• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असार ३२, २०८३ Thu, Jul 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

प्रधानन्यायाधीशको संलग्नताबारेको रिटको सुनुवाइ ढुंगाना र शर्माको इजलासमा

64x64
नेपाल लाइभ शुक्रबार, असोज ८, २०७८  ११:२०
1140x725

काठमाडौं- संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विवादको मुद्दाको सुनुवाइ रोक्न परेको रिटको पेसी तोकिएको छ। 

शुक्रबार न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासमा पेसी तोकिएको हो।अधिवक्ता दीपकविक्रम मिश्र र डा.गणेश रेग्मीले दायर गरेका छुट्टा-छुट्टै रिट संवैधानिक इजलासमा पेसीमा चढेको हो।

अध्यादेश विवादको मुद्दा किनारा लगाउन बस्नु पर्ने संवैधानिक इजलास नै अन्योलमा परेको बेला सुनुवाइ रोक्न परेको रिटको पेसी नियमित इजलासमा तोकिएको हो।

न्यायाधीश हरि फुयाँलको एकल इजलासको भदौ १७ को अन्तरिम आदेशले संवैधानिक इजलासको सुनुवाइ रोकिएको थियो। उक्त मुद्दामा शुक्रबार विपक्षी, एमिकस क्युरी र रिट निवेदकले बहस गर्ने छन्। सर्वोच्च अदालत, न्याय परिषद् र कानुन व्यवसायी परिषद्ले लिखित जवाफ पेश गरेसँगै सुनुवाइ हुन लागेको हो।

२०७७ मंसिर ३० र त्यसपछि जारी भएको अध्यादेशको आधारमा सरकारले विभिन्न संवैधानिक निकायका ५२ पदाधिकारी नियुक्त गरेको थियो। ती नियुक्ति खारेजीको माग  गर्दै संवैधानिक इजलासमा दर्ता भएका रिट आठ महिनादेखि अलपत्र छन्। ती रिटको सुनुवाइ हुन थालेपछि कानुन व्यवसायीहरुले संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको संलग्नतामाथि प्रश्न उठाएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

संवैधानिक परिषद्को सदस्य रहेका राणा आफैँ सहभागी बैठकले नियुक्तिको सिफारिस गरेको तथा उनले बचाउ गर्दै लिखित जवाफसमेत पेश गरेकोले इजलासमा सहभागी हुन नमिल्ने भन्दै कानुन व्यवसायीहरुले ‘रिक्युजल’ (इजलासबाट हट्न) आग्रह गरेका थिए।

राणाले अन्य न्यायाधीशसँग सल्लाह गरेर उक्त मुद्दामा सुनुवाइ हुने दिन आफू बिदा बस्ने जनाएका थिए। तर, संवैधानिक इजलासमा प्रधानन्यायाधीशको संलग्नता अनिवार्य भएको भन्दै रिट परेको थियो।

उक्त रिटमा न्यायाधीश फुयाँलको एकल इजलासले भदौ १७ मा संवैधानिक इजलास रोक्ने अन्तरिम आदेश दिएपछि संवैधानिक परिषद्सम्बन्धी मुद्दाको भदौ १८ को पेसी रोकिएको थियो। एकल इजलासको यही आदेशका कारण सर्वोच्च अदालत नै विवादमा फसेको थियो।

एकल इजलासले दिएको आदेशले संवैधानिक विवादमात्र उत्पन्न नगराई न्यायिक मर्मसमेत मरेको भन्दै कतिपय कानुन व्यवसायीले आलोचना गरेका थिए।

सर्वोच्चका पूर्वन्यायाधीश बलराम केसीले ‘सरोकारवाला कायम गरी सुनुवाइमा उपस्थित हुन पाउँ’ भनी निवेदन दिएका छन्। उनको निवेदन आज नै इजलासमा पेश हुने छ।

प्रकाशित मिति: शुक्रबार, असोज ८, २०७८  ११:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
लुम्बिनी सरकारबाट बाहिरिँदै कांग्रेस
कोशी प्रदेश सरकारबाट काँग्रेस बाहिरिँदै, चार मन्त्रीले राजीनामा दिने तयारी
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका १६ विधेयक एक वर्षको अवधिमा संसद्मा पेस हुँदै
सम्बन्धित सामग्री
लुम्बिनी सरकारबाट बाहिरिँदै कांग्रेस पार्टी केन्द्रको निर्णयअनुसार कांग्रेस प्रदेश सरकारबाट बाहिरिने तयारीमा छ । बिहीबार, असार ३२, २०८३
कोशी प्रदेश सरकारबाट काँग्रेस बाहिरिँदै, चार मन्त्रीले राजीनामा दिने तयारी सुदूरपश्चिम प्रदेशमा नेकपा (एमाले) सँगको सत्ता सहकार्यमा उत्पन्न असहज परिस्थितिपछि काँग्रेसले प्रदेश सरकारहरूमा रहेका आफ्ना मन्त्री... बिहीबार, असार ३२, २०८३
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका १६ विधेयक एक वर्षको अवधिमा संसद्मा पेस हुँदै सरकारले संसद्मा दर्ता गराउने कुल १६६ विधेयकको प्राथमिकता सूचीमा स्वास्थ्य मन्त्रालयका यी विधेयक समावेश गरिएको हो। बिहीबार, असार ३२, २०८३
ताजा समाचारसबै
लुम्बिनी सरकारबाट बाहिरिँदै कांग्रेस बिहीबार, असार ३२, २०८३
कोशी प्रदेश सरकारबाट काँग्रेस बाहिरिँदै, चार मन्त्रीले राजीनामा दिने तयारी बिहीबार, असार ३२, २०८३
स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका १६ विधेयक एक वर्षको अवधिमा संसद्मा पेस हुँदै बिहीबार, असार ३२, २०८३
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो बिहीबार, असार ३२, २०८३
म्याग्दीको लुलाङमा १० दिनदेखि विद्युत् सेवा अवरुद्ध बिहीबार, असार ३२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स बुधबार, असार ३१, २०८३
प्रतिनिधिसभा बैठक दुई साताका लागि स्थगित हुने बुधबार, असार ३१, २०८३
कन्सल्टेन्ट, सीएसहित शंकास्पद आर्थिक कारोबार गर्नेहरू सरकारको निगरानीमा बुधबार, असार ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
कलाकार दीपाश्री निरौलालाई ब्रेन ट्युमर, अन्नपूर्ण न्युरोमा सफल शल्यक्रिया आइतबार, असार २८, २०८३
गणेश नेपालीको परिवार र सरकारबीच नौ बुँदे सहमति आइतबार, असार २८, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
बुद्धनगरमा आत्मदाह प्रयास गरेका राउतको आईसीयूमा उपचार हुँदै, ५० प्रतिशत बढी जलन शनिबार, असार २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्