• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २६, २०८३ Thu, Nov 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
नेपाल लाइभ

राष्ट्रपति बन्ने प्रचण्डको चाहना : एमाले र माओवादी एकीकरण नजिक

64x64
नेपाल लाइभ मंगलबार, असोज १७, २०७४  १५:३४
1140x725

काठमाडौं– नेकपा एमाले र माओवादी केन्द्र पार्टी एकीकरणको नजिक पुगेका छन् । आज मंगलबार साँझसम्म स्पष्ट खाकासहित यी दुई दलबीच एकीकरण हुने वार्तारत नेताहरुको दाबी छ।

यो एकीकरण प्रक्रियाको सूत्राधार वामदेव गौतम भन्छन्, ‘केही स–साना मुद्दा मात्र मिल्न बाँकी छ। हामी एकीकरणको नजिक छौं। साँझसम्म ठोस सहमति हुनेछ।’ गौतम र एमाले महासचिव ईश्वर पोखरेलले ४ वर्षअघि बनाएको पार्टी एकीकरणको प्रस्ताव नजिक रहेरै दुई दलबीच सहमति हुन लागेको हो। 

तत्काल को प्रधानमन्त्री बन्ने भन्ने विषय टुंगिए अन्य विषयमा दुई दल सहमति नजिक पुगेका छन्। पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वासपात्र माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनका अनुसार आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी सरकारको नेतृत्व प्रचण्डले गर्ने गरी सहमति हुनेछ। 

एमाले अध्यक्ष ओली भने विगतमा संसदीय दलको नेता र पार्टी अध्यक्ष बन्न सघाएका गौतमलाई दुई महिने प्रधानमन्त्री बनाएर भए पनि गुन तिर्ने अडानमा छन्। प्रचण्डको चाहना भने चुनावी सरकारको नेतृत्व आफूले गर्ने र त्यसपछि राष्ट्रपति हुनेछ। प्रचण्डलाई राष्ट्रपति बनाउन एमाले तयार छ। तर, तत्काल को प्रधानमन्त्री भन्ने भन्नेमा मात्र कुरा मिलिरहेको छैन।

शान्ति प्रक्रियामा आएदेखि नै माओवादीले प्रचण्डलाई भावी कार्यकारी राष्ट्रपतिका रुपमा प्रस्तुत गर्दै आएको थियो। राजधानीका रित्ता भित्ताहरुमा ‘गणतन्त्र नेपालको पहिलो कार्यकारी राष्ट्रपति’ भनेर प्रचण्डको तस्बिर पोतेको थियो माओवादीले। कार्यकारी राष्ट्रपतिको व्यवस्था नभएपछि प्रचण्ड आफैंले पनि आलंकारिक राष्ट्रपति हुन जोड गरेनन् र ‘भित्ते राष्ट्रपति’ भनेर उनको मजाक उडाइयो। अब भने प्रचण्ड त्यो ‘इगो’ मेट्न आलंकारिक राष्ट्रपति भए पनि बन्न तयार भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यसबाहेक माओवादीले ७ मध्ये ३ प्रदेशमा आफ्ना उम्मेदवार मुख्यमन्त्री हुनुपर्ने अडान लिएको छ। एमाले सकभर २ वटा प्रदेशमा मात्र माओवादीलाई मुख्यमन्त्री छाड्ने मनस्थितिमा छ। 

स्थानीय तहको तेस्रो चरणको चुनावमा प्रदेश–२ मा पाँचौ स्थानमा खुम्चिएको एमाले त्यहाँ आफ्नै उम्मेदवारलाई मुख्यमन्त्री बनाउन चाहन्छ। तर प्रदेश २, ३ र ५ को मुख्यमन्त्री आफ्नो हुनुपर्ने माओवादी दाबी छ।

एमाले अध्यक्ष ओली तत्कालका लागि गौतमलाई प्रधानमन्त्री र पार्टी एकीकरणपछिको अध्यक्ष महासचिव ईश्वर पोखरेललाई बनाउन चाहन्छन्। आफूलाई एमाले सुप्रिमो बन्न सघाएका यी दुई पात्रलाई चिढाउन उनले चाहेका छैनन्। ओली आसन्न दुई तहको चुनावपछि फेरि एकपटक संसदीय दलको नेता चुनिँदै प्रधानमन्त्री बन्न चाहन्छन् । जुन कुरा यी दुई नेताको साथबिना सम्भव छैन।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

एकीकरणपछि पार्टीको महासचिव को बन्ने भन्नेमा पनि सहमति जुटेको छैन। माओवादीले महासचिवमा दाबी त गरेको छ तर त्यहाँ पनि उपप्रधानमन्त्री कृष्णबहादुर महरा र पुनको दाबी छ। ओली लामो समयदेखि आफूनिकट नेता विष्णु पौडेललाई महासचिव बनाउन चाहन्छन्। एकीकरणको टुंगो लागे विधान संशोधन गरेर भए पनि एमालेमा दुई महासचिव बनाउने तयारी छ। एक माओवादी केन्द्रबाट हुनेछन् भने अर्को एमालेबाट।

माओवादीको भारी भरकम केन्द्रीय कमिटीका कारण पनि एकीकरणपछिको पद मिलान कसरी गर्ने भन्ने समस्या देखिएको वार्तामा सहभागी एक नेताले जानकारी दिए। तत्कालको अर्को समस्या नारायणकाजी श्रेष्ठलाई कसरी व्यवस्थापन गर्ने भन्ने छ। उनी एकीकरणपछि ईश्वर पोखरेल अध्यक्षताको एमालेमा उपाध्यक्षमा बस्छन् कि बस्दैनन् भन्ने छ। ओली नै अध्यक्षमा रहिरहे श्रेष्ठ उपाध्यक्ष बस्न तयार हुनेछन्। नभए उनलाई वरिष्ठ नेता बनाएर भए पनि सहमति जुटाउने प्रयास जारी छ।

प्रकाशित मिति: मंगलबार, असोज १७, २०७४  १५:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भीमफेदीमा ठूलो दुर्घटना: १० जनाको मृत्यु
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टाेपबहादुर रायमाझी छुटे
सम्बन्धित सामग्री
कुमार पौडेलको हत्या आरोपमा उनकी आमाले दर्ता गराइन् १० जनाविरुद्ध किटानी जाहेरी बुधबार, फागुन १४, २०७६
सुन तस्करीको आरोपमा १६ प्रहरी निलम्बन गर्न अख्तियारको पत्र [सूचीसहित] बुधबार, फागुन १४, २०७६
स्टिङ अप्रेसनविरुद्ध बहस : वरिष्ठ अधिवक्तादेखि संवैधानिक कानुनविद्‍सम्मको लाइन किन लाग्यो? बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
भीमफेदीमा ठूलो दुर्घटना: १० जनाको मृत्यु बिहीबार, कात्तिक २६, २०८३
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बिहीबार, कात्तिक २६, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टाेपबहादुर रायमाझी छुटे बिहीबार, कात्तिक २६, २०८३
दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता बिहीबार, कात्तिक २६, २०८३
यस्तो छ ,आजको लागि विदेशी मुद्राको विनिमयदर बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ बुधबार, कात्तिक २५, २०८३
भाइटीकाको दिन कस्तो छ मौसम ? बुधबार, कात्तिक २५, २०८३
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतले के भन्यो ? बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्