काठमाडौं– प्रतिनिधि सभाको नवौं अधिवेशनअन्तर्गत बिहीबारको बैठक अहिले जारी छ।
नवौं अधिवेशनको शुरुवातदेखि नै विरोधमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबारको बैठकमा पनि आफ्नो विरोध कायमै राखेको छ।
बिहीबारको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।