• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, जेठ २९, २०८३ Fri, Jun 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फुटबल

अफगानी महिला फुटबल टोलीले देश छाडे

64x64
नेपाल लाइभ बुधबार, भदौ ३०, २०७८  १७:५८
1140x725

काठमाडौं- तालिबानले सरकार गठन गरेसँगै अफगानिस्तानका राष्ट्रिय महिला टोलीको उमेर समूहका सदस्यहरुले देश छाडेका छन्। महिला टोली तोर्खाम नाका पार गर्दै मंगलबार पाकिस्तान आइपुगेको त्यहाँका सूचनामन्त्रीले जानकारी दिएका हुन्।

अफगानिस्तान र पाकिस्तानबाट आवतजावत गर्ने मुख्य नाकाका रूपमा तोर्खाम नाकालाई लिइन्छ। उक्त नाका पाकिस्तानले सुरक्षाका कारण केही समय बन्द गरेको थियो। तर, तालिबानसँगको वार्तासँगै उक्त नाका पुनः खुल्ला गरिएको छ। 

‘अफगानी महिला फुटबल टोली छिमेकी राष्ट्र पाकिस्तान आइपुगेका छन्,’ पाकिस्तानी सूचनामन्त्री फवाद चौधरीले भने, ‘हामी अफगानी महिला फुटबल टोलीलाई स्वागत गर्दछौं।’

चौधरीले एक ट्वीटमा उनीहरुलाई पाकिस्तान फुटबल महासंघका एक प्रतिनिधिले स्वागत गरेको जानकारी दिएका छन्। चौधरीले सुरक्षाका कारण अन्य कुनै विवरण खुलाएका छैनन्। यस्तै, उनीहरु के कारणले पाकिस्तान पुगेका हुन् र कति खेलाडी पुगेका हुन् भन्ने कुरा पनि खुलाएका छैनन्। 

यद्यपि, ‘फुटबल फर पिस’ नामक बेलायती गैरसरकारी संस्थाका अनुसार तोर्खाम नाका पार गर्नेमा ३२ खेलाडी र उनीहरुको परिवारसहित १ सय २५ जना थिए। उनीहरुलाई पाकिस्तान सरकार, फुटबल फर पिस र पाकिस्तान फुटबल संघका अस्फाक हुसैन साहले सहयोग गरेका थिए । 

एक महिना अघि तालिबानले देश कब्जा गरेपछि अफगानिस्तानका बौद्धिक र सार्वजनिक व्यक्तित्वहरुका साथै विशेष गरि महिलाहरु व्यापक रुपमा पलायन भइरहेका छन्।

दुई दशक पहिले अफगानिस्तानमा तालिबान समूहले अन्तिम पटक शासन गर्दा महिलाहरुलाई विद्यालय जान दिइएको थिएन। यस्तै, महिलाहरुलाई काम गर्न र शिक्षा लिन पनि प्रतिबन्ध लगाइएको थियो। त्यस्तै, महिलाहरुलाई खेलकुदमा भाग लिन प्रतिबन्ध लगाइएको थियो र यो शासनमा पनि जारी रहने सम्भावना छ।

तालिबानका एक प्रतिनिधिले गत हप्ता अस्ट्रेलियाली प्रसारक एसबीएससँग कुरा गर्दै महिलाहरुलाई क्रिकेट खेल्न नदिने संकेत गरेका थिए। उनले यो जरूरी नभएको र इस्लामिक कानुनविरुद्धमा रहेकोसमेत बताएका थिए।

nimb
nimb
Ncell 2
Ncell 2

एसबीएसले तालिबानको सांस्कृतिक आयोगका उपप्रमुख अहमदुल्लाह वसीकलाई उद्धृत गर्दै भनेको छ,‘इस्लाम र इस्लामिक इमिरेटले महिलाहरुलाई क्रिकेट खेल्न वा त्यस्तो खेल खेल्न अनुमति दिँदैनन्, जहाँ उनीहरुको नियम उल्लघंन हुन्छ।’

तालिबानको कब्जा पछि धेरै पूर्व र वर्तमान महिला फुटबल खेलाडीहरु देश छोडेर पलायन भएका छन्। महिला टोलिका एक पूर्वकप्तानले अफगानिस्तानमा रहेका खेलाडीहरुलाई आफ्नो खेलकुद पेशाक र तस्बिर जलाउन आग्रह गरेकी थिइन्। उनले तालिबानले बदला लिने भन्दै ज्यान जोगाउन लागि आफ्नो सामाजिक सञ्जालका खाताहरु बन्द गर्न आग्रहसमेत गरेका थिए। 

फुटबलको सर्वोच्च निकाय फिफाले गत महिना अफगानिस्तानमा रहेका खेलाडीहरुलाई उद्धार गर्ने क्रम जारी रहेको जानकारी दिएको थियो। यसअघि राष्ट्रिय फुटबल महिला टोलीका उमेर समूहका खेलाडीहरु खेलकुदमा गतिविधिमा सहभागि भएको भन्दै तालिबानले पटकपटक धम्की दिँदै आएको समाचारहरु प्रकाशित भएका थिए। 

कतार जाने तय भएपनि अगस्ट २६ मा काबुल विमानस्थलमा बम विस्फोट भएपछि उनीहरुको अलपत्र परेका थिए।

यद्धपि, अफगान राष्ट्रिय सिनियर टोलीका अधिकांश सदस्यहरु भने अस्ट्रेलिया सरकारको सहयोगमा कतार पुगेका थिए। तर, उमेर समूहका खेलाडीहरुसँग पासपोर्टलगायतका आवश्यक कागजात नभएका कारण उनीहरु कतार जान पाएका थिएनन्।

प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८  १७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
काभ्रे दुर्घटना : मृतकको संख्या ८ पुग्यो
प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु
सम्बन्धित सामग्री
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो मेक्सिकोको ग्वाडालजारा रंगशालामा भएको खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा चेक रिपब्लिक दक्षिण कोरियासँग २–१ ले पराजित हुन पुग्यो । शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड घरेलु टोली मेक्सिकोले दक्षिण अफ्रिकालाई पराजित गरेको खेलमा ती तीन खेलाडीले रातो कार्ड पाएका हुन्। शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप २०२६: मेक्सिकोको विजयी सुरुवात, दक्षिण अफ्रिका २–० ले पराजित तीन फरक विश्वकपका खेलहरू आयोजना गर्ने विश्वकै पहिलो स्टेडियमको कीर्तिमान बनाएको अज्टेका रंगशालामा दर्शकहरूको उल्लेख्य उपस्थिति रहेको... शुक्रबार, जेठ २९, २०८३
ताजा समाचारसबै
काभ्रे दुर्घटना : मृतकको संख्या ८ पुग्यो शुक्रबार, जेठ २९, २०८३
प्रतिनिधि सभा बैठक असार १ गतेसम्मका लागि स्थगित शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
६ महिनामै सरकार ढाल्न भदौको भन्दा सशक्त आन्दोलन गर्ने महेश बस्नेतको चेतावनी शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
यूएई जाने श्रमिकमाथि थपिएको १४ हजार आर्थिक भार हटाउन प्रधानमन्त्रीको निर्देशन बिहीबार, जेठ २८, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
संसदमा उठ्यो 'केपी ओलीलाई रास्वपाको सदस्यता' दिइएको विषय बिहीबार, जेठ २८, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्