस भयो

64x64
धनु विश्वकर्मा शुक्रबार, असोज १५, २०७८  ०७:०४
1140x725

काठमाडौँ– कुपन्डोलका राजेन्द्र श्रेष्ठ बुधबार सुपथ मुल्य पसल थापाथलीमा भेटिए। उनी दैनिक आवश्यकताका खाद्य वस्तु लिन आएका थिए। थापाथली आउने काम परेपछि बाटोमा सुपथ मूल्य पसल लागेको देखेर भित्र छिरेको उनले बताए।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले गएको असोज १ देखि सुपथ मूल्य पसल सञ्चालन गरिरहेको छ। पहिलो पटक सुपथ मूल्य पसल छिरेका श्रेष्ठले दैनिक उपभोग्य सामग्री सस्तो र गुणस्तरीय भएको बताए। सरकारले सबै जनताको पहुँच पुग्ने गरी धेरै ठाउँमा यस्ता पसल खोल्नुपर्ने उनको सुझाव छ।

सुपथ मूल्य पसल सञ्चालन भएसँगै त्यहाँ खाद्यान्न तथा अन्य उपभोग्य वस्तु किन्नेको संख्या बढिरहेको छ। चाडबाडमा बजार मूल्य बढ्न नदिन तथा सर्वसाधारणको सहुलियतको लागि सरकारले विभिन्न ठाउँमा यस्ता पसल सञ्चालनमा ल्याउने गरेको छ। 

रति ठकुरी थापाथली नजिकै बस्छिन्। चाडबाडमा सुपथ मूल्यको पसल सञ्चालन हुने उनलाई जानकारी छ। त्यसैले आवश्यक सामग्री किन्न खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको स्टोरमा जाने गरेकी छिन्। उनी भन्छिन्, ‘बजारमा महँगो हुन्छ। यहाँ अलिकति भए पनि सस्तोमा पाइन्छ।’ दाल, तेल चिनी, मसलालगायत सामग्री सस्तो र गुणस्तरीय हुने उनी बताउँछिन्।

ललितपुरस्थित इमाडोलका केशव चौलागाईं र उनकी श्रीमती मिना खाद्य वस्तु लिन टयाक्सी नै लिएर सुपथ मुल्य पसल पुगेका थिए। उनको परिवार ठुलो छ। ‘थोरै लगेर पुग्दैन, एकै चोटि धेरै उठाउने गरेको छौँ,’ मिना भन्छिन्, ‘त्यसैले ट्याक्सी नै लिएर हामी दुवै जना आएका हौँ।’

उनीहरुलाई छिमेकीले बासमती चामल एकदम राम्रो भएको जानकारी दिएका थिए। मिना भन्छिन्, ‘हामीहरु इन्डियन चामल खाइराखेका थियौँ। एकचोटि हेरौँ न भनेर पनि आएका हौँ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथली केन्द्रका वरिष्ठ सहायक ललितकुमार यादवका अनुसार सुपथ मूल्य पसल प्रत्येक वर्ष चाडबाड नजिकिएपछि खोल्ने गरिएको छ। नेपालभरि ३९ जिल्लाको ४३ ठाउँमा सुपथ मूल्य पसल खोलिएको उनी बताउँछन्। काठमाडौँ उपत्यकामा चार ठाउँमा खोलिएको छ। काठमाडौँमा थापाथली, नख्खु, रामशाहपथ र सूर्यविनायक केन्द्रबाट खाद्यवस्तु बिक्री वितिरण हुने गरेको छ। यी पसल दशैँदेखि छठसम्म सञ्चालन हुने छन्।

कल्पना भट्टराईको अफिस थापाथली नजिकै छ। उनी चार वर्षदेखि यहाँको खाद्य सामान किन्दै आएकी छिन्। सुपथ मुल्य पसल खोल्दा मात्र नभएर अन्य बेला पनि उनी यहाँबाट नियमित रुपमा उपभोग्य सामग्री किन्छिन्। 

Ncell 2
Ncell 2
nimb
nimb

उनले यहाँका सामान सस्तो र गुणस्तरीय हुने गरेको उनी बताउँछिन्। ‘चाडबाडमा बजारमा मुल्य बढ्छ। सामान पनि गुणस्तरी हुँदैन। यस्तो बेला सरकारले नै सुपथ मूल्यमा सामग्री बिक्री गर्दा सर्वसाधारणलाई राहत हुन्छ,’ उनी भन्छिन्। बाहिर बजारबाट खाद्यवस्तु किन्न आफूले कम गरेको उनको भनाइ छ। 

कीर्तिपुर बस्ने राजेन्द्र महर्जन पनि सुपथ मूल्य पसलमा नियमित आउने गर्छन्। उनले छिमेकी बाबुकृष्ण महर्जनलाई पनि लिएर आएका थिए। आफू अरु बेला पनि आउने गरेको उनी बताउँछन्। ‘म चामल र अन्य सामग्री एकैपटक धेरै लैजान्छु। यसो गर्दा आइरहनुपर्दैन,’ उनी भन्छन्।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड थापाथली केन्द्रका वरिष्ठ सहायक यादवका अनुसार निशुल्क ‘होम डेलिभरी’ पनि हुने गरेको छ। ‘निशुल्क होम डेलिभरीका लागि वेभसाइटमार्फत अनलाइनमा अडर गर्दा घरमा उही मूल्यमा पुग्छ।’ त्यसका लागि www.nepalfood.gov.np  मा गएर अर्डर गर्न सकिन्छ। तर, तीन हजार रुपैयाँभन्दा माथिको अर्डरको मात्र होम डेलिभरी हुने गरेको छ।

सरकारले चाडपर्व लक्षित गरेर जनतालाई सहुलियत दिन सुपथ मूल्य पसल खोलेको यादबले बताए। यसअघि सरकारले लकडाउनमा पनि २०% छुटमा खाद्यवस्तु बिक्री गरेको उनको भनाइ छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चाडपर्वअघि फाट्टफुट्ट ग्राहक मात्र सामान किन्न कम्पनीको स्टोरमा पुग्छन्। तर, चाडबाडमा भने ग्राहकको संख्या ह्वात्तै बढ्ने उनले बताए। यस पटक पहिलो दिन असोज १ बाट नै ग्राहक आउन थालेको उको भनाइ छ। हरेक दिन थापाथली केन्द्रबाट मात्र साढे चार लाख रुपैयाँसम्मको व्यापार हुने उनले जानकारी दिए। 

प्रकाशित मिति: शुक्रबार, असोज १५, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
चिनियाँबाट बरामद साढे २१ किलो सुन प्रहरीले भन्सारमा बुझायो अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काका अनुसार भन्सार कार्यालयमा बुझाए पनि सुन तस्करीको थप सञ्जाल  पत्ता लगाउन प्रहर... सोमबार, असोज २६, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। सोमबार, असोज २६, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैयाँ... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
खुलामञ्चमा क्षति भए कांग्रेसले व्यहोर्ने प्रतिबद्धता सोमबार, असोज २६, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ सोमबार, असोज २६, २०८३
भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
कांग्रेस महाधिवेशन : ६ हजार मतगणना हुँदा उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप पौडेलको अग्रता आइतबार, असोज २५, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
बुढीगण्डकी बाढी : यी हुन् भेडीगोठबाट सम्पर्कविहीन भएका ५ जना आइतबार, असोज २५, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
कांग्रेस उपसभापतिमा भण्डारी र महामन्त्रीमा पाैडेलको अग्रता कायमै [अपडेट] आइतबार, असोज २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्