• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, कात्तिक २६, २०८३ Thu, Nov 12, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

गठबन्धन जोगाउन प्रधानमन्त्री देउवा र प्रचण्डबीच ३ बजे पुनः वार्ता

64x64
नेपाल लाइभ मंगलबार, असोज १७, २०७४  १३:०१
1140x725

काठमाडौं- माओवादी केन्द्र र एमालेबीच नयाँ गठबन्धन निर्माणको तयारी अन्तिम चरणमा पुगेपछि त्यसलाई रोक्न नेपाली काग्रेस पनि सक्रिय भएको छ। 

प्रदेश र प्रतिनिधि सभा निर्वाचन तथा सरकारको नेतृत्वमा फेरबदल हुने सम्भावना देखिएपछि गठबन्धन बचाउन काग्रेसका नेताहरु सक्रिय भएका हुन्। 

एमाले र माओवादी गठवन्धन रोक्न प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलले मंगलबार बिहान माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग एक घन्टा छलफल गरेका थिए। 

प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्तामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनावी तालमेलका लागि एमालेबाट प्रस्ताव आएको र वाम गठबन्धन बनाएर निर्वाचनमा जाने सहमति भएको जानकारी कांग्रेसलाई गराएको नेता पौडेलले बताए। लगत्तै प्रधानमन्त्री देउवाले वर्तमान गठबन्धन तोड्ने काम नगर्न प्रचण्डलाई आग्रह गरेका थिए। 

'सहमति अनुसार हाम्रो गठबन्धन सबै तहको चुनावसम्मको लागि हो, प्रधानमन्त्रीको भनाई उद्धृत गर्दै पौडेलले भने, 'सहमतिको पालना गर्दै गठबन्धन कायम हुनुपर्छ।'

Ncell 2
Ncell 2
nimb
nimb

प्रचण्डले सरकारसँगको गठबन्धन कायम हुने जवाफ दिएका छन्। निर्वाचनसम्मको गठबन्धनका पार्टीभित्र छलफल गरेरमात्रै निर्णय लिने  उनले प्रधानमन्त्रीलाई बताएका छन्। 'सत्ता गठबन्धनमा हामी प्रतिबद्ध छौँ आगामी निर्वाचनमा सहकार्यका लागि एमालेसँग सहमति भएको अवस्थामा अर्को निर्णय पार्टीभित्र छलफल गरेर मात्रै लिन सकिन्छ', प्रचण्डले प्रधानमन्त्रीलाई भने।

कांग्रेस र माओवादी केन्द्रबीच स्थानीय तहमा तालमेल भएको थियो। प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा वर्तमान गठबन्धन कायम राख्दै तालमेल गर्ने कुरामा सहमति नजुटेपछि शीर्ष नेताबीच अपरान्ह तीन बजे छलफल हुने भएको छ। निर्वाचनमा कांग्रेस र माओवादीको पोजिसन क्लियर गर्ने किसिमले तीन बजेको बैठकमा छलफल हुने नेता पौडेलले बताए। 'माओवादी केन्द्रले निर्वाचनमा तालमेलका पोजिसन क्लियर हुनुपर्ने प्रस्ताव राखेको छ, पौडेलले भने, 'हामी पोजिसनका विषयमा छलफल गर्छौ।'

कांग्रेस र माओवादी केन्द्रबीच दीर्घकालीन सहकार्य कायम राख्न वार्ता टोली समेत बनाएर छलफल थाल्ने तयारी भएको नेता विमलेन्द्र निधिले जानकारी दिए। 'काँग्रेस र माओवादी केन्द्रबीच दीर्घकालीन सहकार्यका लागि हामी प्रतिबद्ध छौँ , निधिले भने, 'माओवादीसँग वार्ताका लागि समिति बनाउने तयारी भइरहेको छ।' 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक भएर जाने विगतको सहमति कार्यान्वयनका लागि समितिले दुबै पार्टीको पोजिसन प्रस्ताव गर्ने र प्रदेश सरकार र केन्द्र सरकारमा समेत छलफलका आधारमा भागबन्डा गर्ने ढंगले प्रस्ताव तयार गर्ने नेता निधिले बताए। अपरान्ह तीन बजे हुने छलफलबाट निष्कर्ष नआए वार्ता समिति गठन गर्ने कांग्रेसको तयारी छ।

प्रकाशित मिति: मंगलबार, असोज १७, २०७४  १३:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मकवानपुरमा माइक्रोबस दुर्घटना : चालकसहित १० जनाको मृत्यु, ५ घाइते
भीमफेदीमा ठूलो दुर्घटना: १० जनाको मृत्यु
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
सम्बन्धित सामग्री
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टाेपबहादुर रायमाझी छुटे बिहीबार, कात्तिक २६, २०८३
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतले के भन्यो ? नेपाल–भारत सम्बन्धलाई व्यापक र विशेष साझेदारीका रूपमा व्याख्या गर्दै जैसवालले बालेनको भ्रमणका क्रममा आपसी हितका सबै विषयमा छलफल हुने... बुधबार, कात्तिक २५, २०८३
प्रधानन्यायाधीश र न्यायाधीशलाई महाभियोगबारे रास्वपामा दुई धारः रविको निर्देशन, बालेनको अटेरी ! करिब दुई सातामा पनि पार्टीको निर्देशन अलपत्र पर्नुलाई पार्टी सभापति रवि र दलका नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बीचको चि... मंगलबार, कात्तिक २४, २०८३
ताजा समाचारसबै
मकवानपुरमा माइक्रोबस दुर्घटना : चालकसहित १० जनाको मृत्यु, ५ घाइते बिहीबार, कात्तिक २६, २०८३
भीमफेदीमा ठूलो दुर्घटना: १० जनाको मृत्यु बिहीबार, कात्तिक २६, २०८३
गोरखा र गुल्मीमा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध बिहीबार, कात्तिक २६, २०८३
नक्कली भुटानी शरणार्थी प्रकरणमा जेलमा रहेका टाेपबहादुर रायमाझी छुटे बिहीबार, कात्तिक २६, २०८३
दिदीबहिनी नभए पनि दाजुभाइबीच भाइटीका, पाँच वर्षदेखि निरन्तरता बिहीबार, कात्तिक २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
मोटरसाइकल ठोक्किए, एक जनाको मृत्यु बुधबार, कात्तिक २५, २०८३
भाईटिका लगाउँदा कता फर्कने , यस्ताे छ शास्त्र ! बुधबार, कात्तिक २५, २०८३
कुटेर श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमान पक्राउ बुधबार, कात्तिक २५, २०८३
भाइटीकाको दिन कस्तो छ मौसम ? बुधबार, कात्तिक २५, २०८३
प्रधानमन्त्री बालेनको भ्रमणबारे भारतले के भन्यो ? बुधबार, कात्तिक २५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
लुम्बिनी लायन्सलाई अझ बलियो बनाउँदै नेपाली क्रिकेटमा योगदान दिन चाहन्छौँ : अध्यक्ष जिसी नेपाल लाइभ
दरबारको दशैं सधैं सम्झिरहन्छु : आनन्द कार्की [दशैं वार्ता] नेपाल लाइभ
दशैंमा स्वास्थ्यको ख्याल राखौं, सन्तुलित खाना खाउँ नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण नेपाल लाइभ
यमपञ्चक र दीपावलीको सनातन दर्शन मृत्युपछि पुनर्जन्म र मोक्षको आकांक्षा‚  अन्धकारमा प्रकाशको उपासना राजेश कुमार कर्ण
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं नेपाल लाइभ
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
भिन्तुना आन्दोलनः म्हपुजाको दिन प्रधानमन्त्री उपस्थित भएको त्यो क्षण मंगलबार, कात्तिक २४, २०८३
हुन सक्छ नेपाल सम्वत्‌को आन्दोलनः बंगलादेशबाट सिकौं आइतबार, कात्तिक २२, २०८३
इनम सापकोटा प्रकरण : न्यायपालिकाको साख र राज्य प्रणालीमाथि प्रश्न बिहीबार, कात्तिक १९, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
महाकवि देवकोटा : बिखर्चीदेखि मासुका सौखिनसम्म आइतबार, कात्तिक २२, २०८३
देवकोटाजीको हातको चुरोटलाई म के भनूँ ! आइतबार, कात्तिक २२, २०८३
पागल [कविता] आइतबार, कात्तिक २२, २०८३
२०८५ को तिहारः लक्ष्मी पूजा गरेको एक महिनापछि भाइटीका ! आइतबार, कात्तिक २२, २०८३
गगन थापालाई पक्राउ गर्ने प्रधानमन्त्री बालेनको योजनामा तत्काल ब्रेक शनिबार, कात्तिक २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्