• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ४, २०८३ Thu, Jun 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

एमाले केन्द्रीय कमिटीमा समूह रिपोर्ट प्रस्तुत : एमाले एकताको प्रतीक भएकोदेखि समावेशी पार्टी बनाउनुपर्नेसम्म

64x64
नेपाल लाइभ शनिबार, असोज ९, २०७८  १९:४४
1140x725

काठमाडौं- नेकपा (एमाले)को केन्द्रीय कमिटीको जारी बैठकको दोस्रो दिन १० समूहका नेताले रिपोर्ट प्रस्तुत गरेका छन्। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठान भवनमा बसेको बैठक साढे ३ बजे सुरु भएर झण्डै तीन घण्टासम्म बसेको थियो।

शुक्रबारै गठन गरिएको १० समूहले आज राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधनसम्बन्धी प्रस्तावमा छलफल गरेका थिए। त्यसपश्चात् बसेको केन्द्रीय कमिटीको बैठकमा समूह नेताले रिपोर्ट प्रस्तुत गरेका हुन्।

बैठकमा जबजको मार्गनिर्देशनमा २०६२/६३ को ऐतिहासिक जनक्रान्ति र संविधान निर्माणसम्म आइपुग्दा लोकतान्त्रिक जनवादी क्रान्ति सम्पन्न गरिसकेकाले अब त्यसका उपलब्धिहरुलाई संस्थागत र सुदृढ गर्दै समाजवादको आधार निर्माण गर्ने कुरालाई पार्टीको कार्यदिशाको रुपमा अगाडि बढाउनुपर्छ भनेर धेरै टोलीले सुझाव दिएको एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए।

त्यस्तै, केही समूहका नेताले नेपालको कम्युनिस्ट आन्दोलन एकता र विभाजनको कालखण्डबाट गुज्रिँदै आएको भए पनि एमालेचाहिँ एकताको प्रतीक भएको बताएका थिए। ‘त्यसैले विभाजित भएको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने ऐतिहासिक कार्यभार नेकपा एमालेले नै पूरा गर्नुपर्छ भन्ने सुझाव आएको छ। त्यसका निम्ति सबै कम्युनिस्ट पार्टीहरुसँग छलफल, संवाद, उहाँहरुको गलत विचारसँग छलफल र संवादको प्रक्रियाबाट रुपान्तरण गर्ने, कम्युनिस्ट आन्दोलनमा देखिएको संकीर्णता, गुटवादी प्रवृत्तिहरु, विभाजनकारी प्रवृत्तिहरुमाथि संघर्ष गर्दै एउटै कम्युनिस्ट पार्टी बनाउने कार्यदिशा नेकपा एमालेको हुनुपर्छ भन्ने कुरा पनि समूहबाट आएको छ,’ भट्टराईले भने।

त्यस्तै, पार्टीमा क्रमशः पुरानो पुस्ताको बाहुल्यता बढ्दै गएकाले यसलाई नवीनीकृत गर्दै लैजानका निम्ति प्रत्येक तहमा युवाहरुको उल्लेखनीय सहभागिता, नीति निर्माणदेखि कार्यान्वयनको तहमा, जनप्रतिनिधिदेखि पार्टी नेतृत्वको तहमा समेत युवाहरुको उल्लेखनीय सहभागिता बढाउनुपर्छ भन्ने सुझाव पनि आएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

पार्टीलाई समावेशी चरित्रको बनाउनुपर्ने सुझाव पनि आएका थिए।

‘पार्टीको सम्पूर्ण ध्यान आगामी निर्वाचनमा पार्टीले श्रेष्ठता हासिल गर्ने गरी जानुपर्छ। स्थानीय तहको निर्वाचन फागुन महिनामा हुँदैछ। सम्पूर्ण तयारी त्यसमा लाग्नुपर्छ। स्थानीय तहमा पहिलेको भन्दा राम्रो परिणाम ल्याउनेगरी हामीले काम गर्नुपर्छ भन्ने सुझाव आएको छ। आगामी संसदीय र प्रदेशको चुनावमा पार्टीले बहुमत ल्याउने गरी सम्पूर्ण शक्ति एकताबद्ध भएर आगामी प्रतिस्पर्धामा पार्टीलाई श्रेष्ठ सावित गर्ने ढंगले अगाडि जानुपर्छ भन्ने सुझाव आएका छन्,’ भट्टराईले भने।

सात वटा प्रदेश भएकाले प्रादेशिक ढंगले गर्ने सात वटा प्रदेशका उपाध्यक्ष हुनुपर्ने सुझाव पनि आएको उनको भनाइ छ।

सम्पूर्ण सुझावहरुको बारेमा पार्टी अध्यक्ष र प्रतिवेदन प्रस्तोताले भोलिको बैठकमा थप प्रस्टीकरण गर्ने र पुष्टि गर्ने काम हुने भट्टराईले बताए। ‘विधान महाधिवेशनका अन्य तयारीका कामहरु गर्नुपर्नेछ। त्यसैले भोलि ११ बजे सम्मका निम्ति बैठक स्थगित भएको छ,’ उनले भने।

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  १९:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह
प्रतिनिधि सभा बैठक (लाइभ)
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री
सम्बन्धित सामग्री
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले भारतले लिएको नीतिका कारण चिया उद्योगहरू बन्द हुने अवस्थाको समाधान गर्न सरकारसँग आग्रह गरेका... बिहीबार, असार ४, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) काठमाडौँ– प्रतिनिधि सभा बैठक सुरु भएको छ । बिहीबार, असार ४, २०८३
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेट माथि उठेको प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । बिहीबार, असार ४, २०८३
ताजा समाचारसबै
बन्द चिया उद्योग खुलाउनका लागि भारतसँग तत्काल वार्ता गर्न सरकारसँग नारायणकाजी श्रेष्ठको आग्रह बिहीबार, असार ४, २०८३
प्रतिनिधि सभा बैठक (लाइभ) बिहीबार, असार ४, २०८३
सरकारले एउटा पनि विद्यार्थीको शैक्षिक अधिकार वञ्चित गर्दैन : शिक्षामन्त्री बिहीबार, असार ४, २०८३
रास्वपाले तोक्यो महाधिवेशन प्रतिनिधित्वका लागि मापदण्ड बिहीबार, असार ४, २०८३
सिंहदरबारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
व्यवसायी सुलभ अग्रवाल र दिपक भट्टलाई पुर्पक्षका लागि जेल चलान बुधबार, असार ३, २०८३
युद्ध अन्त्य गर्न अमेरिका र इरानबीच १४ बुँदे सम्झौता बिहीबार, असार ४, २०८३
इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित बिहीबार, असार ४, २०८३
सुनचाँदीको मूल्य घट्यो बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : ब्राजील र मोरक्को भिड्दै, अहिलेसम्मको हेड टू हेड यस्तो छ शनिबार, जेठ ३०, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
कंगोसँग बराबरीमा रोकियो पोर्चुगल बिहीबार, असार ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्